करिश्माको गुनासो– बेस्ट नायिकाको अवार्ड पाइनँ, सधैँ मेकअपमा ध्यान दिनुपर्‍याे

अभिनेत्री करिश्मा मानन्धरले आफ्नो चलचित्र करिअरमा कहिल्यै उत्कृष्ट अभिनेत्रीको अवार्ड नपाएको बताएकी छिन्। सोमबार काठमाडौंमा आयोजित चलचित्र ‘बगान’को गीत रिलिज कार्यक्रमा उनले करिअरको यति लामो यात्रामा पनि कहिल्यै उत्कृष्ट अभिनेत्रीको अवार्ड नपाएको भन्दै गुनासो गरेकी हुन्।

‘मैले कहिल्यै पनि बेस्ट एक्टर भनेर अवार्ड पाइनँ। मैले जहिले पनि मेकअप र लुगामा मात्रै ध्यान दिनुपर्ने बाध्यता रह्यो,’ उनले भनिन्। अभिनेत्री मानन्धरले चलचित्र ‘बगान’मा एउटी आमाको भूमिकामा अभिनय गर्न पाउँदा एकदमै राम्रो महसुस भएको बताइन्। उनी थप्छिन्, ‘बगानमा मैले त्यो पाएकी छु, जुन मैले अभिनय गर्न चाहेकी थिएँ। यो चलचित्रमा अभिनय गर्दा मैले एकपटक पनि ऐनामा हेर्नुपरेन। यसमा समाजको एकदमै गहन विषयवस्तु उठाइएको छ।’

अभिनेता सरोज खनालको डेब्यु निर्देशन रहेको चलचित्र फागुन १२ गते रिलिज हुनेछ। चलचित्रमा वसुन्धरा भुसाल, नीर शाह, मिथिला शर्मा, करिश्मा मानन्धर, सरोज खनाल, आकाश श्रेष्ठ, प्रमिला कार्कीलगायतको अभिनय रहेको छ।

चलचित्र ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन्।

यो पनि पढ्नुहोस् :
‘सन्दीप लामिछाने र मबीचमा सामान्य कुराकानी हुँदै जाँदा उनले मलाई भेट्नका लागि प्रस्ताव गरेका थिए’, उनले भनेकी छन्, ‘सोलगत्तै मेले आफूले भ्याउँदिन भनेपछि सन्दीपले निकै जोडबल गरी आफू अर्को दिन केन्या जाने फ्लाइट भएको र केन्याबाट नेपाल नफर्की क्यारेबिन प्रिमियर लिगका लागि जाने र दुई महिनासम्म पनि नेपाल फर्किन नपाउने भएकाले आजै भेटौं भनेर निकै जोडबल गरेका थिए ।’

त्यसक्रममा ‘मेन्टल रिफ्रेसमेन्ट पनि हुन्छ, कतै घुम्न जाउँला भनी प्रस्ताव गरेकामा मैले निजलाई हेरौं के हुन्छ भनेको’ पीडित नाबालिकले भनेकी छन् । बिहान ११ बजेतिर कलेज गएको र त्यहीँ सन्दीपले आफूलाई फोन गरेको उनले भनेकी छन् ।

‘म क्लासमा रहेकाले फोन उठाउन नपाएकी र करिब ३ः५७ बजेतिर कल ब्याक गर्दा अर्कै व्यक्तिले फोन उठाए’ उनले भनेकी छन्, ‘मैले फोन राखेँ, पछि पुनः फोन गरेर मलाई संसद भवन अगाडि आउँदै गर भनी बेलाएका थिए ।’

त्यतिबेला आफू नआउने बरु, ग्लोबल कलेजतिर आउन भनेको उनले भनेकी छन् । पछि फोन गरेर उनी गाडीमा लिन आएको बताएकी छिन् । गाडीमा लामिछाने बसेकोमा उनले बस भनेपछि अगाडिको सिटमा बसेलगत्तै ‘नाइस टु मिट यू भनेर साइडबाट अंगालोमा राखी त्यसपछि केही नभनिकन गाडी चलाउन थालेको’ उनले भनेकी छन् । आफूले कहाँ जाने भनेर सोध्दा सन्दीपले ‘लेट्स सी’ भनेर सिनामंगलतर्फ मोडिएर कोटेश्वरतिर लागेको उनले भनेकी छन् ।

