सन्दिप लामिछानेको केसले तहल्का मच्चाइरहेका बेला अर्का बहुचर्चित क्रिकेटरको होटलको कोठाको भिडियो नै भयो लीक ! (भिडियोसहित)

एजेन्सी – नेपालमा अहिले क्रिकेटर सन्दिप लामिछानेमाथि लागेको आरोप प्रकरणले तहल्का मच्चाइरहेको छ । यसैबीच, विश्वचर्चित क्रिकेटरको होटलको कोठाको भिडियो नै लिक भएको छ ।

भारतीय क्रिकेट टिमका ब्याट्सम्यान विराट कोहलीले पर्थमा रहेको आफ्नो होटलको कोठाको भिडियो सार्वजनिक भएपछि असन्तुष्टि व्यक्त गरेका छन् । इन्स्टाग्राममा एक पोष्ट सेयर गर्दै कोहलीले खेलाडी र सेलिब्रेटीलाई मनोरञ्जनको स्रोत मात्र मान्न नहुने बताएका छन् ।

कोहलीले सेयर गरेको भिडियोमा कोहली कोठामा नभएको बेला पनि कोहलीको होटलको कोठामा कोही प्रवेश गरेको देखिन्छ । कोहलीले लेखे, ‘म बुझ्छु कि फ्यानहरू आफ्ना मनपर्ने खेलाडीहरू देखेर धेरै उत्साहित हुन्छन् र उनीहरूलाई भेट्न चाहन्छन् ।

मैले सधैं यसको प्रशंसा गरेको छु । तर यो भिडियो आहत पार्ने किसिमको छ र म मेरो गोपनीयताको बारेमा चिन्तित छु ।’ कोहलीले भने, ‘यदि मैले मेरो होटलको कोठामा पनि गोपनीयता पाउन सकिन भने, म कसरी मेरो व्यक्तिगत ठाउँको अपेक्षा गर्न सक्छु ? मलाई यस प्रकारको जुनून र गोपनीयतामा हस्तक्षेप गर्ने तरिका मन पर्दैन । कृपया मानिसहरूको गोपनीयताको सम्मान गर्नुहोस् र उनीहरुलाई आफ्नो मनोरञ्जनको सामान भनेर नसोच्नुहोस् ।’

अष्ट्रेलियाका खेलाडी डेभिड वार्नरले पनि कोहलीको इन्स्टाग्राम पोस्टमा प्रतिक्रिया दिएका छन् । वार्नरले लेखेका छन्, ‘यो हास्यास्पद छ, यसलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिँदैन ।’ कोहलीकी पत्नी अनुष्का शर्माले पनि आफ्नो इन्स्टाग्राम स्टोरीमा विराटको पोस्ट सेयर गरेकी छिन् ।

यो पनि पढ्नुहोस् :
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि लागेको जबरजस्ती करणीको आरोप अदालती दायरामा पुगेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले सोमबार अभियोग पत्र दर्ता गराएसँगै लामिछानेमाथि लागेको अभियोग अदालती छिनोफानको प्रक्रियामा प्रवेश गरेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेका अनुसार जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा प्राप्त रायसहितको प्रतिवेदनलाई टेकेर अभियोग पत्र दर्ता गराइएको छ ।

‘अनुसन्धानका क्रममा देखिएका विषय र प्रमाणहरुलाई समावेश गरेर अदालतमा मुद्दा दर्ता गराएका छौं’, उनले भने, ‘अब यो विषयको छिनोफानो अदालतबाट हुनेछ ।’ सरकारी वकिलले पेश गरेको अभियोग पत्रको आधारमा अदालतले मंगलबारबाट प्रारम्भिक सुनुवाइ सुरु थाल्नेछ ।

लामिछानेविरुद्धको अभियोगलाई पुष्टि गर्न सरकारी वकिलले पीडितको बयानबाहेक ५ वटा प्रमाणलाई मुख्य आधार बनाएको छ । होटल काठमाडौं इनबाट संकलित १२ सीसी टीभी फुटेज, होटलमा रहेको गेष्ट रजिष्टर, सन्दीपले पठाएको स्न्यापच्याट म्यासेजको तस्वीर, बोजिनी रिसोर्टबाट संकलित बिल भरपाइ र प्रसुति गृहमा गरिएको पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई अदालतमा प्रमाणका रुपमा पेश गरिएको छ ।

