महिनावारीका समयमा यौन सम्पर्क गर्न मिल्छ ? यो बेला गर्भ रहन्छ कि रहँदैन ?

काठमाडाैँ – महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया वा महिला गर्भवती हुन तयार भएको सङ्केत हो । साधरणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरु हुन्छ । महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ । महिनावारी महिला औसत ४५ वर्षको उमेरमा सकिन्छ । केही मानिसमा महिनावारीसम्बन्धी केही भ्रमहरू छन् ।

– शरीर कमजोर हुने
महिनावारी हुँदा“ महिलाको शरीर कमजोर हुन्छ भन्ने मान्यता छ, तर यो भ्रम मात्र हो । महिनावारी हुँदा शरीरबाट निस्कने रगतको कमीले महिलाको शरीर कमजोर हुँदैन ।

– फोहोरी हुने
महिनावारी हुँदा महिला फोहोरी हुन्छन् भन्नु सबैभन्दा ठुलो भ्रम हो । महिनावारीका बेला स्राव हुने रगत फोहोर होइन । त्यसैले यसलाई फोहोरी भन्न मिल्दैन ।

– व्यायाम गर्नु हुँदैन
महिनावारीका बेला महिलाले नियमित शारीरिक व्यायाम गर्नु हुँदैन भन्नु भ्रम हो । तर व्यायाम गर्दा स्ट्रेचिङ (फुट्टा फराक पारेर) र गहिरो सास लिने कसरत गर्नु हुँदैन ।

– कपाल ननुहाउने
महिनावारी हुँदा“ महिलाले कपाल नुहाउनु हुँदैन भन्नु एकदमै गलत हो । महिनावारी हुँदा“ नियमित सरसफाइमा ध्यान दिनुपर्छ । यस बेला कपाल धुन मात्र होइन कपाल काट्न, स्पा लिन, कलर गर्न वा स्ट्रेट गर्न पनि सक्नुहुन्छ ।

– शारीरिक सम्बन्ध राख्न हुँदैन
महिनावारी हुँदा“ शारीरिक सम्बन्ध राख्नु महिला र उनको पार्टनरमा भर पर्ने कुरा हो । यदि दुवैले यस बेला सम्बन्ध राख्दा सहज महसुस गर्छन् भने सम्बन्ध राख्दा फरक पर्दैन ।

– गर्भवती हुने सम्भावना
महिनावारीका बेला शारीरिक सम्बन्ध राख्दा गर्भवती हुँदैनन् भन्नु भ्रम हो । महिनावारीले महिलाको प्रजनन प्रणालीलाई रोक्दैन । यस बेलाको सम्बन्धले गर्भवती बनाउन पनि सक्छ । तर यसको सम्भावना केही कम हुन्छ । तर गर्भवती हुँदै हुँदैनन् भन्नु चाहिँ गलत हो ।

– महिनावारीको पीडा
महिनावारी हुँदा“ महिलाहरूलाई पिडा हुने गर्दछ । यसलाई गम्भीर रूपमा लिनु पर्दैन । यो सामान्य हो । तर अन्य समयको महिनावारी भन्दा अधिक पिडा भयो भने तुरुन्तै स्त्री रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ ।

यो पनि पढ्नुहोस् :
काठमाडौँ । आफूलाई हेपेर बोल्ने र आफ्नो श्रीमतीलाई समेत अपशब्द प्रयोग गर्ने एक जनालाई खुकुरी प्रहार गरी ललितपुरमा हत्या गरिएको छ । ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ३५ वर्षीय रामचन्द्र राईलाई सोही स्थानमा बस्ने ४१ वर्षीय राजेन्द्र राईले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

हत्या अभियोगमा खोटाङ साकेला गाउँपालिका–१ घर भई हाल ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ४१ वर्षीय राजेन्द्र राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

राजेन्द्रले खुकुरी प्रहार गर्दा रामचन्द्रको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरी वृत्त चापागाउँ र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

