सन्दीपको सम्पत्ति रोक्का गर्न माग, एनआईसी एसिया बैंकमा रहेको खातामा कति छ पैसा ?

काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानेको सम्पत्ति रोक्का गर्न माग भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार अदालतमा मु’द्दा दर्ता गर्दै यस्तो माग गरेको हो ।

उनको नाममा रहेका दुई वटा जग्गा र बैंक खाता रोक्का राख्न माग गरिएको छ । लामिछानेको नाममा रहेको चितवनको कल्याणपुर ७ स्थित कित्ता नं ६९२८ को १८४.१७ बर्गमिटर जग्गा रोक्का राख्न माग गरिएको हो। यस्तै कल्याणपुर ७ कै ११७०.३५ बर्गमिटर क्षेत्रफल रहेको कित्ता नं ६९३० पनि रोक्का राख्न माग गरिएको छ।

उनको बैंक खाता पनि रोक्का राख्न पनि माग गरिएको छ। एनआईसी एसिया बैंकमा उनको खातामा रहेका ६५ हजार २९८ रुपैयाँ रोक्का राख्न अदालत समक्ष अनुरोध गरिएको छ।

क्ष’तिपूर्ति प्रयोजनका लागि उनको सम्पत्ति र खाता रोक्का राख्न माग गरिएको हो। उनीविरु’द्ध सोमबार जिल्ला अदालतमा १२ वर्ष कै’द र क्ष’तिपूर्ति माग गर्दै मु’द्दा दायर भएको छ।

उनलाई सोमबार नै जिल्ला अदालतमा उपस्थित गराइएको भए पनि थुन’छेक बहस भने मंगलबारदेखि मात्रै सुरु हुने भएको छ। अदालतमा बुझाएको अभि’योजन पत्रमा मुख्य प्रमाणका रुपमा होटलका सीसीटीभी फुटेज बुझाइएको छ।

प्रहरीले अदालतमा मु’द्दासँगै ६ वटा प्रमाण बुझाइएको छ। प्रहरीले बुझाएको प्रमाणका रुपमा १२ वटा सीसीटीभी फुटेज छन्। ती सबै फुटेज काठमाडौंको गौशलास्थित होटल काठमाडौं इनका हुन्। १२ वटा फुटेजसहितको पेनड्रा’इभ प्रहरीले बुझाएको हो।

शंकरका लागि जेरीले गरिन् ठूलो त्याग, छक्क पार्ने डिभोर्सको अन्तरकथा बाहिरियो !
नेपालको कलाकारिता क्षेत्रमा एकपछि अर्को सेलिब्रिटीको वैवाहिक सम्बन्ध संकटमा परिरहेका छन् । सबैभन्दा पछिल्लो प्रकरण हो- प्रख्यात दोहोरी गायिका बबिता बानिया ‘जेरी’ र गायक शंकर क्षेत्रीको ।

नेपालको लोकदोहोरी क्षेत्रमा निकै चर्चित यो जोडीको वैवाहिक सम्बन्ध टुट्ने संघारमा छ । अदालतमा फाइल भइसकेको डिभोर्स केस टुंगो लाग्न प्राविधिक कारणले मात्रै ढिलाइ भएको हो । तिहार र छठको बिदा सकिएर अदालत खुलेसँगै आगामी हप्ताभित्र उनीहरु कानूनी रुपमा अलग हुने निश्चितप्रायः छ ।

पाँच वर्षसम्म ‘डिप लभ’ मा परेर साढे दुई वर्षअघि बिहे गरेका जेरी र शंकरको सम्बन्ध यति छिटो किन धरापमा पर्‍यो ? दुवैसँग निकटस्थ स्रोतका अनुसार डिभोर्सका लागि जेरीभन्दा पनि शंकर व्यग्र छन् । जेरीलाई सहमतिमा ल्याएर उनले नै डिभोर्सको मुद्दा दर्ता गरेका हुन् । जेरीले आफ्नो पछिल्लो अन्तर्वार्तामा ‘श्रीमानको इच्छा पुर्‍याइदिन डिभोर्सका निम्ति आफू तयार भएको’ बताइसकेकी छन् ।