यी प्रमाणका आधारमा जिल्ला अदालत, काठमाडौंले प्रारम्भिक सुनुवाइ गरेर लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी तोक्ने वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश दिने सक्नेछ ।अभियोग पत्रमा सरकारी वकिलले मुलुकी अपराध संहिताको दफा २१९ उपदफा (३ घ) मा भएको व्यवस्था अनुसार १० देखि १२ वर्षसम्म जेल सजाय गर्न मागदाबी गरिएको छ ।

लामिछानेको इन्कारी बयान

लामिछानेले ५ भदौमा काठमाडौंको पिंगलास्थानस्थित होटल काठमाडौं इनमा ब-लात्कार गरेको भन्दै २१ भदौमा प्रहरी वृत्त, गौशालामा किटानी जाहेरी परेको थियो । पीडितको बयान अनुसार स्न्यापच्याटमार्फत लामिछानेसँग उनको चिनजान भएको थियो । छोटो समयमै नजिकिएर लामिछानेले भेट्न बोलाएको पीडितको भनाइ छ ।

‘अगाडि पनि उनले भेट्नका लागि प्रस्ताव गर्ने गरेका थिए, पछिल्लो पटक भ्याउँदिन भनेपछि पनि निकै जोडबल गरेका थिए । केन्या गएपछि दुई महिनासम्म नफर्किने बताउँदै भेट्न कर गरेका थिए’, पीडितले बयानमा भनेकी छन्, ‘मेन्टल रिफ्रेसमेन्ट पनि हुन्छ, कतै घुम्न जाउँला भनेर उनले प्रस्ताव गरेकामा मैले उनलाई हेरौं के हुन्छ भनेको थिएँ ।’

अर्को दिन लामिछाने केन्यासँग क्रिकेट खेल्न राष्ट्रिय टोलीको नेतृत्व गरेर जाने तयारीमा थिए । ‘म क्लासमा थिएँ, दिउँसैबाट फोन आइरहेको थियो’, उनले भनेकी छन्, ‘करिब ३ः५७ तिर कलब्याक गर्दा अर्कै व्यक्तिले फोन उठाए ।’ पछि कलब्याक गरेपछि लामिछाने आफैं लिन बानेश्वर आएको उनको बयान छ । उनको बयान अनुसार लामिछाने पीडित नाबालिकालाई लिन ०२६ च ४४४४ नम्बरको निजी कारमा पुगेका थिए ।

‘कारमा बसेलगत्तै लाइस टु मिट यू भनेर साइडबाट अंगालोमा राखेर केही नभनिकन गाडी चलाउन थालेका थिए’, उनले भनेकी छन्, ‘मैले कहाँ जाने भनेर सोध्दा पनि उनले लेट्स सी मात्र भनेका थिए । सिनामंगलतर्फ मेडिएर कोटेश्वरतिर लगेका थिए ।’ त्यसपछि मञ्जुरीविना भक्तपुर दरबार स्क्वायर हुँदै नगरकोटतिर लगेको उनको भनाइ छ ।

पीडितको भनाइमा नगरकोटको बोजिनी रिसोर्टमा पुग्दा अन्धकार भइसकेको थियो । ‘उनले ड्रिंक खाने प्रस्ताव पनि गरे, मैले कहिल्यै नखाएकीले इन्कार गरेँ’, उनले भनेकी छन्, ‘लामिछानेले त्यहीँ भीआईपी रुम बुक गर्न प्रस्ताव गरेका थिए । मैले मानिनँ ।’

फर्किएर आउँदा बाटोमा भिडियो बनाउन खोज्दा लामिछानेले मोबाइल खोसिदिएको उनको भनाइ छ । ‘होटल पुगेपछि दिउँला भन्दै फोन नियन्त्रणमा लिएका थिए’, उनले भनेकी छन् । फर्किएर आउँदा ११ बजिसकेकाले होस्टल बन्द हुने हुँदा होटलमा बस्नुपरेको उनको भनाइ छ ।

