पार्टीमा बाधिएर दबाबमा बसेका नेता-कर्मचारी बालेनका कारण सबै फुकुवा, देशको मुहार फेरिदै !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर शालेन्द्र शाह ‘बालेन’ले काठमाडौं जिल्ला अदालतलाई नक्सा पास भएको अभिलेख पठाउन पत्राचार गरेका छन् ।

काठमाडौं जिल्ला अदालतको भवनको नक्सा पास नभेटिएपछि मेयर शाहले नक्सासहितको कागजात माग गरेका हुन् । नक्सा पासको प्रमाण पठाउन महानगरले काठमाडौं जिल्ला अदालतलाई पत्र लेखेको छ ।

महानगरपालिकाका भवन निर्माण विभागका प्रमुख सुरज शाक्यले करीव दशदिन अघि काठमाडौं जिल्ला अदालतलाई अभिलेख उपलब्ध गराउन पत्र पठाइएको बताएका छन् ।

मेयर शाहले नक्सा पास नभएको पाइए कानूनी रुपमा अगाडि बढ्ने काठमाडौं जिल्ला अदालतलाई चेतावनी दिएका छन् । शाक्यले पनि अदालतले नक्साको अभिलेख नपठाए कानूनअनुसार कारबाही गर्ने चेतावनी दिएका छन् ।

उता, मेयर शाहले थापाथलीस्थित नर्भिक अस्पतालले सडक मिचेर बनाएको अवैध संरचना हटाएर छाड्ने बताएका छन् । बुधबार न्यूरोडस्थित आरबी कम्प्लेक्स परिसरमा नक्सापासबिनाका संरचना हटाउन पुगेका मेयर शाहले नर्भिकलाई अवैध संरचना भत्काउन सुझाव दिएका छन् ।

नर्भिकका अवैध संरचना हटाउन खोज्दा रिट परेपछि सर्वोच्च अदालतले रोकिदिएको छ । सर्वोच्च अदालतका कारण रोकिएको नर्भिकको अवैध संरचना पनि आफूले हटाएरै छाड्ने मेयर शाहले चेतावनी दिएका छन् । आरबी कम्प्लेक्सका व्यापारीहरूले नर्भिकको पनि संरचना हटाउन चुनौती दिएका थिए ।

‘ठूलो सानो सबैलाई कानून लाग्छ’, मेयर शाहले भने, ‘हामीले काठमाडौं जिल्ला अदालतलाई पनि समय दिएका छौँ ।’ उनले भने, ‘हामी नर्भिकको अवैध संरचना पनि हटाएरै छाड्छौँ ।’

व्यापारीहरूले आफूहरू पनि नर्भिकको संरचना हटाउन आउने मेयर शाहलाई बताएका छन् । मेयर शाहले सुन्धारामा रहेको सरकारी भवन ‘काठमाडौं मल’को अवैध संरचना बुधबार भत्काइदिएका छन् । मलको भवनको हालसम्म पनि नक्सापास नभएको पाइएको छ ।

कर्मचारी सञ्चय कोषले व्यापारिक भवन काठमाडौं मल बनाउँदा नक्सापास नै नगरेको भेटिएपछि मेयर शाहले अवैध संरचा भत्काउन थालेका छन् ।कोषले व्यापारिक भवन बनाई भाडामा लगाउँदै आएको छ । ५ वर्षको लागि भवन ठेक्कामा लगाएको कोषका प्रवक्ता दामोदर सुवेदीले बताएका छन् ।

काठमाडौं महानगरपालिकाको सार्वजनिक निर्माण विभागका निर्देशक थापाले काठमाडौं मलको नक्सा नै पास नभएको बताएका छन् ।

कर्मचारी सञ्चय कोषले काठमाडौं मलको भवन आफैँमा नक्सापास नगरी बनाएर कानून उल्लंघन गरेको छ । तत्कालीन एमालेका मेयर केशव स्थापितले काठमाडौंको अबैध भवन बनाउन अनुमति दिएको खुलासा भएको छ ।

मेयर शाहले बुधबार काठमाडौं मलबाहिरका संरचनामा डोजर लगाएर भत्काइदिएपछि पैसा कमाउन हदपार गर्ने गिरोहको सातोपुत्लो उडेको छ ।

राजनीतिक नेतृत्व र भ्रष्ट कर्मचारीहरूका कारण यस्ता अबैध संरचना बनेका हुन् । ती भ्रष्टहरूले नै पैसा खाएर जोखिमपूर्ण र अवैध संरचना बनाउन दिनेदेखि सरकारी जमीन कब्जा गर्न दिने गरेको खुलासा मेयर शाहको एक्शनले देखाएको छ ।

मेयर शाहले एकपछि अर्को राम्रो काम गरेका छन् । मेयर शाहप्रति जनताको भरोसा बढेर गएको छ । भ्रष्ट कर्मचारी र राजनीतिक नेतृत्वको मुटुले ठाउँ छाडेको छ ।

मेयर शाहले काठमाडौं महानगरका भ्रष्ट प्रहरी प्रमुख धनपति सापकोटालाई हटाएर आफ्नो कामको थालनी गरेका हुन् । सापकोटा निकै विवादित र भ्रष्ट मानिन्छन् । सापकोटाले धेरै जनतालाई रुवाएका थिए । सापकोटालाई दुःख पाएका जनताको आँशु लागेको छ ।

काठमाडौं महानगरको नेतृत्वमो अधिकांश समय एमाले बसेको छ । केशव स्थापित, विद्यासुन्दर शाक्यहरूले मेयर बनेर काम गरेका छन् । उनीहरूकै पालमा भ्रष्टाचार र अबैध हर्कत भएको तथ्य बाहिर आउन थालेको छ ।

याे पनि ः