जेरी र शंकरबाट २ वर्षकी छोरी छन् । कम्तिमा छोरीकै निम्ति भए पनि जेरी यो सम्बन्धलाई टिकाउने हरसम्भव प्रयासमा थिइन् । अझै पनि शंकरको मन फर्किए सम्बन्धलाई निरन्तरता दिन उनी इच्छुक रहेको स्रोतको भनाइ छ । ‘तर, शंकरको मन फर्किने सम्भावना न्यून छ’, स्रोतले भन्यो ।

काठमाडौं जिल्ला अदालतमा केही दिन अगाडि दायर मुद्दा सामान्य प्राविधिक कारणले मात्रै अड्किएको हो । उनीहरुलाई आइतबार मुद्दा टुंगो लगाउन अदालतले बोलाएको थियो । तर, त्यसदिन आफ्नो जन्मदिन परेकाले जेरी अदालत जान चाहिनन् । सोमबारदेखि अदालतमा तिहारको बिदा भयो । अब आइतबारसम्म सार्वजनिक बिदा भएकाले सोमबारमात्रै अदालत खुल्नेछ ।

जेरी सोमबार पनि अदालत जाने सम्भावना कम रहेको स्रोत बताउँछ । उनी अहिले श्रीमानको सम्पर्कमा छैनन् । श्रीमानसँग मात्र होइन, दुई-तीन दिनदेखि उनी कसैसँग पनि सम्पर्कमा छैनन् । आइतबार जुनकिरी दोहोरी क्लवमा श्रीमानसँगै जन्मदिन मनाएपछि उनी ‘सम्पर्कविहीन’ बनेकी हुन् । उनको फोन अफ छ भने सामाजिक सञ्जालमा पनि अफलाइन छिन् । उनले एउटा महत्वपूर्ण स्टेज कार्यक्रमसमेत रद्द गरिन् ।

शंकरको मन फर्किन्छ कि भन्ने प्रतीक्षामा नै जेरी केही दिन सम्पर्कविहीन बनेको स्रोतको अनुमान छ । तर, उनको चाहनाले मात्रै डिभोर्स टर्ने सम्भावना न्यून देखिन्छ । डिभोर्स भएको दिन जेरीले सबै कुरा मिडियामा ल्याउने तयारी गरेकी छन् ।

जेरीले श्रीमानसँग सम्बन्धविच्छेद गर्दा उनको कुनै पनि सम्पत्तिमा दाबी गरेकी छैनन् । त्यसो त शंकरसँग आफ्नो नाममा उल्लेख्य प्रपर्टी पनि छैन । भएको केही सम्पत्ति उनले परिवारका सदस्यहरुको नाममा राखेका छन् । आफू उल्टै १५/२० लाख ऋणमा रहेको उनको दाबी छ ।

जेरी र शंकरले विवाहपछि जुनकिरी रोदी क्लव सञ्चालनमा ल्याएका थिए । यसमा जेरी र शंकरको ६० प्रतिशत (दुवैको ३०/३० प्रतिशत) लगानी छ भने अरु दुई शेयर होल्डरको ४० प्रतिशत लगानी रहेको छ । शंकरको नाममा रहेको ३० प्रतिशत शेयर पनि जेरीकै पैसा भएको बताइन्छ ।

अब आफ्नो नाममा रहेको ३० प्रतिशत शेयर रकम लिएर जेरी उक्त क्लवबाट बाहिरिनेछिन् । त्यसपछि जुनकिरी रोदी क्लव शंकरले अन्य दुई शेयरहोल्डरसँग मिलेर सञ्चालन गर्नेछन् ।

जेरीले हालै आफ्नै व्यक्तिगत स्वामित्वमा नयाँ दोहोरी साँझ सञ्चालनमा ल्याएकी छन् । उनले अब यसैलाई निरन्तरता दिनेछिन् । त्यसो त उनले एक अन्तर्वार्तामा डिभोर्सपछि विदेश पलायन हुने सोच बनाएको बताएकी थिइन् ।

