मलाई विप्लवको छोरा प्रकाश च्वाक लाग्छ, साह्रै मन पर्छ – ज्योति मगर (भिडियो सहित)

गायिका ज्योति मगर समय–समयमा चर्चामा आइरहन्छिन् । स्टेज प्रस्तुति, कपडा पहिराई, विभिन्न पकृतिका अभिव्यक्तिलगायतका कारण उनी चर्चामा आइरहन्छिन् ।

उनको नीजि जीवनबारे जान्ने इच्छा धेरैलाई हुनसक्छ । जान्ने इच्छा हुनुपनि अस्वभाविक होइन । किनकी ज्योति एक ‘चर्चित’ गायिका हुन् । उनका हजारौं समर्थक छन् ।

लोकगायिकाको रुपमा चर्चित उनी म्युजिक भिडियो अभिनय तथा स्टेज पर्फमेन्समा बोल्ड अवतारको कारण पनि चर्चामा हुन्थिन् । त्यसैले त ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ उनी आफ्नो छवि परिवर्तन गर्न मात्र शोमा उनी सहभागी भएको आरोप पनि लाग्यो ।

उनी भने आफुमा रहेको बहुमुखी प्रतिभा प्रस्तुत गर्न शोमा सहभागी भएको बताउँछिन् । मलाई सबै केटा मन पर्छ तर विप्लवको छोरा प्रकाश साह्रै मन पर्ने बताएकी छिन्।

यसैबीच, ज्योतिको विवाह भएको होला नहोला ? उनले यो प्रश्नको सामना कयौं ठाउँमा गरेकी छन् । उत्तर भने स्पष्ट रुपमा दिएको सुनिदैंन । आज भने उनले सबैलाई प्रष्टरुपमा यसको जवाफ दिएकी छन् । ज्योतिले आफ्नो विवाह नभएको बता’एकी हुन् । बाँकी हेर्नुस् तलको भिडियोमा

यो पनि :
क्रिकेटर सन्दीप लामिछानेको ब’यान सकिएको छ । उनीसँग सरकारी वकिलको कार्यालयले लिएको ब’यान सकिएको हो। लामिछानेले आफू भनिएकी युवतीसँग भदौ ५ गतेको रा’तिमा सँगै बसेको स्वीकारेका छन् ।

उनले ब’ला त्कार भने नगरेको दाबी गरेको बताइएको छ । उनी होटलमा गएको कुरा सीसीटीभीले पनि प्रमाणित गरेको छ । उनका अनुसार सन्दीपले भदौ ५ गते नगरकोट घुम्न गएको कुरा पनि बताएका छन् ।

उनले घुम्न जाने र बस्ने सबै कुरा पी’डित किशोरीको सहमतिमा भएको ब’यान दिएका छन् । सन्दीपले त्यो दिन होटलमा कोठा नभएकाले एउटै को’ठामा बस्नु बाध्यता भएको पनि बताएका छन् ।

सन्दीपलाई नगरकोटको भ्याली भ्यु रिसोर्ट र काठमाडौंको काठमाडौं इन होटलको सीसी’टीभी फूटेज देखाएको थियो । फूटेजमा देखिएको व्यक्ति आफू भएको उनले स्वीकारेको प्रहरी स्रोतले बतायो ।

सन्दीपका अधिवक्ताहरूले पी’डित भनिएकी युवती २०५९ साल जेठमा जन्मेको र उनको जन्ममिति सम्बन्धी विवरण अलग-अलग भेटिएको दाबी गर्दै आएका छन् ।

सन्दीपको पक्षबाट वका’लत गर्न लागेका एक अधिवक्ताका अनुसार पर्सामा ती युवतीको जन्म भएको हो । त्यहाँको अस्पतालमा रहेको तथ्यांकले पनि उनको जन्म पहिल्यै भएको देखाउने उनको दाबी छ । उनको परिवार नुवाकोट बसाइँ सर्दा उल्लेख भएको बसाइसराइ प्रमाणपत्रमा पनि २०५९ जेठ उल्लेख भएको स्रोतको दाबी छ ।

ती अधिवक्ताका अनुसार पी’डित भनिएकी किशोरीको घटाएको जन्मदर्तामा २०६१ असार उल्लेख गरिएको छ । त्यसै आधारमा नागरिकता बनाइएको व’किलहरूले बताएका छन् ।

२३ गते म्याद थप भएपछि अ’दालतबाट बाहिर निस्कने क्रममा सन्दीप लामिछानेकी अ’धिवक्ता सुधा रिमालले आफूहरूसँग पी’डित भनिएकी किशोरी नाबा’लिग नभएको प्रमाण रहेको दाबी गरेकी थिइन् ।

प्रहरीले सन्दीप लामिछानेलाई दोस्रोपटक म्या’द थपका लागि असोज २७ गते जिल्ला अ’दालत काठमाडौंमा उपस्थित गराएको थियो । पहिलोपटक असोज २० गतेबाट लागू हुने गरी ७ दिनको म्याद सकिएपछि २७ गते अदा’लतमा उपस्थित गराएर ५ दिनको म्याद थप गरिएको थियो ।

यो पनि :

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक महिलालाई महिनाको तलब दिने घोषणा गरेका छन् । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित फुटपाथबाट हटाएको शर्मीला तामाङलाई उनले एक महिनाको तलब दिने भएका हुन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा तामाङको तस्वीर राख्दै साम्पाङले लेखेका छन्, ‘यी बहिनी को हुन्रु यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु! जय मान्छे !’

