जुन गतिमा सन्दीपले नाम कमाए त्यही गतिमा भए बदनाम !

क्रिकेटर सन्दीप लामिछानेको तिहार हिरा’सतमै बितेको छ । उनीमाथिको प्रहरी अनुसन्धान सकिएको छ । अब सोमबार सरकारी बिदा सकिएसँगै अदालत खुुल्दैछ । उनीविरु’द्ध अदालतमा मु’द्दा दायर हुनेछ ।

गत २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प’क्राउ परेका लामिछाने शुक्रबारसम्म २३ दिन प्रहरी हि’रासतमा बसिसकेका छन् ।

ज’बर्जस्ती क’रणी मु’द्दामा प्रहरीले अधिकतम २५ दिनसम्म मात्र थु’नेर अनुसन्धान गर्न पाउँछ । तर, तिहार र छठको एक साता लामो बिदाका कारण सन्दीप २५ दिनभन्दा लामो समय हिरास’तमा बस्नुपर्ने भएको छ ।

प्रहरीले अनुसन्धान सकाएर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ  । सोही अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा मु’द्दा दायर गर्नेछ ।

सन्दीप वि’रुद्द प्रहरीले तीन पटकसम्म सात दिन, पाँच दिन र चार दिनको म्याद थप गरेर अनुसन्धान गरेको थियो। त्यस्तै त्यसपछि अदालतबाट दुई दिन म्याद थपिएको थियो।

उनी यतिखेर महानगरीय प्रहरी वृत्त गौशालामा छन्। प्रहरीले कानुनत कुनै पनि अभि’युक्तलाई अनुसन्धानको क्रममा के’स हेरेर हिरा’सतमा राख्‍नसक्छ।

असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नि’यन्त्रणमा लिएको हो। कतार एयरवेजको विमानबाट कतार हुँदै उनी त्रिभुवन विमानस्थल अवतरण गरेका थिए। विमानस्थलबाट उत्रिने बित्तिकै अध्यागमन कार्यालयले सन्दीपलाई विमानस्थल प्रहरीलाई जिम्मा लगाएको थियो।

१७ वर्षीया किशोरीलाई क’रणी गरेको उजु’री प्रहरीमा दर्ता भएसँगै सानो उमेरमै करिअरको उच्चतम विन्दु चुमिरहेका सन्दीप एकाएक सङ्क’टमा पुगेका हुन्। उ’जुरी लगत्तै प्रहरीले लामिछाने विरु’द्ध प्रमाण सङ्कलन गर्न शुरु गरेको थियो।

भदौ ५ गते कप्तान लामिछानेले किशोरी’लाई बोलाएर होटलमा लगेर क’रणी गरेको उजु’रीमा उल्लेख छ। प्रहरीमा परेको उजु’री अनुसार साँझ लामिछानेले ती किशोरीलाई कफी खान भन्दै बोलाएका थिए।

त्यसपछि नगरकोट घुम्न जाने भन्दै लगेका थिए। नगरकोटमा किशोरीले बस्न नमानेपछि उनीहरू फर्किएर गौशालाको एक होटेलमा पुगेका थिए। होटलमा लामिछानेले ज’बरज’स्ती गरेको बालिकाको दाबी छ ।

सन्दीप लामिछानेले सानो उमेरमै करोडौँ दाम र नाम कमाएका थिए । उनलाइ बन्द प्रशिक्षणमा छँदा नेपाल क्रिकेट संघले निगरानीमै राखेको भएपनि क्याम्पबाट बाहिरिएपछि उनले आत्मानुुशासन कायम गर्न नसकेको देखिन्छ । जोसमा होस गुमाएको ठ’हर भएमा उनको भविष्य अन्धकारमय हुने देखिन्छ ।

सन् २०२०मा सन्दीप लामिछाने सर्वाधिक मूल्यमा अनुबन्धित भएका थिए। क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा लामिछाने एक करोड भन्दा बढी मूल्यमा अनुबन्धित भए।

सन्दीपले आफ्नो मूल्य ९० हजार अमेरिकी डलर तोकेका थिए। सन्दीपले पहिलो पटक सेन्ट किट्स एण्ड नाभिस प्याट्रियट्सबाट खेलेका थिए भने दोस्रो पटक बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए। पहिलो पटक पाँच हजार डलरमा खेलेका सन्दीपले दोस्रो पटक एकै पटक ७० हजार मूल्यमा खेले।

यो पनि :
हिस्टोरिया ग्रिक शब्द हिस्टरोन अर्थात् पाठेघरबाट आएको शब्द हो । दुई हजार वर्षअगाडि हिप्पोक्रेटस भन्ने ग्रिक चिकित्सकले यो समस्या महिलामा मात्र देखे र महिलाको प्रजनन अंग पाठेघरसँग सम्बन्धित

ठानेकाले त्यतिबेला हिस्टेरिया भन्ने नामकरण गरे । वर्षौंसम्म यो समस्यालाई यसैगरी हरियो । तर अनुसन्धानहरूले यो समस्याको यौनसँग कुनै सोझो सम्बन्ध नभएको तर तनावसँग सम्बन्धित भएको देखाए ।

