भुवन केसीले विवाह गर्न खोज्नुको रहस्य खुल्यो, यस्तो पो रहेछ कारण !

अभिनेता भुवन केसीको व्यक्तिगत र व्यवसायिक जीवन खुल्ला किताब झैं छ । उनको व्यक्तिगत जीवनमा के भए र व्यवसायिक जीवन कस्तो रह्यो, सम्भवतः अनविज्ञ कोही छैनन् । कलाकारको रुपमा अत्यन्त सफल मानिने उनको व्यक्तिगत जीवन भने सुखद् रहेन । उनको दुई विवाह टिक्न सकेन । उनको जेठी श्रीमतीबाट दुई सन्तान र कान्छी श्रीमतीबाट एक सन्तान ९अनमोल० छन् ।

दुई विवाह टुंगिएपछि भुवन ७र८ वर्षदेखि अभिनेत्री जीया केसीसँग ‘लिभिङ रिलेसनसिप’मा छन् । तर, दुवैले रीति९रिवाजअनुसार विवाह गरेका छैनन् । अब भने भुवन जीयासँगको सम्बन्धलाई निर्णायक मोड दिने योजनामा छन् । अर्थात्, उनले जीयासँग विवाह बन्धनमा बाँधिने तयारी गरेका छन् । यतिबेला जीयाको साथमा अमेरिकामा रहेका भुवनले एक अन्तर्वार्तामा यो कुरा बताएका हुन् ।

उनले जीयाको नाम नलिई विवाहतर्फ संकेत गर्दै भनेका छन्, ‘हामी धेरै वर्षदेखि सँगै नै बस्दै आएका छौं । उहाँ ९जीया केसी० ले मलाई साथ दिनु हुन्छ । उहाँले मेरो परिवारलाई सहयोग गर्नुहुन्छ र मेरो परिवारले पनि उहाँलाई सहयोग गर्दै आएको छ । अब भने त्यसलाई निर्णायक मोड दिने सोचमा छु । परिवार सकारात्मक हुनुहुन्छ । र, चाँडै हामी एउटा निर्णय लिएर अघि बढ्नेछौं ।’

चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका केसीले आफ्नो अघिल्ला दुई विवाह नविग्रियोस् भन्ने चाहेको भए पनि त्यसमा आफू सफल हुन नसकेको बताएका छन् । उनी भन्छन्, ‘कसैले आफ्नो व्यक्तिगत जीवन विग्रियोस् भन्ने चाहँदैन । तर, एक हातले मात्र पनि त ताली बज्दैन । त्यो मामलामा म भाग्यमानी रहेनछु । मेरो परिवार राम्रो होस् भन्ने चाहना हुँदा९हुँदै पनि राम्रो हुन सकेन ।’

उनले आफ्नो पहिलो विवाह २० वर्षको उमेरमा भएको र पहिलो श्रीमतीसँग छुटिएर बसेको २०र२५ वर्ष भइसकेको बताए । तर, पहिलो श्रीमतीसँग अहिले पनि भेटघाट र बोलचाल हुने गरेको उनको भनाई छ । दोस्रो श्रीमतीसँग भने भेटघाट र बोलचाल नहुने गरेको भुवन बताउँछन् । तर, आफूलाई अनमोल जस्तो अनमोल छोरा दिएकोमा कान्छी श्रीमतीप्रति उनी सम्मान प्रकट गर्छन् ।

यो पनि पढ्नुहोस् :
कम्पाला । मध्य युगान्डाको मुकोनो जिल्लाको एक विद्यालयमा भएको आगलागीमा मङ्गलबार ११ बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा स्थानीय समयानुसार बिहान करिब १ बजे ‘स्कुल अफ द ब्लाइन्ड’मा यो दुखद घटना भएको हो ।आगलागीको कारण हालसम्म थाहा भएको छैन् । तर आगलागीमा परी ११ जनाको मृत्यु हुनुको साथै अन्य ६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

किसोगामा रहेको हेरोना अस्पतालमा गम्झीर अवस्थामा रहेको ती छ जना उपचार भइरहेको प्रहरीद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ ।

युगाण्डाका विद्यालयहरुमा बारम्बार आगलागी हुने गरेको पाइन्छ । गत जनवरीमा युगान्डाको राजधानी कम्पालाको एउटा विद्यालयमा आगलागी हुदाँ चार बालबालिकाको मृत्यु भएको थियो ।
सन् २०१८, मध्य युगान्डाको एक उच्च माध्यामिक विद्यालयमा आगलागी हुदाँ कम्तीमा नौ विद्यार्थीको मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस् :
काठमाडौं, कात्तिक ८ । पटका पड्काउनेलाई ३ वर्ष जेल र ३० हजार जरिवाना तोकिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले पटका नपड्काउन आग्रह गर्दै पड्काएको पाइएमामुलुकी अपराध संहिता २०७४ को विष्फोटक पदार्थसम्बन्धी कसूरमा ३ वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने भन्दै तिहारको समयमा फेरी एक पटक स्मरण गराएको हो ।

