‘राम्रा मान्छेले फड्को मार्छन्, म पनि कक्षा ३ बाट एकैचोटी ५ मा पुगेको थिएँ’- माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राम्रा मान्छेहरुले एकैचोटी फड्को मार्दा फरक नपर्ने बताएका छन्। समाजवादीनिकट विद्यार्थी विशेष जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

‘तपाईंहरुले पार्टी सदस्यता कहिले लिनु भयो? ढिलो चाँडो जहिले लिए पनि तपाईंहरु विद्यार्थी विशेष जिल्ला कमिटीमा आउनु भएको छ। मानिसहरुले क्रमैसँग भर्‍याङ चढ्नुपर्छ’, उनले भने, ‘तपाईंहरुको कतै ‘रकेट प्रमोशन’ भएको त होइन नि!’

उनले राम्रा मान्छेले फड्को मार्दा गुनासो नहुने बताए। ‘राम्रा मान्छेले फड्को मार्छन्, म पनि म पनि एकैचोटी कक्षा ३ बाट ५ मा पुगेको थिएँ’, उनले भने, ‘मान्छेमा खुबी छ भने त्यो देखिनुपर्छ। जन्मिँदैदेखि प्रतिभाशाली हुन्छन् कोही मान्छे।’

उनले आफूले ५५ वर्षअघि नै कलेज जीवन सुरु गरेको सुनाए। ‘२०२४ सालमा मेरो कलेज जीवन सुरु भएको थियो’, उनले भने, ‘हामी राम्रा र प्रशिक्षित कार्यकर्ता तयार गर्न चाहन्छौँ। हामी लोभी पापीहरुको जमात बनाउन चाहदैँनौँ। हामी देशलाई लुट्ने जनतालाई चुस्ने पार्टी बनाउन चाहदैँनौँ।’

यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।

भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।

गत निर्वाचनको भन्दा यसपालिको परिदृश्य निकै फरक छ । गत चुनावमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी)को गठबन्धन थियो । एमाले पार्टी एक्लै र एकताबद्ध थियो । नयाँ दलहरूलाई भिन्नै निर्वाचन चिहृन दिइएको थिएन ।

तथापि उपत्यकामा विवेशकील र साझा पार्टीका स्वतन्त्र मेयर उम्मेदवारले उल्लेखनीय मत हासिल गरेका थिए । आम चुनावमा यी दुई पार्टी एक भए । प्रत्यक्षतर्फ जित्न र संघीय थ्रेसहोल्ड काट्न नसके पनि विकेकशील साझाले वागमतीमा प्रादेशिक थ्रेसहोल्ड काटेको थियो ।

अबको संघीय तथा प्रादेशिक निर्वाचनमा आर्थिक घोटालामा नमुछिएको, सामाजिक रूपमा विभेद नगर्ने, असहिष्णुता फैलाउने गतिविधिमा संलग्न नभएको, अशक्त, अपांग, महिला, अशिक्षित, गरिब, बेरोजगारजस्ता पिछडिएका वर्गप्रति सद्भाव, सम्मान, सहानुभूति राख्ने उम्मेदवारलाई प्राथमिकता दिनैपर्छ।

नेपालकी चर्चित रेसलर अस्मिता जुरेलीले भारतमा आयोजित त्रिदेशीय रेस्लिङ प्रतियोगितामा बहादुरीपूर्ण प्रदर्शन गरेकी छन् । जितको खुशी र चोटको दुखाइ बोकेर नेपाल फर्किँदा एयरपोर्टमा पत्रकार सँग कुरा गर्दै जुरेलीले आफु अझै भर्जिन भएको बताएकी छिन्।

उनले भारतीय प्रतिस्पर्धीलाई हराउँदै उपाधि मात्र जितिनन्, आफूलाई आक्रमण गर्ने एक बलवान पुरुषलाई पनि राम्रै पाठ सिकाइन् । जितको खुशी बोकेर नेपाल फर्किँदा एयरपोर्टमा पत्रकार सँग कुरा गर्दै जुरेलीले से’क्स भनेको दाल भात जस्तै हो मन मिल्यो भने एकैछिन गरेर मज्जा लिन सकिन्छ तर मान्छे फसाउनु पाप भएको बताएकी छन् ।

भारतसहित नेपाल र अमेरिकाका १८ जना महिला रेसलरले त्यसमा भाग लिएका थिए । नेपालबाट जुरेली मात्रै थिइन् ।

७ देखि १० हजार क्षमताको स्टेडियममा खचाखच दर्शकबीच नेपालकी जुरेली र भारतकी द किरा बीच अन्तिम प्रतिस्पर्धा भएको थियो । त्यसमा जुरेलीले द किरालाई हराउँदै उपाधि जितेकी हुन् ।

उनले बेल्टसँगै नगद १ लाख भारु पनि प्राप्त गरेकी छन् । जितपछि उनले नेपालको राष्ट्रिय झण्डा ओढेर ‘सेलिब्रेसन’ गरेकी थिइन् ।