यता शंकरको भने आफ्नै तयारी छ । स्रोतका अनुसार जेरीसँग सम्बन्धविच्छेदपश्चात उनले नयाँ सम्बन्ध जोड्न सक्छन् । अर्को विवाहको बाटो खुला गर्न नै शंकरले जेरीलाई चाँडोभन्दा चाँडो पन्छाउन चाहेको आशंकासमेत गरिएको छ ।

शंकर केही समयदेखि एक युवतीसँग नजिक रहेको बुझिएको छ । पहिले जुनकिरी रोदी क्लवमा नै काम गर्ने ती युवतीकै कारण जेरी र शंकरको सम्बन्धमा दरार आएको हुनसक्ने पनि अनुमान छ । यद्यपि, शंकर भने यसलाई खण्डन गर्छन् । आफूहरुको विचार नमिलेका कारण नै आपसी सहमतिमा सम्बन्ध विच्छेद गर्न लागेको उनको भनाइ छ ।शंकर अहिले सामाजिक सञ्जालमा निकै नकारात्मक प्रतिक्रियाहरुको सामना गरिरहेका छन् । धेरैले शंकरलाई जेरीकै बलमा हिट भएर

अहिले उनैलाई लात हानेको भन्दै गालीगलौज गरिरहेका छन् । तर, जेरीले भने आफूहरु दुवैले एक-अर्कालाई करिअरमा सघाएको भन्दै शंकरलाई गाली नगर्न अपिल गरेकी थिइन् ।जे होस, जेरीकै सफलताको राप तापेर शंकर दोहोरी क्षेत्रमा स्थापित भएको चाहिँ धेरै हदसम्म सत्य हो । खासमा उनलाई यस क्षेत्रमा भित्र्याएकै जेरीले हो ।

शंकर दुबईमा वैदेशिक रोजगारीमा थिए । त्यही वेला एक साथीमार्फत जेरीसँग अनलाइनमा उनको चिनजान भएको थियो ।अनलाइनबाटै लभ परेको थियो । त्यसपछि नेपालमै बसेर केही गरौं भन्ने जेरीको आग्रहमा उनी दुबईबाट नेपालमा आएका हुन् । ३ वर्षको भिसामा दुबई गएका शंकर २२ महिनापछि नेपाल फर्किएका थिए ।

शंकर नेपाल फर्किँदा जेरी पनि संघर्षशील नै थिइन् । इन्द्रेणीमा दोहोरी गाएर जेरी हिट भइन् । नेपालकै प्रतिभाशाली दोहोरी कलाकारमा उनको नाम आउँछ । र, जेरीसँग दोहोरी गाएर शंकर पनि चिनिए ।

विवाहको ६ महिनापछि नै पहिलो सन्तानका रुपमा उनीहरुलाई पुत्रीलाभ भएको थियो । तर, श्रीमान-श्रीमतीको सम्बन्धमा विस्तारै चिसोपना आउन थाल्यो ।अन्ततः उनीहरु सम्बन्धलाई बिट मार्ने निष्कर्षमा पुगेका हुन् । यो निर्णय जेरीले शंकरका लागि गरेको ‘सेक्रिफाइस’ भएको दुवै निकटस्थ स्रोतको भनाइ छ ।

यो पनि पढ्नुहोस् :
अस्ट्रेलिया — अस्ट्रेलियाले दक्ष कामदार तथा अभिभावक भिसाको संख्या करिब दोब्बरले वृद्धि गर्ने भएको छ । अस्ट्रेलियाका ट्रेजरर जिम चाल्मरले बजेट सार्वजनिक गर्दै त्यसको घोषणा गरेका हुन् । बजेटमार्फत सार्वजनिक कार्यक्रम अन्तर्गत आगामी ४ वर्षका लागि अस्ट्रेलियाको अध्यागमन क्षेत्रलाई अझ प्रभावकारी बनाउन करिब ६ सय मिलियन डलरसमेत छुट्याइएको छ ।

