सन्दिप लामिछाने दोषी कि निर्दोष ? सुरुबाट देखि अन्त्यसम्म सत्य घटना यस्तो छ !

काठमाडौं – सन्दीप र पीडि’त भनिएकी बालिकासँगको कुरा’कानी भने विगत केही महिनादेखि हुन थालेको समाचार स्रोतको दाबी छ ।केटिएम दैनिक’को सम्पर्कमा आएका स्रोतका अनुसार सन् २०२२ को मार्च २८ देखि अप्रिल ४ सम्म भए’को ट्राई नेशन्स सिरिजमा राम्रो प्रदर्शन गरेका नेपाली क्रिकेट टोलीका खेलाडी एक खेलाडी सँग पी’डित भनिएकी बालि’काको पहिला फेस’बुक मार्फत चिन’जान भएको थियो ।

कुराकानी गर्दै जाने क्रममा उनी’हरू स्न्याप’च्याटमा जोडिन पुगे । नेपाल क्रि’केट सङ्घले त्यी साथी र लामि’छानेलाई काठमाडौँको कुनै एक फाइभ स्टार होटेलमा एउटै रुम बुक गरेको थियो ।कुरा’कानी हुन थालेको करिब तीन महिना’पछि साथीले लामिछाने आफ्नो रुम मेट भएको भन्दै दुवैको सेल्फी तस्बिर बालिका’लाई पठाए ।

अन्त’र्राष्ट्रिय रूपमा ख्याति कमाएको क्रिकेट सेलि’ब्रेटी देखेपछि बालिकाले लामिछानेलाई स्न्याप’च्याटमा रिक्वेस्ट पठाइन । रिक्वेस्ट आएको अन्दाजी ४५ मिनेटमा लामि’छाने उक्त रिक्वेस्ट एसेप्ट गरे । त्यसपछि उनीहरू’बिच कुरा’कानी हुन थाल्यो ।

सामान्य रूपमा कुरा’कानी भइरहेको समयमा सन्दीपले ती बालिका’लाई भदौ ५ गते आइत’बार भेट्न बोलाए । आफू केन्या जाने र त्यसपछि क्यारे’बियन प्रिमियर लिग खेल्न जाने भएकाले दुई महिना’सम्म नेपाल नहुने भन्दै लामिछानेले बालिका’लाई भेट्न आग्रह गरेका थिए ।

सुरुमा त बालिकाले भेट्न मानिनन् । दिउँसो सन्दीपले बालि’काको मोबाइलमा पटक:पटक फोन गरे । कलेजमा भएकोले बालिकाले दिउँसो सन्दीपको फोन उठाउन पाइनन् । बेलुका साँझ उनीहरू:बिच फोनमा कुरा:कानी भयो । क्लोज क्याम्पमा काठ:माडौँको एक फाइभ स्टार होटेलमा रहेका सन्दीप आफ्नो सेतो कलरको निशान एक्स-ट्रायल गाडी लिएर बालिका:लाई भेट्न पुरानो बानेश्वर पुगे ।

स्रोतका अनुसार, बालिकाको उद्देश्य सन्दीप लामि:छानेजस्तो स्टार खेलाडी:सँग सँगै बसेर कफी खाएको फोटो खिच्ने र सामा:जिक सञ्जालमा राख्ने मात्र थियो ।लामि:छानेले पुरानो बानेश्वरबाट बालिका:लाई गाडीको अगाडिको सिटमा राखेर भित्री बाटोबाट सिना:मंगल, कोटेश्वर हुँदै नगरकोट पुर्‍याए ।

नगर:कोटको एक रिसोर्टमा पुग्दा बेलुकाको ८:३० भएको थियो । केटिएम दैनिकले उक्त रिसोर्टमा सम्पर्क गर्दा सोही दिन लामि:छाने एक जना युवती (उनी:हरूकै भनाई मा) त्यहाँ पुगेको पुष्टि गर्‍यो । हामीलाई उक्त रिसोर्टले दिएको जान:कारी अनुसार उनीहरूले त्यहाँ खाजा सेट खाएर बेलुका ११:०० बजे फर्केका हुन् ।

रिसोर्टले प्रहरी:लाई लामि:छानेले फोन पे मार्फत होटेलमा तिरेको बिलको डिटेल्स, उनीहरूलाई सर्भ गरेको स्टाफको बयान उपलब्ध गराएको जनाएको छ । हामीले उक्त रिसो:र्टमा सम्पर्क गर्दा प्रहरी अधि:कारीहरू पनि अनु:सन्धानको लागि त्यहाँ पुगेका थिए ।

बालिकाले र’क्सी खान मा’निनन्:

रिसोर्टमा पुगेपछि लामि:छानेले बालिका:लाई मा:दक प:दार्थ अफर गरे । बालिकाले आफूले मा’दक पदा’र्थ सेवन नगर्ने र जसरी पनि काठ:माडौँ जाने बताएपछि लामि:छानेले बुक गरेको भिआइपी रुम त्यतिकै छाडेर फर्किन बाध्य भए । स्रोत भन्छ, बालिका रुममा नजाने भन्दै गाडीमै गएर बसेपछि लामि:छाने काठमाडौँ फर्किन बाध्य भएका हुन् ।

