दिपा श्री निरौलाको दशैं यस्तो भयो (हेर्नुहोस् फोटो सहित)

चाडपर्वहरुमध्ये एउटा छुट्टै आनन्द महसुस गराउने ‘दशैं’को आज मुख्य दिन । बिगतका २ वर्ष कोरोनाका कारण उत्साहपुर्ण देखिएन । यसपटक भने हिन्दु नेपालिहरु माझ दशैं उत्साहजनक देखिएको छ ।

हर्ष, उल्लासका साथ आउने र मनाउँने दशैंमा नेपाली कलाकारहरु पनि फुर्सद मिलाएर आफ्ना आफन्तजनसंग छन् । मान्यजनको हातबाट टीका, जमरा र आशिर्वाद थाप्न साइतमै तयारी भए ।

यस्तैमा हास्य कलाकार तथा फिल्म निर्देशक दिपाश्री निरौलाले पनि परिवारमा खुशी साट्दै २०७९ को दशैंमा साइतमै टीका लगाएका छन् । उक्त तस्वीरहरुलाई निरौलाले सामाजिक संजाल फेसबुकमा पोस्ट गरेकि छन् । हेर्नुस् तस्वीरहरु :