गृह मन्त्रालयमा सार्वजनिक गरिएको सूचनाअनुसार दक्ष कामदार भिसाको संख्या आगामी आर्थिक वर्ष २०२२/०२३ मा ७९ हजारबाट १ लाख ४२ हजार पुर्‍याइएको छ भने अभिभावकलाई दिइने भिसासमेत ४ हजार ५ सयबाट बढाएर ८ हजार ५ सय बनाइएको छ ।

अस्ट्रेलियामा कोरोना भाइरसको संक्रमणपछि कामदार अभाव भएका कारण उक्त अभावलाई पूरा गर्न दक्ष कामदार भिसाको संख्या वृद्धि गरिएको बताइएको छ । अस्ट्रेलियामा हरेक वर्षका लागि छुट्याइएको सीमित संख्यामध्येमा केही भिसालाई कम गरेर यी दुई भिसालाई बढाइएको हो । अस्ट्रेलियाले गत वर्ष जम्मा १ लाख ६५ हजार आप्रवासीलाई भित्र्याएकोमा उक्त संख्यालाई बढाएर १ लाख ९५ हजार पुर्‍याएको छ । अहिले परिवर्तन गरिएको संख्यासमेत उक्त निर्धारित कोटाअन्तर्गत नै आवश्यकताका क्षेत्रअनुसार छुट्याइएको हो ।

गृह मन्त्रालयमा उपलब्ध जानकारी अनुसार श्रीमान् वा श्रीमतीलाई दिइने (पार्टनर) भिसामा करिब आधा कटौती गरिएको छ भने व्यावसायिक व्यक्ति तथा अन्तर्राष्ट्रिय ख्याति कमाएका व्यक्तिलाई दिइने भिसामा पनि अत्यधिक कटौती गरिएको छ । जानकारीअनुसार कार्यक्षेत्रबाट गरिने स्पोन्सर भिसाको संख्या २२ हजारबाट ३५ हजार पुर्‍याइएको छ भने स्वतन्त्र रूपमा आउने दक्ष कामदारको संख्या ६ हजार ५ सयबाट ३२ हजार पुर्‍याइएको छ ।

दुर्गम क्षेत्रमा देखिएको कामदार अभाव पूरा गर्ने उद्देश्यले उक्त क्षेत्रमा छुट्याइएको भिसाको संख्यासमेत ११ हजारबाट ३१ हजार पुर्‍याइएको छ । तर पार्टनर भिसाको संख्या भने ७२ हजारबाट ४० हजारमा झारिएको छ । गत वर्ष दक्षताका आधारमा दिइने भिसाको संख्या ७६ हजार ६ सय रहेकामा उक्त संख्यालाई बढाएर १ लाख ४२ हजार पुर्‍याइएको छ भने पारिवारिक भिसाअन्तर्गत दिइने संख्यालाई ८० हजारबाट घटाएर ५२ हजार बनाइएको छ ।

यसका साथै सरकारले आगामी चार वर्षका लागि यहाँको अध्यागमन क्षेत्रमा अझ चुस्तता ल्याउन ५ सय ७६ मिलियन डलरको घोषणा गरेको छ । भिसा प्रोसेसिङ लगायतका काममा पछिल्लो समयमा देखिएको ढिलासुस्तीलाई कम गर्न, बाहिरी स्थानमा रहेका कार्यालय तथा शरणार्थीलाई सहयोग गर्नका लागि सरकारले तोकेको रकम खर्च हुने स्थानीय समाचार संस्था एसबीएसले उल्लेख गरेको छ ।

अस्ट्रेलियाले बढाएको दक्ष कामदार भिसामा विदेशमा रहेका दक्ष कामदार तथा अस्ट्रेलियामा लामो समयसम्म बसोबास गरिरहेका व्यक्तिलाई प्राथमिकता दिइने जनाइएको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजीले अध्यागमन विभागको बजेटमा उल्लेख्य वृद्धि भएको बताएका छन् । परिवर्तन गरिएको नीतिले चार वर्षमा ९ सय २५ मिलियन डलर राजस्व संकलन हुने आकलन गरिएको छ ।