प्रारम्भिक अनुसन्धानको क्रममा रामचन्द्र राईले हेपेर बोल्ने गरेको र राजेन्द्रकी श्रीमती समेतलाई अपशब्द बोलेको विषयलाई लिएर वादविवाद हुँदा राजेन्द्रले खुकुरी प्रहार गरी हत्या गरेको खुल्न आएको प्रहरीको भनाई छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो पनि पढ्नुहोस् :
ब,लात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेले आफूमाथि आरोप लगाउने किशोरीले नै नगरकोट जान प्रस्ताव गरेको बयान दिएका छन् । काठमाडौं जिल्ला अदालतमा दायर अभियोगपत्रमा उल्लेख भए अनुसार सन्दीपले बयानका क्रममा आफूलाई बारम्बार ती किशोरीले भेट्न प्रस्ताव गरेको र आफूले भेट्न समय नभएको जवाफ दिने गरेको बताएका छन् ।

आफू करिब दुई महिनापछि खेल सकेर फर्किने र त्यसपछि भेटौंला भनेर आफूले उनलाई जवाफ दिएको पनि उनले उल्लेख गरेका छन् । ‘निजले मलाई बारम्बार स्न्याप च्याटमार्फत म्यासेज गरी भेट्न कर गरेको र आफू दयनीय स्थितिमा रहेकाले मलाई तपाईबाट केही हेल्प चाहिएको हुँदा तपाईलाई भेटी केही व्यक्तिगत कुराहरु शेयर गर्न मन छ भनेकोमा मैले के भयो, हाउ क्यान आइ हेल्प यु ? भनेर म्यासेज गर्दा म भेटेरमात्र कुराहरु भन्न सक्छु भनेको’ सन्दीपको जिकिर छ ।

यति हुँदा आफूले ‘मलाई अहिले फुर्सद छैन, फुर्सद मिल्यो भने भेटौंला नि’ भनेको पनि सन्दीले बयानमा उल्लेख गरेका छन् । गत भदौ ५ गते साँझ करिब ४ देखि सवा ४ बजेको बीचमा निज पीडित भनिएकी किशोरीलाई आफूले फोन गरेको र कुराकानीकै बीचमा निजले फेरि भेट्न पटकपटक प्रस्ताव गरेको उनको भनाइ छ ।

आफूले केही मिटिङ पनि रहेको र आज भेट्न सम्भव नरहेको बताउँदा निजले ‘काम भ्याएर आउनु, म होस्टेलमै पर्खिएर बस्छु’ भन्ने जवाफ दिएको सन्दीपले बयानमा उल्लेख गरेका छन् । सोही दिन आफ्नो मिटिङ सकेर बेलुका ७ बजेतिर निज किशोरीलाई फोन गरी होस्टेलको लोकेसन मागेको तर उनले होस्टेलतिर नआउनु, होस्टेल नजिकैको रेस्टुरेन्टमा कुरेर बस्न आग्रह गरेको सन्दीपको भनाइ छ ।

निजले भनेकै रेस्टुरेन्टको अगाडि आफू कुरेर बसेको र करिब २÷३ मिनेटमै उनी भेट्न आइपुगेको जिकिर गर्दै सन्दीपले बयानमा ‘उनी त्यहाँ आइन् र सिधै मेरो गाडीको अगाडिको सिटमा बसिन् । गाडीभित्र बसेपछि मैले निजलाई हेलो÷हाइ गरी ह्वाट्स योर प्लान भनेर सोधेकोमा निजले मलाई लेट्स गो नगरकोट भनेको’ उल्लेख गरेका छन् ।

आफूले नगरकोट जान सम्भव नभएको बरु दरबारमार्गतिर गएर कफी खाउँ भन्दा निजले ‘मैले बिहानैदेखि नगरकोट जाने मुड बनाएको छु, लेट्स गो नगरकोट’ भनेको सन्दीपको भनाइ छ ।

सन्दीले बयानमा भनेका छन्, ‘मैले फेरि पनि आज सम्भव छैन, भोलि म गेम खेल्न केन्या जानुपर्ने छ र त्यसका लागि तयारी पनि गर्नुपर्ने छ भन्दा निजले मलाई होइन, मैले होस्टेलमा साथीहरुलाई पनि नगरकोट जाँदैछु भनी बताएर आएको छु, एकछिन भए पनि नगरकोटर गएर आउनुपर्छ भनी कर गरेको ग¥यै गरेपछि मैले खाजा खाएर फितर्क आउने शर्तमा निजको चित्त नदुखोस् भनि निजको कुरामा सहमत भई हामी दुवै जना नगरकोट गएका थियौं ।’