‘कता जान लागेको भनेर सोध्दा मञ्जुरीविना भित्री बाटो हुँदै भक्तपुर दरबार स्क्वायर नजिकबाट नगरकोट जाने बाटोतर्फ लगेर उनले मलाई बोजिनी नगरकोट रिसोर्टमा अध्याँरो भस्केपछि करिब ८ः२० बजेतिर पुर्‍याएका थिए’, नाबालिकाले भनेकी छन्, ‘उनले ड्रिंक खाने प्रस्ताव पनि गरेका थिए, मैले कहिल्यै नखाएकीले इन्कार गरेको थिएँ ।’

लामिछानेले सोही रिसोर्टमा भीआईपी रुम बुक गर्न प्रस्ताव गर्दा आफूले नमानेको उनको भनाइ छ । फर्किँदा रातको समयमा होस्टल प्रवेश गर्न अनुमति नहुने भएकाले पिंगलास्थानस्थित होटलमा काठमाडौं इनमा कोठा बुक गर्ने कुरा गर्दा दुईवटा कोठा बुक गर्न भनेको उनको भनाइ छ ।

‘मैले बाटोमा एउटा भिडियो बनाउन खोज्दा सन्दीपले मोबाइल खोसेर होटल पुगेपछि दिउँला भनी फोन नियन्त्रणमा लिए’, उनले भनेकी छन् ।

होटल नजिक पुग्दा सन्दीपले मास्क छ कि छैन भनेर सोधेको उनको भनाइ छ । ‘मैले आफूसँग मास्क छैन भनेपछि सन्दीपले जसरी पनि मास्क लगाउन भनी आफूले लगाएको मास्क खोलेर दिएका थिए’, उनले भनेकी छन्, ‘मास्क दिएपछि होटलका सहयोगी अनिशल भन्ने व्यक्तिसँग रुमको चाबी लिएर जाउ भनेर मलाई गाडीबाट ओरालेर आफू पार्क गर्न गएका थिए ।’

त्यसपछि सहयोगीले चाबी दिएर ४०७ नम्बर कोठामा जानु भनेकामा आफू जाँदा एसी नचलेपछि सन्दीपले अर्को कोठामा सारेको उनको बयान छ ।

गोरखा- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक क्रान्ति सकिएकाले अब आर्थिक समृद्धि अभियान थाल्न आफू गोरखा आएको बताएका छन्।

गोरखाको निर्वाचन क्षेत्र नं. २ स्थित पालुङटार, पौवाटारमा आयोजित कार्यकर्तासँगको भेटघाटका क्रममा आइतवार बोल्दै उनले यस्तो बताएका हुन्।

‘अहिले संविधान पनि बनेको छ। स्थिरता र विकासतिर जाने पनि भनियो। तर संविधानमा हस्ताक्षर गरेका केही नेताहरुले च्यात्न खोजे, महिला र जनताको मौलिक अधिकार उल्ट्याउन खोजे’, उनले भने, ‘हामी स्थानीय तह निर्वाचनबाट प्रतिगमनितर लैजान खोज्नेलाई परास्त गर्यौँ। अहिले फेरि संविधान च्यात्न खोज्नेहरुको गठबन्धन बनेको छ। हिजोका दलाल सामान्त र दलालहरु छन् त्यहाँ ।देश टुक्राउन खोज्ने पनि त्यहाँ छन्। उनीहरुलाई फेरि परास्त गर्नुछ।’

उनले देशको आर्थिक समृद्धि अभियान थाल्न डा. बाबुराम भट्टराईसहितले गोरखा आउनुपर्छ भनेकाले आफू आएको बताए।

‘बाबुरामजी र हामी सबैले देशको राजनीतिक परिवर्तन बचाउने हो यसलाई सुदृढ गर्ने हो भने आर्थिक क्रान्ति हुनुपर्छ भन्ने निष्कर्ष निकाल्यौँ। विकास निर्माण र समृद्धिको नयाँ आर्थिक अभियान थाल्न यहाँ आएको हुँ’, उनले भने, ‘राजनीतिक क्रान्तिको अभियान पनि गोरखाबाट सुरु गरेका थियौँ। आर्थिक अभियान पनि गोरखाबाटै थाल्न आएको हुँ।’