प्रहरीले तिहारमा पटका नपड्काउन आग्रह गर्दै भनेको छ पटका पड्काउँदा र झिरझिरे बाल्दा आगलागीको जोखिम हुन्छ त्यसैले बेलैमा सर्तकता अपनाउनुहोस् ।

‘आतिसबाजी (पटका,झिरझिरे पड्काउने नगरौँ,’ काठमाडौँ जिल्ला प्रहरी परिसरले सूचनामा भनेको छ, ‘पड्काएको पाइए मुलुकी अपराध संहिता २०७४ को विष्फोटक पदार्थसम्बन्धी कसूरमा ३ वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुनेछ।’ प्रहरीले सचेतना दिनका लागि भनेको छ ।

यो पनि – सूर्यग्रहणबाट जनता जोगाउन अमिताभ र धर्मेन्द्रको फिल्म ! : । आज सूर्यग्रहण लाग्दैछ । यसपटक सूर्यग्रहण हेर्न मानिसहरु उत्साहित छन् । उनीहरु चस्मा तथा अन्य प्रविधिको माध्यमबाट ग्रहण हेर्ने तयारीमा छन् । तर धेरै अघि यस्तो अवस्था थिएन ।

प्रविधिको विकास नहुँदा सूर्यग्रहणलाई नांगो आँखाले हेर्नु हुँदैन भन्ने मान्यता थियो, किनकी यसका किरण घातक हुन्थे । यो थाहा हुँदा हुँदै पनि मानिसहरु ग्रहण हेर्न घरबाट बाहिर निस्कन्थे ।

यहीकारण ४४ वर्षअघि भारत सरकारले सूर्यग्रहण हेर्न आम मानिसलाई रोक्नका लागि एक अनौठो उपाय अपनाएको थियो ।

यो कुरा १६ फेब्रुअरी १९८० को हो । त्यो दिन सूर्यग्रहण थियो । सरकारलाई आफ्ना नागरिक बिना कुनै सुरक्षा घरबाहिर निस्किएर ग्रहण हेर्लान् र त्यसको असर उनीहरुमा पर्ला भन्ने चिन्ता थियो । त्यसपछि सरकारले मानिसलाई घरभित्रै बसाउनका लागि फिल्म उद्योगको सहयोग लियो । सरकारले दुरदर्शनमा अमिताभ बच्चन र धर्मेन्द्रको फिल्म ‘चुपके चुपके’ देखाउने निर्णय लियो ।

त्यो समयमा टेलिभिजनमा आइतबार फिल्म देखाइन्थ्यो । यो समयमा टेलिभिजनमा फिल्म हेर्न पाउनु एउटा छुट्टै क्रेज थियो । तर शनिबार सूर्यग्रहण परेपछि सरकारले शनिबार नै टेलिभिजनमा फिल्म देखाउने निर्णय लियो । जसकारण जनता खुशी भए ।

सन् १९७८ मा रिलिज कमेडी फिल्म ‘चुपके चुपके’मा शर्मिला टैगोर र जया बच्चनको पनि अभिनय थियो । ऋषिकेज मुखर्जी निर्देशित फिल्ममा धर्मेन्द्रले ड्राइभर प्यारे मोहन र प्रोफेसर परिमल त्रिपाठीको भूमिका निर्वाह गरेका थिए ।

यो पनि पढ्नुहोस :
काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेको सन्दीपमाथि सुरु भएको अनुसन्धानको फाइल शुक्रबार सरकारी वकिलमा पुगेको छ । मंगलबारबाट तिहारको बिदा भएकाले अब सन्दीपमाथि थु’नछेकको मु’द्दा छठपछि अदालत खुलेपछि मात्र शुरु हुनेछ ।

सरकारी वकिलले सन्दीपे निक्कै ह’तोत्साहित भएको कुरा बताएपछि सरकारी वकिलले उनलाई योगा र ध्यान गर्न सुझाव दिएका छन्। सन्दीपको तर्फबाट मु’द्दा हेरिरहेका अधिवक्ता सरोजकृष्ण घिमिरले सामाजिक सञ्जालमा चर्चा भएजस्तो आफूहरुसँग पि’डित भनिएकी नाबालिगको दुईवटा जन्मदर्ता फेला नपरेको बताएपछि सन्दीपको करियरमा नै धब्बा लाग्ने सम्भावना बढेको हो ।