अध्यागमन क्षेत्रका जानकारका अनुसार अस्ट्रेलियाले कोभिडपछि देखिएको कामदार अभाव पूरा गर्ने उद्देश्यका साथ भिसा नीतिमा परिवर्तन गरेको हो । सिड्नीस्थित कानुन व्यवसायी सञ्जीव पाण्डे सरकारको पछिल्लो निर्णय कामदार अभाव पूरा गर्ने उद्देश्यले ल्याइएको भए पनि नेपाली विद्यार्थीलाई समेत प्रत्यक्ष फाइदा पुग्ने बताउँछन् । नेपाली विद्यार्थीले दक्ष भिसाको प्रक्रियाबाट पीआर लिने भएकाले यसको फाइदा उनीहरूलाई पनि हुने उनको भनाइ छ ।

यो पनि पढ्नुहोस :
अभिनेता दीपकराज गिरीले ६० वर्ष उमेर कटेका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अभिनेता गिरीले ६० वर्ष कटेकालाई मतदान नगर्ने बताएका हुन्।

दीपक लेख्छन्, ‘सबै फूल गुलाफ हुँदैनन्। सबै स्वतन्त्र बालेन हुँदैनन्। आफ्नो भोट खेर फाल्दिन । ६० कटेकालाई हाल्दै हाल्दिन ।’

यो पनि पढ्नुहोस
हिस्टोरिया ग्रिक शब्द हिस्टरोन अर्थात् पाठेघरबाट आएको शब्द हो । दुई हजार वर्षअगाडि हिप्पोक्रेटस भन्ने ग्रिक चिकित्सकले यो समस्या महिलामा मात्र देखे र महिलाको प्रजनन अंग पाठेघरसँग सम्बन्धित

ठानेकाले त्यतिबेला हिस्टेरिया भन्ने नामकरण गरे । वर्षौंसम्म यो समस्यालाई यसैगरी हरियो । तर अनुसन्धानहरूले यो समस्याको यौनसँग कुनै सोझो सम्बन्ध नभएको तर तनावसँग सम्बन्धित भएको देखाए ।

हिस्टेरिया रोग खास गरेर विवाह नभएका युवतीलाई धेरैजसो लाग्ने गर्दछ । विवाह गरिसकेका महिलालाई पनि यो रोगले सताउन सक्छ । हिस्टेरिया भनेको उत्तेजना हुनु हो ।

युवतीलाई सम्भोग गर्न धेरै मन लाग्नु वा धेरै चाहना हुनु हो । समयमा अनि आफूलाई धित मर्ने गरी यौन मजा लिन नपाएको खण्डमा यो रोगले सताउने गर्छ ।

किन हुन्छ हिस्टेरिया ?
यौनसम्बन्धी समस्याहरूले तनाव, अनुसन्धानका अनुसार तनावका कारण हुन्छ, तनावको प्रकार जस्तो पनि हुन सक्छ, पढाइलेखाइको तनाव, पारिवारिक तनाव, नाता-सम्बन्धको तनाव, आर्थिक तथा सामाजिक तनाव, प्रतिस्पर्धाको तनाव, कामनापूर्ति नहँदाको तनाव,इज्जत प्रतिष्ठाको तनाव आदि , संकीर्ण समाजमा यौनसम्बन्धी समस्याको तनाव निकै हुने गर्छ ।

अतः यस्ता अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा परिवर्तन (कन्र्भट) भई आजकल यो समस्या कन्भर्जन डिसर्डर भनेर चिनिन्छ । अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै हिस्टेरिया हो ।

हिस्टेरिया अवचेतन मनको खेल हो । जसलाई बिरामीले मानसिक आघातको विरुद्धमा प्रयोग गर्छ । कुनै इन्फेक्सनमा ज्वरो आउनुजस्तै यो पनि एक किसिमको मनोवैज्ञानिक प्रतिरक्षा हो ।