काठ:माडौँ आउँदा बेलुकाको ११:५५ भएको थियो । बालिकाले आफ्नो मोबाइलबाट लामिछानेको तस्बिर लिन खोज्दा लामि:छानेले बालिकाको मोबाइल खोसे र आफूले लगाएको मास्क बालिका:लाई लगाउन लगाए । मध्यरात पनि भएकाले बालिका आफू बस्ने ठाउँ जान अप्ठ्यारो हुने बताएपछि लामि:छानेले काठ:माडौँको पिंगला:स्थानमा रहेको एक होटेलमा रुम बुक गरेको स्रोतको दाबी छ ।

होटेलमा दुई वटा रुम बुक गर्न बालिकाले कर गरेपछि होटेलमा एउटा मात्र कोठा उपलब्ध भएको भन्दै लामि:छानेले बालिका:लाई अर्को उपाय नभएको बताए । सुरुमा बुक गरिएको रुमको एसी बिग्रिए:काले उनीहरू एक तला:माथिको रुममा सरे ।

केटिएम दैनिक पिङ्ला:स्थानको उक्त होटेलमा सन्दीपको सोही दिन इन्ट्री हो कि हैन भनेर पुष्टि गर्न खोजेको थियो । हाम्रो सम्पर्कमा आएका होटेल व्य:वस्थापनमा उच्च तहका कर्म’चारीले अनु:सन्धानमा रहेको विषय हुनाले प्रहरी:लाई सम्पूर्ण विवरण उपलब्ध गराएको भन्दै सञ्चारमाध्यम’सँग कुरा गर्न आनाकानी गरे । प्रह’री स्रोतले भने उक्त होटेलको कोठा नम्बर ३०५ मा दुई जना बसेको पुष्टि गर्‍यो ।

स्रोत भने लामि’छाने उक्त होटेलको ब्रान्ड एम्बेस्डर भएको बताउँछ । यस विषयमा होटेलका कर्मचारीले भने आफूहरू’लाई थाहा नहुने बताउँदै भने, ‘होटेल मालिक र उहाँहरूबिच कस्तो सम्बन्ध छ त्यो हामी’लाई थाहा हुने कुरा भएन ।’ होटल मालिक’सँग भने केटिएम दैनिकले सम्पर्क स्थापि’त गर्न सकेन ।

दुई पटक कर’णी गरेको दाबी

प्रह’रीमा परेको जाहेरीमा सन्दीप सुरुमा सोफामा पल्टिएको उल्लेख गरिएको छ । भदौ ६ गते बिहान (१२ बजे पछि) लामिछानेले बालिकालाई जब’रजस्ती कर’णी गरेको जाहेरीमा उल्लेख छ । बालिका रुन, कराउन, चिच्या’उन थालेपछि लामिछानेले कु’टपि’ट गर्दै बालिकामाथि पुनः क’रणी गरेको पी’डितले प्रह’रीमा बुझाएको जाहेरीमा उल्लेख छ ।

बिहान लामिछानेले बालिका’लाई होस्टेल पुर्‍याइदिएर ७:०० बजे आसपासको समयमा पिसिआर परी’क्षण गर्न गएको समाचार स्रोत बताउँछ । सोही दिन बेलुका लामि’छानेको कप्तानीमा १६ खेलाडी’सहित २१ जनाको टो’ली केन्या गएका थिए ।लामिछाने ती युवतीलाई स्न्याप’च्याट लगायत विभिन्न म्यासेजिङ प्लेट’फर्ममा ब्ल’क गरेको स्रोत बताउँछ ।

उ’जुरी गर्ने-नगर्ने बारे परिवारमा छलफल

आफूमाथि जबरज’स्ती कर’णी जस्तो ज’घन्य अप’राध भएपछि वि’क्षिप्त बनेकी बालिकाले उक्त कुरा घरमा भन्न डरा’इन । केही दिनपछि कलेज पढ्ने एक जना साथीसँग उनले उक्त कुरा शेयर गरिन् । साथीले परिवारलाई खबर गर्दै प्रह’रीमा उ’जुरी गर्नुपर्नेमा जोड दिइन् ।परिवारलाई कन्भिन्स गराएर पी’डित बालिकाले मङ्गलवार साँझ प्रह’रीमा उ’जुरी गरेकी हुन् ।

यो सामाग्री बालिकाको आफन्तसँग गरिएको कुराकानीमा आधारित हो । केहि कुराकानीलाई पुष्टि गर्न हामीले प्र’हरी र होटेलमा सम्पर्क गरेका हौं । होटेल र रिसोर्टको नाम उल्लेख गरिएको छैन । हामीले पीडक भनिएको पक्षसँग पनि सम्पर्क गर्न कोशिस गरिरहेका छौं । (