उनले शनिबार र आइतवार धुलै धुलोको बाटोमा हिँडेर आफूले ४० वटा कार्यक्रम भ्याएको पनि बताएका छन्।

‘हामी पाँच वर्षअघि चितवनमा धुलैधुलोको बाटो हिँडेका थियौँ। आज गोरखामा आउँदा पनि धुलै धुलो रहेछ’, उनले भने, ‘पाँच वर्षअघि चितवनमा पनि धुलो थियो, अहिले पिचैपिच छ । गोरखाको यो धुलो पनि हटाएर पिचैपिच बनाउने छौँ। विकास र समृद्धिको नयाँ यात्रा थाल्न पाउँदा गर्व लागेको छ ।’

यो पनि पढ्नुहोस् :
१४ कात्तिक, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिने नाबालिकाले प्रतिरोध गर्दा आफूमाथि कुटपिट भएको बयान दिएकी छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेखित बयान अनुसार उनले दोस्रो पटक जबरजस्ती करणी गर्दा आफूलाई ‘ढाडमा जोडले हानेको’ भनेकी छन् ।

होटल काठमाडौं इनको कोठा नम्बर ३०५ मा बसेका बेला निकै थाकेकाले कुर्सीमा नै आफू अर्धनिन्द्रामा परेको उनको बयान छ ।

‘लामिछानेले मलाई लुगा फुकालेर सुत भनेकोमा म लुगा नफुकालिकन पल्टिएको थिएँ, एकैछिनमा निदाएँछु’, उनले भनेकी छन्, ‘त्यसको अन्दाजी २० देखि २५ मिनेटमा १२ः२५ बजेतिर ब्यूँझिँदा आफूले लगाएको पाइन्ट खोलेर जबरजस्ती करणी गरेर आफू बाथरुमतिर गएर फेरि सुतेका थिए ।’

त्यसको करिब एक घन्टापछि लामिछानेले शरीरका विभिन्न भागमा चलाउने गर्दा प्रतिरोध गरेको र ढाडमा जोडले हानेको उनले भनेकी छन् ।

‘त्यसपछि मलाई डर लागेर रुँदै गर्दा मलाई चल्न नदिइ पुनः दोस्रो पटक जबरजस्ती करणी गरेर बिहान पख प्रतिवादीले मलाई पीसीआर परीक्षण गर्न जानुपर्ने भनेका थिए’, उनले भनेकी छन्, ‘मलाई ब्रेकफास्ट खाएर जाउँ भन्दा मैले नमानेपछि उनले मलाई गाडीमा राखेर होस्टल नजिकै लगेर छाडेर गाडी लिइ फरार भएका थिए ।’

यसरी आफूलाई डर, त्रासमा पारेर इच्छा विपरीत दुई पटक जबरजस्ती करणी गरेको पीडितको बयान छ । उनले अर्का क्रिकेटर देव खनालले पठाएको स्न्यापमा सन्दीपलाई दुईपटक देखेपछि साथी बन्न प्रस्ताव पठाएको उल्लेख गरेका छन् ।

‘लामिछानेसमेतको युजर राखेर मलाई स्न्याप पठाएका रहेछन्, त्यसपछि मैले फ्रेन्ड रिक्वेस्ट पठाएको थिएँ’, उनले भनेकी छन्, ‘त्यसपछि मैले फ्रेण्ड रिक्वेस्ट पठाउँदा आधा घन्टाभित्र फ्रेण्ड रिक्वेस्ट स्वीकार गरिसकेका रहेछन् ।’ त्यसपछि अरु साथीहरुलाई जसरी नै अपाmूले उनलाई पनि छोटो भिडियो पठाएको उनले भनेकी छन् ।

त्यसक्रममा स्न्याप च्याटमार्फत नै पारिवारिक पृष्ठभूमिबारे सामान्य कुराकानी भएको उनले भनेकी छन् ।

यो पनि पढ्नुहोस
सन्दीप लामिछानेको बयान : उसको चित्त नदुखोस् भनेर नगरकोट गएको थिएँ