कतिपय बिरामीले आफूलाई देवीदेवताको रूप र अवतारसम्म पनि भन्ने गरेको पाइन्छ । हिस्टेरियाका लक्षणहरूलाई स्थानीय संस्कृति, समाज, धर्म र रीतिरिवाजले निकै प्रभाव पारेको हुन सक्छ । लक्षणहरू पनि विभिन्न जातजाति, समुदाय र धर्मावलम्बीहरूबीच फरक हुन सक्छन् ।

कारण
हिस्टेरियाका लक्षण देखिने व्यक्ति कुनै न कुनै मानसिक तनावबाट गुज्रिरहेको छ भन्ने बुझ्नुपर्छ । सर्वसाधारणले हिस्टेरिया र यौ’न असन्तुष्टिलाई चाहिनेभन्दा बढी महत्व दिएको देखिन्छ ।

यो बुझाइ गलत हो । हिस्टेरिया अनेक कारणहरूको उपज हो । कुनै घटना तथा समस्या जसलाई व्यक्तिले विविध कारणले साथी तथा परिवारजनसामु व्यक्त गर्न नसक्दा यो रोग लाग्ने सम्भावना हुन्छ ।

साधारणतया यस्तो रोग लागेको व्यक्तिले आफूमाथि आइपरेका समस्याहरू सकेसम्म कसैलाई नभन्ने र लुकाउने गर्छन् । मनोचिकित्सकहरूले पनि एकै पटकमा सबै यथार्थ थाहा नपाउन सक्छन् ।

मानसिक द्वन्द्वको कारण पत्ता लगाउन मनोविशेषज्ञले विभिन्न प्राविधिक उपायहरू पनि अवलम्बन गरेको देखिन्छ । यसबाट के देखिन्छ भने हिस्टेरिया कुनै एउटा कारणले मात्र नभई विभिन्न मनोवैज्ञानिक कारणहरूले हुन सक्छ ।

उपचार
हिस्टेरिया पूर्णतया मनको खेल हो, अवचेतन मनको । यो व्यक्त गर्न नसकेको इच्छा वा समस्याहरूद्वारा पैदा भएको तनावको प्रतिरक्षा स्वरूप देखिएको मनको रोग हो । यो रोग म पीडित छु, मलाई सहायता गर भन्ने चित्कार हो ।

यस कुरालाई परिवार, समूह तथा वरपरका मानिसले संवेदनशील भएर बुझ्न खोज्नुपर्छ । तनावको पहिचान र उपयुक्त निदान नै हिस्टेरियाको सही समाधान हो ।

यस रोगको अहिलेसम्म कुनै ट्याबलेट या इन्जेक्सन बनेको छैन । तर औषधिहरूको प्रयोगले हिस्टेरियाका केही लक्षणहरूलाई क्षणिक रूपमा शान्त हुन्छन् । तनावको निदान नभए हिस्टेरियाका लक्षणहरू फेरि बल्झिन्छन् ।

निदानको लागि तनावको पहिचान आवश्यक छ । विशेषज्ञता हासिल गरेका व्यक्तिहरूद्वारा पहिचान तथा निदान सम्भव छ ।हिस्टेरियाको सर्वोत्तम उपचार माइन्ड-बडी मेडिसिन हो, साइकोथेरापी हो ।

मास साइकोथेरापी, फैमिली साइकोथेरापी, कोग्निटिव बिहेवियर थैरपी (सीबीटी), इएफटी तथा योग, ध्यान, प्राणायामजस्ता यौगिक क्रियाहरूद्वारा नै हिस्टेरियाको उपचार गर्नुपर्दछ ।

यो पनि पढ्नुहोस् :
काठमाडौं, कात्तिक १३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका उमेदवार रवीन्द्र मिश्रले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘ज्यानमारा’को संज्ञा दिनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बरिष्ठ उपाध्यक्ष मिश्रले प्रचण्डलाई यस्तो संज्ञा दिनुभएको हो । उहाँले प्रचण्डले चितवनको माडीमा बसमा बालबालिका र वृद्धवृद्धा जलाएको, मुलुकमा मान्छे मारेर शासन गरेको आरोप पनि लगाउनु भयो । मिश्रले पृथ्वीनारायण शाहको सालिक भत्काउनेले गोरखामा चुनाव जित्छु भन्ने गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