हिस्टेरिया रोग खास गरेर विवाह नभएका युवतीलाई धेरैजसो लाग्ने गर्दछ । विवाह गरिसकेका महिलालाई पनि यो रोगले सताउन सक्छ । हिस्टेरिया भनेको उत्तेजना हुनु हो ।

युवतीलाई सम्भोग गर्न धेरै मन लाग्नु वा धेरै चाहना हुनु हो । समयमा अनि आफूलाई धित मर्ने गरी यौन मजा लिन नपाएको खण्डमा यो रोगले सताउने गर्छ ।

किन हुन्छ हिस्टेरिया ?
यौनसम्बन्धी समस्याहरूले तनाव, अनुसन्धानका अनुसार तनावका कारण हुन्छ, तनावको प्रकार जस्तो पनि हुन सक्छ, पढाइलेखाइको तनाव, पारिवारिक तनाव, नाता-सम्बन्धको तनाव, आर्थिक तथा सामाजिक तनाव, प्रतिस्पर्धाको तनाव, कामनापूर्ति नहँदाको तनाव,इज्जत प्रतिष्ठाको तनाव आदि , संकीर्ण समाजमा यौनसम्बन्धी समस्याको तनाव निकै हुने गर्छ ।

अतः यस्ता अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा परिवर्तन (कन्र्भट) भई आजकल यो समस्या कन्भर्जन डिसर्डर भनेर चिनिन्छ । अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै हिस्टेरिया हो ।

हिस्टेरिया अवचेतन मनको खेल हो । जसलाई बिरामीले मानसिक आघातको विरुद्धमा प्रयोग गर्छ । कुनै इन्फेक्सनमा ज्वरो आउनुजस्तै यो पनि एक किसिमको मनोवैज्ञानिक प्रतिरक्षा हो ।

कतिपय बिरामीले आफूलाई देवीदेवताको रूप र अवतारसम्म पनि भन्ने गरेको पाइन्छ । हिस्टेरियाका लक्षणहरूलाई स्थानीय संस्कृति, समाज, धर्म र रीतिरिवाजले निकै प्रभाव पारेको हुन सक्छ । लक्षणहरू पनि विभिन्न जातजाति, समुदाय र धर्मावलम्बीहरूबीच फरक हुन सक्छन् ।

कारण
हिस्टेरियाका लक्षण देखिने व्यक्ति कुनै न कुनै मानसिक तनावबाट गुज्रिरहेको छ भन्ने बुझ्नुपर्छ । सर्वसाधारणले हिस्टेरिया र यौ’न असन्तुष्टिलाई चाहिनेभन्दा बढी महत्व दिएको देखिन्छ ।

यो बुझाइ गलत हो । हिस्टेरिया अनेक कारणहरूको उपज हो । कुनै घटना तथा समस्या जसलाई व्यक्तिले विविध कारणले साथी तथा परिवारजनसामु व्यक्त गर्न नसक्दा यो रोग लाग्ने सम्भावना हुन्छ ।

साधारणतया यस्तो रोग लागेको व्यक्तिले आफूमाथि आइपरेका समस्याहरू सकेसम्म कसैलाई नभन्ने र लुकाउने गर्छन् । मनोचिकित्सकहरूले पनि एकै पटकमा सबै यथार्थ थाहा नपाउन सक्छन् ।

मानसिक द्वन्द्वको कारण पत्ता लगाउन मनोविशेषज्ञले विभिन्न प्राविधिक उपायहरू पनि अवलम्बन गरेको देखिन्छ । यसबाट के देखिन्छ भने हिस्टेरिया कुनै एउटा कारणले मात्र नभई विभिन्न मनोवैज्ञानिक कारणहरूले हुन सक्छ ।

उपचार
हिस्टेरिया पूर्णतया मनको खेल हो, अवचेतन मनको । यो व्यक्त गर्न नसकेको इच्छा वा समस्याहरूद्वारा पैदा भएको तनावको प्रतिरक्षा स्वरूप देखिएको मनको रोग हो । यो रोग म पीडित छु, मलाई सहायता गर भन्ने चित्कार हो ।

यस कुरालाई परिवार, समूह तथा वरपरका मानिसले संवेदनशील भएर बुझ्न खोज्नुपर्छ । तनावको पहिचान र उपयुक्त निदान नै हिस्टेरियाको सही समाधान हो ।

यस रोगको अहिलेसम्म कुनै ट्याबलेट या इन्जेक्सन बनेको छैन । तर औषधिहरूको प्रयोगले हिस्टेरियाका केही लक्षणहरूलाई क्षणिक रूपमा शान्त हुन्छन् । तनावको निदान नभए हिस्टेरियाका लक्षणहरू फेरि बल्झिन्छन् ।

निदानको लागि तनावको पहिचान आवश्यक छ । विशेषज्ञता हासिल गरेका व्यक्तिहरूद्वारा पहिचान तथा निदान सम्भव छ ।हिस्टेरियाको सर्वोत्तम उपचार माइन्ड-बडी मेडिसिन हो, साइकोथेरापी हो ।