उनले दुईवटा कोठा बुक गर्न भनेपनि नियतवश एउटा मात्र कोठा लिएको देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । ‘मोबाइलबाट कल गरेर अनिश भाइ, त्यहीँ रुकम बुक गरिदिनु भनेर भनेको थियो र मलाई होटलमा एउटा मात्र रुम छ भनेको थियो’, पीडितले पनि भनेकी छन् ।

तर त्यही राखिएको कोठा नम्बर ४०७ मा एसी नचलेपछि उनीहरु ३०५ नम्बर कोठामा सरेको होटलका कर्मचारी अनिश श्रेष्ठको बयान छ । ‘ल्याण्डलाइनमा फोन गरेर उहाँले एउटा कोठा चाहिएको बताउनु भएको थियो’, श्रेष्ठले भनेका छन् ।

पीडितको बयानमा उल्लेख भएअनुसार लामिछानेले उनलाई ‘लुगा फुकालेर सुत्न’ भनेका थिए । तर उनी त्यत्तिकै निदाएकी थिइन् । राति १२ः२५ तिर ब्यूँझिदा ‘आफूले लगाएको पाइन्ट खोलिदिएर जबरजस्ती करणी गरेको’ उनले भनेकी छन् ।

बलात्कृत भएको करिब एक घन्टापछि शरीरको विभिन्न भागमा लामिछानेले चलाउन थाल्दा प्रतिरोध गरेको उनले भनेकी छन् । ‘त्यसपछि मलाई डर लागेर रुँदै गर्दा मलाई चल्न नदिइ पुनः दोस्रो पटक जबरजस्ती करणी गरेको थियो’, उनले भनेकी छन्, ‘त्यसक्रममा मलाई ढाडमा जोडले होनेको पनि थियो ।’

लामिछानेले चाहिँ पीडितको बयानसँग परस्पर बाझिने बयान दिएका छन् । उनले पीडित भनिएकी किशोरीले ‘आफू दयनीय स्थितिमा रहेको’ भन्दै भेट्न कर गरेको दाबी गरेका छन् । आफूले दरबारमार्ग गएर कफी खान भने पनि पीडितले नगरकोट जान प्रस्ताव गरेको उनको दाबी छ ।

‘बिहानदेखि नै नगरकोट जाने मुड बनाएको छु भनेकामा मैले सम्भव छैन भनेको थिएँ’, लामिछानेले भनेका छन्, ‘एकछिन भएपछि नगरकोट गएर आउनुपर्छ भनेर कर गरेको गर्‍यै गरेपछि मैले खाजा खाएर फिर्ता आउने सर्तमा उनको चित्त नदुखोस् भनेर नगरकोट जान सहमत भएको थिएँ ।’

नगरकोटमा खाजा खाएपछि भ्यू हेर्ने क्रममा किशोरीले काँधमा टाउको अड्याएर उभिएको भन्दै उनले भनेका छन्, ‘असहज भएपछि मैले अब हामी जाने होइन, ढिला भइसक्यो भनेको थिएँ ।’ फर्किएर आउँदा राति ११ः१५ बजेतिर ‘होस्टल बन्द भइसकेको’ बताएपछि होटलमा बस्नु परेको उनले भनेका छन् ।

यो पनि पढ्नुहोस् :
काठमाडौँ । आफूलाई हेपेर बोल्ने र आफ्नो श्रीमतीलाई समेत अपशब्द प्रयोग गर्ने एक जनालाई खुकुरी प्रहार गरी ललितपुरमा हत्या गरिएको छ । ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ३५ वर्षीय रामचन्द्र राईलाई सोही स्थानमा बस्ने ४१ वर्षीय राजेन्द्र राईले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

हत्या अभियोगमा खोटाङ साकेला गाउँपालिका–१ घर भई हाल ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ४१ वर्षीय राजेन्द्र राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

राजेन्द्रले खुकुरी प्रहार गर्दा रामचन्द्रको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरी वृत्त चापागाउँ र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