“मान्छे मारेर आउनेले यो मुलुकमा शासन गर्न हुने, माडीमा दिउँसै बसमा बच्चा र वृद्ध जलाउनेले त्यहीँबाट चुनाव जित्न हुने । पृथ्वीनारायण शाहको सालिक भत्काउनेले गोेरखामा गएर चुनाव जित्छु भन्न हुने । अनि, यो देशमा राजाले गल्ती गर्न नहुने रु संसारमा गल्ती नै नगर्ने राजा कहाँ छन् ? मलाई देखाउनुस,” मिश्रले भन्नुभयो ।

कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष पशुपतिशमेशर राणाले ठूला दलले मुलुकलाई दुर्गतिमा पुर्याएको भन्दै त्यसको विकल्पमा आसन्न निर्वाचनमा आफ्नो पार्टीलाई साथ दिन आग्रह गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस् :-

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछाने माथिको अनुसन्धान निरन्तर जारी छ । सरकारी वकिलको कार्यालयलाई बयान दिनेक्रममा लामिछानेले आफू भनिएकी युवतीसँग भदौ ५ गतेको रातिमा सँगै बसेको स्वीकारेका छन् । उनले ब-लात्कार भने नगरेको दाबी गरेको बताइएको छ ।

उनी होटलमा गएको कुरा सीसीटीभीले पनि प्रमाणित गरेको छ । उनका अनुसार सन्दीपले भदौ ५ गते नगरकोट घुम्न गएको कुरा पनि बताएका छन् । उनले घुम्न जाने र बस्ने सबै कुरा पी’डित किशोरीको सहमतिमा भएको बयान दिएका छन् ।

सन्दीपले त्यो दिन होटलमा कोठा नभएकाले एउटै कोठामा बस्नु बाध्यता भएको पनि बताएका छन् । सन्दीपलाई नगरकोटको भ्याली भ्यु रिसोर्ट र काठमाडौंको काठमाडौं इन होटलको सीसीटीभी फूटेज देखाएको थियो ।

फूटेजमा देखिएको व्यक्ति आफू भएको उनले स्वीकारेको प्रहरी स्रोतले बतायो । सन्दीपका अधिवक्ताहरूले पीडित भनिएकी युवती २०५९ साल जेठमा जन्मेको र उनको जन्ममिति सम्बन्धी विवरण अलग-अलग भेटिएको दाबी गर्दै आएका छन् ।

सन्दीपको पक्षबाट वकालत गर्न लागेका एक अधिवक्ताका अनुसार पर्सामा ती युवतीको जन्म भएको हो । त्यहाँको अस्पतालमा रहेको तथ्यांकले पनि उनको जन्म पहिल्यै भएको देखाउने उनको दाबी छ ।

उनको परिवार नुवाकोट बसाइँ सर्दा उल्लेख भएको बसाइसराइ प्रमाणपत्रमा पनि २०५९ जेठ उल्लेख भएको स्रोतको दाबी छ । ती अधिवक्ताका अनुसार पी’डित भनिएकी किशोरीको घटाएको जन्मदर्तामा २०६१ असार उल्लेख गरिएको छ । त्यसै आधारमा नागरिकता बनाइएको वकिलहरूले बताएका छन् ।

ब-लात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टीमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थपको तयारी गरिएको छ । त्यसका लागि उनलाई आज बुधबार जिल्ला अदालत काठमाडौं लैजाने तयारी गरिएको छ ।

२० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि यसअघि २४ असोज र २७ असोजमा अनुसन्धानका लागि म्याद थप गरिएको थियो । पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

लामिछानेमाथि १७ वर्षीया किशोरीले बला-त्कार आरोपमा जाहेरी दिएपछि क्याप्टेनबाट निलम्बनमा परेका थिए, भने प्रहरीले पक्राउ गरेको थियो । उनी दसैँको भोलिपल्ट नेपाल आएका थिए । उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।