मास साइकोथेरापी, फैमिली साइकोथेरापी, कोग्निटिव बिहेवियर थैरपी (सीबीटी), इएफटी तथा योग, ध्यान, प्राणायामजस्ता यौगिक क्रियाहरूद्वारा नै हिस्टेरियाको उपचार गर्नुपर्दछ ।

यो पनि पढ्नुहोस् :
काठमाडौं, कात्तिक १३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका उमेदवार रवीन्द्र मिश्रले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘ज्यानमारा’को संज्ञा दिनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बरिष्ठ उपाध्यक्ष मिश्रले प्रचण्डलाई यस्तो संज्ञा दिनुभएको हो । उहाँले प्रचण्डले चितवनको माडीमा बसमा बालबालिका र वृद्धवृद्धा जलाएको, मुलुकमा मान्छे मारेर शासन गरेको आरोप पनि लगाउनु भयो । मिश्रले पृथ्वीनारायण शाहको सालिक भत्काउनेले गोरखामा चुनाव जित्छु भन्ने गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

“मान्छे मारेर आउनेले यो मुलुकमा शासन गर्न हुने, माडीमा दिउँसै बसमा बच्चा र वृद्ध जलाउनेले त्यहीँबाट चुनाव जित्न हुने । पृथ्वीनारायण शाहको सालिक भत्काउनेले गोेरखामा गएर चुनाव जित्छु भन्न हुने । अनि, यो देशमा राजाले गल्ती गर्न नहुने रु संसारमा गल्ती नै नगर्ने राजा कहाँ छन् ? मलाई देखाउनुस,” मिश्रले भन्नुभयो ।

कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष पशुपतिशमेशर राणाले ठूला दलले मुलुकलाई दुर्गतिमा पुर्याएको भन्दै त्यसको विकल्पमा आसन्न निर्वाचनमा आफ्नो पार्टीलाई साथ दिन आग्रह गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस् :-

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछाने माथिको अनुसन्धान निरन्तर जारी छ । सरकारी वकिलको कार्यालयलाई बयान दिनेक्रममा लामिछानेले आफू भनिएकी युवतीसँग भदौ ५ गतेको रातिमा सँगै बसेको स्वीकारेका छन् । उनले ब-लात्कार भने नगरेको दाबी गरेको बताइएको छ ।

उनी होटलमा गएको कुरा सीसीटीभीले पनि प्रमाणित गरेको छ । उनका अनुसार सन्दीपले भदौ ५ गते नगरकोट घुम्न गएको कुरा पनि बताएका छन् । उनले घुम्न जाने र बस्ने सबै कुरा पी’डित किशोरीको सहमतिमा भएको बयान दिएका छन् ।

सन्दीपले त्यो दिन होटलमा कोठा नभएकाले एउटै कोठामा बस्नु बाध्यता भएको पनि बताएका छन् । सन्दीपलाई नगरकोटको भ्याली भ्यु रिसोर्ट र काठमाडौंको काठमाडौं इन होटलको सीसीटीभी फूटेज देखाएको थियो ।

फूटेजमा देखिएको व्यक्ति आफू भएको उनले स्वीकारेको प्रहरी स्रोतले बतायो । सन्दीपका अधिवक्ताहरूले पीडित भनिएकी युवती २०५९ साल जेठमा जन्मेको र उनको जन्ममिति सम्बन्धी विवरण अलग-अलग भेटिएको दाबी गर्दै आएका छन् ।

सन्दीपको पक्षबाट वकालत गर्न लागेका एक अधिवक्ताका अनुसार पर्सामा ती युवतीको जन्म भएको हो । त्यहाँको अस्पतालमा रहेको तथ्यांकले पनि उनको जन्म पहिल्यै भएको देखाउने उनको दाबी छ ।

उनको परिवार नुवाकोट बसाइँ सर्दा उल्लेख भएको बसाइसराइ प्रमाणपत्रमा पनि २०५९ जेठ उल्लेख भएको स्रोतको दाबी छ । ती अधिवक्ताका अनुसार पी’डित भनिएकी किशोरीको घटाएको जन्मदर्तामा २०६१ असार उल्लेख गरिएको छ । त्यसै आधारमा नागरिकता बनाइएको वकिलहरूले बताएका छन् ।

ब-लात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टीमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थपको तयारी गरिएको छ । त्यसका लागि उनलाई आज बुधबार जिल्ला अदालत काठमाडौं लैजाने तयारी गरिएको छ ।

२० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि यसअघि २४ असोज र २७ असोजमा अनुसन्धानका लागि म्याद थप गरिएको थियो । पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

लामिछानेमाथि १७ वर्षीया किशोरीले बला-त्कार आरोपमा जाहेरी दिएपछि क्याप्टेनबाट निलम्बनमा परेका थिए, भने प्रहरीले पक्राउ गरेको थियो । उनी दसैँको भोलिपल्ट नेपाल आएका थिए । उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।