अधिवक्ता घिमिरेले आइतबार जिल्ला अदालत काठमाण्डौंमा संचारकर्मीसँग प्रतिक्रिया दिने क्रममा आफूहरुसँग पि’डित भनिएकी नाबालिगको दुइवटा जन्मदर्ता अहिलेसम्म प्राप्त नभएको जिकिर गरे ।

उनले दुईवटा जन्मदर्ता सम्बन्धि अहिलेसम्म कुनै पनि कागजात आफूहरुले फेला नपरेको र फेला परेको अवस्थामा अनुसन्धान गरेर अ’दालतमा पेश गर्ने बताएका छन् ।

अधिवक्ता घिमिरेले भने, ‘ना’बिलग भनिएकीको जन्मदर्ताको बारेमा कुनै पनि कागजात अहिले हामीसँग उपलब्ध पनि छैन र फेला पनि परेका छैन । त्यसको बारेमा हामी खोज गर्ने छौं र मौका मिलेमा अदालतमा पेश गर्ने नै छौं ।’

सन्दीपमाथि अनुसन्धान र बया’न लिइरहेको काठमाण्डौंका गौशला प्रहरी वृत्तले उनीमाथि १२ वर्षसम्मको कै’द सजा’यको माग दाबी गर्दै आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेश गरेको छ ।

मुलु’की फौज’दारी अप’राधसं’हिता अनुसार १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बला”त्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कै’द स’जाय हुने प्रावधान छ । सोही प्रावधान अनुसार अनुसन्धानमा खटिएको गौशला प्रहरीले सन्दीपलाई १२ वर्षसम्मको कै’द सजाय माग गरेको हो ।

सन्दीपमाथि १७ वर्षिया किशोरीलाई ब”लात्कार गरेको आ’रोप लागेको छ । प्रहरीले ब”लात्कारी पुष्टि भएको दाबी सहित कै’द सजा’य मागदाबी गरेको हो ।

काठमाडौंको एक होटलमा लगेर ब”लात्कार गरेको आ’रोप सहित १७ वर्षिया किशोरीले दिएको जा’हेरीको आधारमा प्रहरीले सन्दीपलाई प’क्राउ गरेर अनुसन्धान अघि बढाएको थियो ।

सन्दीपमाथि सुरु भएको अनुसन्धानको फाइल शुक्रबार सरकारी व’किलमा पुगेको थियो । मंगलबारबाट तिहारको बिदा भएकाले अब सन्दीपमाथि थुनछेकको मु’द्दा छठपछि अदालत खुलेपछि मात्र शुरु हुनेछ ।

यो पनि पढ्नुहोस् :
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र पूर्व युवराज्ञी हिमानी शाहबीच भेटवार्ता भएको छ । पूर्व युवराज्ञी हिमानीले बालेन शाहलाई भेट दिएकी हुन् ।

सिस्नुपानी नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा सहभागी गएकी शाहले बालेन्द्रलाई दर्शन भेट दिएकी हुुन् । बालेन्द्र र हिमानी दुवै जनाले सामूूहिक फोटो सामाजिक सञ्जालमा राखेपछि अहिले पक्ष र बिपक्षमा तर्क बितर्क भइरहेको छन ।

क्याप्सन समेत नराखी पोष्ट गरिएको फोटोका कारण कतिपयले यसलाई राजनीतिक रुपमा अथ्र्याएका छन्। महानगर प्रमुख बालेनले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक फोटो सार्वजनिक गर्दै भेटवार्ता भएको जानकारी दिएका हुन् ।

हिमानीसँगको फोटो फेसबुकमा राखेका बालेनले भेटवार्ताको विषयमा केही खुलाएका छैनन् । हिमानीले पनि आफ्नो फेसबुुक खातामा बालेनसँगको भेटको फोटो राखेकी छिन् ।

तस्बिरमा अलिकति हँसिलो मुद्रामा दुुवै जना गम्भी’र देखिएका छन् । यसबाट पनि उनीहरुबीच अर्थपूूर्ण कुुराकानी भएको अड्कलबाजी भइरहेको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले तिहारको अवसरमा‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रम गरेको हो । प्रज्ञा भवनमा शनिबार समसामयिक राजनीति, बढ्दो भ्र’ष्टाचार तथा सामाजिक विसं’गतिवि’रुद्ध व्यंग्यात्मक प्रस्तुति र विभिन्न सांगीतिक कार्यक्रम गरिएको छ ।

देउसी, भैलो कार्यक्रममा चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल, चक्र दुवाडीलगायतले व्यंग्यात्मक प्रस्तुति दिए भने कवि अर्जुन पराजुलीले विभिन्न आधा दर्जन कविता वाचन गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, विभागीय मन्त्रीहरू, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, विभिन्न राजनीतिक दलका नेता, काठमाडौं तथा ललितपुर महानगरका प्रमुख, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुखलगायत सहभागी थिए ।