थापाथलीमा ठेलागाडामा सामान बेचेर जीविका चलाउँदै आएकी शर्मीलालालाई काठमाडौं महानगरपालिकाले त्यहाँबाट हटाएको थियो । उनको ठेलागाडा पनि महानगर प्रहरीले नि’यन्त्रणमा लिएको थियो ।

महानगरले हटाएर ठेलागाडा लिएपछि तामाङको पी’डादयी तस्वीर सामाजिक सञ्जालमा व्यापक छाएको थियो । धेरैले काठमाडौं महानगरको उक्त कदमको आलो’चना गरेका थिए ।

सामाजिक सञ्जालहरूमा व्यापक आलोचित बनिरहेको काठमाडौं महानगरको उक्त कदमबारे साम्पाङले प्रतिक्रिया जनाउँदै तलब दिने घोषणा गरेका हुन् ।

यो पनिः शिवजट्टाबाट पानी लैजान चुुनौती

धरानका मेयर हर्क साम्पाङले अन्यत्र पानी लैजान खोजेको भन्दै उपभोक्ताले वि’रोध गरेका छन्। आफूहरुले उपभोग गरिरहेको खानेपानीको मुहानबाट सल्लाह नगरी अन्यत्र पानी लैजान खोजेको भन्दै उपभोक्ताले वि’रोध गरेका हुुन् ।

धरानको शिवजट्टाबाट मेयर हर्क साम्पाङले सहमति नगरी खानेपानी लैजानका लागि निर्माण सामग्री लगेपछि वडा नम्बर ४ र १४ का उपभोक्ताले नारावाजी गर्दै विरो’ध जनाए।

उपभोक्तासँगै धरान वडा नं १४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराई र वडा ४ का वडाअध्यक्ष धनबहादुर कुलुङ राई पनि मेयरको योजनाको अव’रोध गर्न पुगेका थिए। स्थानीय उपभोक्ता र मेयर साम्पाङका समर्थकहरुबीच शिवधारा क्षेत्रमा तना’व भएपछि मेयर साम्पाङ आफैँ पुगेका थिए।

उनलाई पनि स्थानीयले ‘घेरा हालेपछि मेयर साम्पाङले उपभोक्ता समितिका प्रतिनिधि र वडाका जनप्रतिनिधिहरुलाई छलफलको लागि कार्यकक्षमा बोलाएका थिए।

मेयर साम्पाङले जनश्रमदानबाट बिहिबारदेखि वडा नं १५ लाई लक्षित गरेर शिवजट्टाबाट पानी ल्याउने काम शुरु गर्न लागेका थिए।

यो थाह पाएपछि स्थानीय उपभोक्ताहरु बिहानैदेखि कोशी राजमार्गसँग जोडिएको शिवजट्टा जाने बाटो शिवधारामा भेला भएका थिए। स्थानीयको च’र्को विरो’ध तथा दबाबपछि मेयर साम्पाङले मुहान क्षेत्र परिवर्तन गर्न सहमत भएका छन्।

केही महिनाअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई चुुनावी मैदानमा उतार्ने बताएपछि राजनीति तरंगित बन्यो । काठमाडौं क्षेत्र नम्बर ३ बाट उनलाई टिकट दिइने चर्चा थियो ।

कुलमान रामेछाप र काठमाडौं दुवैतिर चर्चामा थिए । गृहजिल्ला रामेछापका मझौला तहका नेताहरूले पनि कुलमान पठाए जिताउन सजिलो हुने नेताहरूलाई भेटेरै बताएका थिए ।

कुलमानले त्यसबीचमा माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरूसँग भेटघाट गरेका थिए । ऊर्जा मन्त्रालयको एक बैठकमा मन्त्री पम्फा भुसालले कुलमानलाई देखाउँदै ‘उहाँ पनि चुनाव ल’ड्दैछ हुनुहन्छ’ भनेपछि उच्च अधिकारीहरू पनि कुलमान चुनाव लड्दैछन् भन्नेमा थिए ।

तर, सीट बाँडफाँट सकिएर उम्मेदवार छनौट हुँदा कुलमानको नाम कुनै क्षेत्रमा आएन । बरु अनुमान वि’परीत काठमाडौं २ मा ओनसरी घर्ती र काठमाडौं ९ मा कल्पना धमला उम्मेदवार बने ।

त्यसो भए कुलमानले टिकट पाएनन् कि लिएनन् ? यो प्रश्नमा माओवादी स्रोतले भन्यो, ‘कुलमानले राखेका सर्त यस्ता थिए कि उनले आफूलाई पाँच दलभन्दा भीमका रूपमा प्रस्तुत गरे । उनलाई त्यस्तै परे गठबन्धनले मात्र होइन एमालेले पनि समर्थन जनाउनुपर्ने खालको सर्त राखे ।’

चुनाव जितेपछि मन्त्री बनाउने ग्यारेण्टी पहिले नै दिनुपर्ने र त्यसमा शेरबहादुर देउवा, प्रचण्डलगायतका शीर्ष नेताले सामूहिक रूपमा सहमति जनाउनुपर्ने सर्तमा माओवादी नेतृत्व समेत इरिटेड भएको बताइएको छ ।

कार्यदलमै रहेका एक नेताले भने, ‘कुलमानलाई एउटा सीटमा उम्मेदवार बनाउन सम्म गठबन्धनका शीर्ष नेता सहमत नै थिए । तर, कुलमान विना मुलुक नै नचल्ने पनि होइन । उनका सर्त सुन्दै अचम्मका भए । त्यसैले प्रचण्डले पनि अन्तिममा आजित भएर उनलाई बेवास्ता गर्नुभयो ।’

कुलमानले माओवादीको चुनाव चिन्हबाट उम्मेदवार बन्दिन भन्नु उनीमाथि माओवादी नेतृत्वले गरेको भरोसा र गुन माथिको घा’तको रूपमा नेताहरूले बुझेका छन् ।