प्रारम्भिक अनुसन्धानको क्रममा रामचन्द्र राईले हेपेर बोल्ने गरेको र राजेन्द्रकी श्रीमती समेतलाई अपशब्द बोलेको विषयलाई लिएर वादविवाद हुँदा राजेन्द्रले खुकुरी प्रहार गरी हत्या गरेको खुल्न आएको प्रहरीको भनाई छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो पनि पढ्नुहोस् :
ब,लात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेले आफूमाथि आरोप लगाउने किशोरीले नै नगरकोट जान प्रस्ताव गरेको बयान दिएका छन् । काठमाडौं जिल्ला अदालतमा दायर अभियोगपत्रमा उल्लेख भए अनुसार सन्दीपले बयानका क्रममा आफूलाई बारम्बार ती किशोरीले भेट्न प्रस्ताव गरेको र आफूले भेट्न समय नभएको जवाफ दिने गरेको बताएका छन् ।

आफू करिब दुई महिनापछि खेल सकेर फर्किने र त्यसपछि भेटौंला भनेर आफूले उनलाई जवाफ दिएको पनि उनले उल्लेख गरेका छन् । ‘निजले मलाई बारम्बार स्न्याप च्याटमार्फत म्यासेज गरी भेट्न कर गरेको र आफू दयनीय स्थितिमा रहेकाले मलाई तपाईबाट केही हेल्प चाहिएको हुँदा तपाईलाई भेटी केही व्यक्तिगत कुराहरु शेयर गर्न मन छ भनेकोमा मैले के भयो, हाउ क्यान आइ हेल्प यु ? भनेर म्यासेज गर्दा म भेटेरमात्र कुराहरु भन्न सक्छु भनेको’ सन्दीपको जिकिर छ ।

यति हुँदा आफूले ‘मलाई अहिले फुर्सद छैन, फुर्सद मिल्यो भने भेटौंला नि’ भनेको पनि सन्दीले बयानमा उल्लेख गरेका छन् । गत भदौ ५ गते साँझ करिब ४ देखि सवा ४ बजेको बीचमा निज पीडित भनिएकी किशोरीलाई आफूले फोन गरेको र कुराकानीकै बीचमा निजले फेरि भेट्न पटकपटक प्रस्ताव गरेको उनको भनाइ छ ।

आफूले केही मिटिङ पनि रहेको र आज भेट्न सम्भव नरहेको बताउँदा निजले ‘काम भ्याएर आउनु, म होस्टेलमै पर्खिएर बस्छु’ भन्ने जवाफ दिएको सन्दीपले बयानमा उल्लेख गरेका छन् । सोही दिन आफ्नो मिटिङ सकेर बेलुका ७ बजेतिर निज किशोरीलाई फोन गरी होस्टेलको लोकेसन मागेको तर उनले होस्टेलतिर नआउनु, होस्टेल नजिकैको रेस्टुरेन्टमा कुरेर बस्न आग्रह गरेको सन्दीपको भनाइ छ ।

निजले भनेकै रेस्टुरेन्टको अगाडि आफू कुरेर बसेको र करिब २÷३ मिनेटमै उनी भेट्न आइपुगेको जिकिर गर्दै सन्दीपले बयानमा ‘उनी त्यहाँ आइन् र सिधै मेरो गाडीको अगाडिको सिटमा बसिन् । गाडीभित्र बसेपछि मैले निजलाई हेलो÷हाइ गरी ह्वाट्स योर प्लान भनेर सोधेकोमा निजले मलाई लेट्स गो नगरकोट भनेको’ उल्लेख गरेका छन् ।

आफूले नगरकोट जान सम्भव नभएको बरु दरबारमार्गतिर गएर कफी खाउँ भन्दा निजले ‘मैले बिहानैदेखि नगरकोट जाने मुड बनाएको छु, लेट्स गो नगरकोट’ भनेको सन्दीपको भनाइ छ ।

सन्दीले बयानमा भनेका छन्, ‘मैले फेरि पनि आज सम्भव छैन, भोलि म गेम खेल्न केन्या जानुपर्ने छ र त्यसका लागि तयारी पनि गर्नुपर्ने छ भन्दा निजले मलाई होइन, मैले होस्टेलमा साथीहरुलाई पनि नगरकोट जाँदैछु भनी बताएर आएको छु, एकछिन भए पनि नगरकोटर गएर आउनुपर्छ भनी कर गरेको ग¥यै गरेपछि मैले खाजा खाएर फितर्क आउने शर्तमा निजको चित्त नदुखोस् भनि निजको कुरामा सहमत भई हामी दुवै जना नगरकोट गएका थियौं ।’