सन्दिप प्रकरण : केसमा आयो नयाँ टुइस्ट,सन्दीपले जानीजानी…

काठमाडौं :-“नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुर बहादुर चन्दले क्रिकेटर सन्दीप लामिछानेलाई भेटेका छन् । उनले शुक्रवारे प्रहरी वृत्त गौशालास्थित हिरा’सतमा गएर लामिछानेसँग भेट गरेका हुन् । शुक्रवार बिहान सन्दीपलाई भेट्न चन्द गौशाला पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।”

“युुवतीको उमेर १८ बर्षभन्दा १ बर्ष बढीः चन्द क्यानका अध्यक्ष चतुर बहादुर चन्दले युुवतीको उमेर १८ बर्षभन्दा १ बर्ष बढी भइसकेको बताएका छन । गाँउपालिका र सरकारी निकायका साथै प्रहरीको कागजातबाट सो कुुरा देखिएको भन्दै चन्दले नयाँ रहस्य खोलेका छन् । भेटमा सन्दीपले आफूू नि’र्दोष रहेको बताएका छन् ।”

“सीसीटिभीको फुुटेजमा पनि दुवै जना हाँसीखुसी गएको देखिएको उनको भनाई छ । उनले सन्दीपलाई कसैले नियो’जित रुपमा फसा’उन खोजेको बताएका छन् । उनले भने‘सन्दीप लामिछानेको घटनालाई क्यान ग’म्भीर रुपमा लिएको छ । यो घटना कसरी भयो प्रमाणीत हुन त बाँकी नै छ । उनले भने सन्दीपले जानीजानी”

“फ’साइयो भनेका छन् । मसँग ५ ७ मिनेट मात्र कुुराकानी भयो । ती युुवती १८ बर्षभन्दा माथिकी छिन् । यस्तो प्रमाणीत जुुटिसकेको छ । एक बर्ष उमेर घटाइएको छ । भदौ २३ मा क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट नि’लम्बन गर्ने निर्णय गरेको थियो ।लामिछाने विरु’द्ध प्रहरी वृ’त्त गौशालामा”

“१७ वर्षीया किशोरीले भदौ २१ मा ज’बरज स्ती कर’णीको कसु’रमा जा’हेरी दिएकी थिइन् । विदेशमा क्रिकेट खेलिरहेका सन्दीप आफूविरु’द्ध प’क्राउ पु’र्जी जारी भएपछि सम्पर्क विहीन भए । १ महिनापछि उनी बिहीबार नेपाल फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय”

“विमानस्थलबाट पक्रा’उ परेका हुन्ने नेपाली खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नेपालभन्दा बाहिर पनि समर्थक कमाएका सन्दीपजस्ता खेलाडी निकै कम छन्। तीनै थोरै खेलाडीका सूचीमा पर्छन् २२ वर्षीय सन्दीप लामिछाने। लामिछानेले विश्व क्रिकेटमा सर्वाधिक छोटो समयमा धेरै”

“सफलता हात पार्ने सीमित क्रिकेटरमा पर्छन्। उनले हरेक क्रिकेटरको सपनाका रुपमा रहने इन्डियन प्रिमियर लिगदेखि अन्य टेस्ट राष्ट्रका चर्चित प्रतियोगिता सम्ममा आफूलाई उभ्याउन ६ वर्षको समयनै पर्याप्त बन्यो। क्यानका अध्यक्षका अनुुसार उनीमाथि अहिले मि’थ्या आरो’प मात्रै लगाइएको हो ।”

यो पनि :-

गोरखा २ का एमाले उम्मेदवार अब्दुस सलाम मियाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहालले विध्वंश मच्याउनुबाहेक गोरखामा केही नगरेको आरोप लगाएका छन्।

चितवनबाट उम्मेदवारी दिन खोरखा पुगेका दाहालले गोरखाको स्कुलमा पढाएको र जनयुद्धको योजना गोरखाबाटै कोरेको भन्दै गोरखाप्रति आत्मियता देखाउन खोजेछि मियाँले यस्तो आरोप लगाएका हुन।

Laxmi Tyres
तथाकथित जनयुद्धको कुरा गरेर दाहाललाई गोरखाले नस्वीकार्ने उनको दावी छ। ‘उहाँले सशस्त्र युद्धको सुरुवात गोरखाबाट गरेँ, योजना गोरखाबाट कोरेँ भन्नुभाछ । उहाँले सशस्त्र जनयुद्धको रेखा गोरखाबाट कोर्नुभयो भन्दैमा दाहाललाई गोरखाले जिताउनुपर्ने आवश्यकता त म देख्दिनँ’ उनले भने–‘उहाँले गोरखा विश्वविद्यालयको योजना कोर्नुभएको भए आज हो प्रचण्डले कस्तो राम्रो गर्नुभाको भनेर गोरखामा जिताउन सकिन्थ्यो । तर त्यो अवस्था छैन।’

अहिले आएर गोरखालाई आफ्नो भन्ने दाहालले यस बीचमा कुनै उल्लेख्य काम नगरेको मियाँको भनाई छ। ‘उहाँले गोरखामा सार्वजनिक अस्पताल खोल्नुभाको भए, बाटोघाटो पु-याउनुभएको भए, बिजुलीबत्ती पु-याएको भए, रोजगारी सिर्जना गरेको भए ओहो ! प्रचण्ड कस्तो गज्जब काम गर्नुभयो भनेर उहाँ गोरखाको नभएता पनि, अन्य जिल्लाबाट चुनाव लड्ने परिस्थिति नभए पनि, विभिन्न जिल्लाबाट लखेटिनु परेको भएता पनि उहाँलाई बचाउनुपर्छ गोरखाले जिताउनुपर्छ भन्ने किसिमको अपेक्षा हुन्थ्यो’ उनले थपे–‘तर, उहाँले केही पनि गर्नुभएन ।’

‘तथाकथित जनयुद्ध’मा मैले गोरखाबाटै नेतृत्व गरेँ भनेकै भरमा दाहाललाई तिाउनु पर्ने कुनै कारण नभएको उनको जिकिर छ। ‘म यसलाई जनयुद्ध पनि भन्दिनँ। वास्तविकता के हो भने प्रचण्डले जुन स्कुलमा पढाउनुहुन्थ्यो त्यो स्कुलको जागिर छोडेर १० वर्ष युद्ध गरेर १७ हजार मान्छे मरिसकेपछि उहाँ प्रधानमन्त्री हुनुभयो’ मियाँले भने–‘उहाँ प्रधानमन्त्री भइसकेपछि आज त्यही स्कुलमा गएर हेर्ने हो भने त्यो स्कुल २०/३० वर्षअघि दाहालले पढाउँदा जुन अवस्थामा थियो त्यसमा सुधार त भएको छैन ।’

दाहालले गोरखामा विध्वंश मच्याउनुबाहेक केही नगरेको बताए। विध्वंश मच्याउने, राजनीतिको नाममा व्यक्ति हत्या गर्ने ब्यक्तिलाई यस पटक राजनीतिबाट बिदा गरेर गोरखाले न्याय गर्ने उनले बताए। तीन दशकमा नेपालको राजनीति अस्थिर हुने प्रमुख कारण नै दाहाल भएको उनको आरोप छ।