फिल्मी शैलीमा श्रीमान मा रे’र बिदेश जानै लाग्दा भयो यती ठूलो खुलाशा.. २१बर्से सपना मल्लको पर्दाफास मृतकको दाई दिदी मिडियामा (भिडियो सहित)

सावधिक जीवन बिमा र म्यादी जीवन बिमा बापतको साढे दुई करोड रुपैयाँ ठगी सम्बन्धी कसूरमा संलग्न रहेको आ”रोपमा ६ जनालाई प्र”हरीले प”क्राउ गरेको छ । प”क्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–२ बस्ने २१ वर्षीया सपना मल्ल, स्याङ्जा वालिङ नगरपालिका–६ स्थायी ठेगाना भई हाल

बाँके कोहलपुर नगरपालिका–११ बस्ने ३१ वर्षीय सञ्जिव अर्याल, कोहलपुर नगरपालिका–१५ बस्ने ३२ वर्षीय सरदार अहमद खाँ, बाँके बैजनाथ गाउँपालिका–८ का ३३ वर्षीय टोप बहादुर राना क्षेत्री, कोहलपुर नगरपालिका–११ का ३८ वर्षीय दिपक केसी र कोहलपुर नगरपालिका–१ का २१ वर्षीया ललिता सापकोटा रहेका छन् ।

सवारी दु”र्घटनामा मृ”त्यु भएका बाँके कोहलपुर नगरपालिका–११ बस्ने २१ वर्षीय सर्जन बिकको नाममा गरिएको बिमा रकम ठगीको आ”रोपमा उनीहरुलाई प”क्राउ गरिएको हो । बैजनाथ गाउँपालिका–६ लालपुरस्थित भित्री सडकमा टोप बहादुरले चलाएको भे.१ ख २४९१ नम्बरको मिनी बसको ठ”क्करबाट सर्जन ग”म्भीर घा”इते भएका थिए । सर्जन चढेको भे.१० प १७२७ नम्बरको मोटरसाइकललाई मिनी बसले ठ”क्कर दिएको थियो । सर्जनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा गत वैशाख २ गते मृ”त्यु भएको थियो ।

घ”टनाको अनुसन्धान हुँदा मृ”तकको बीमा बापतको रकम रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबाट मृ”तककी श्रीमती सपना मल्लले बुझि कामना सेवा बिकास बैंक कोहलपुरमा रहेको आफ्नो बैंक खातामा जम्मा गरेको पाइएको थियो । उक्त रकम बाडफाड समेत गरेको प्रा”रम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

सर्जन विकको सवारी दु”र्घटनामा भएको मृ”त्यु शं”कास्पद देखिएकोले स”त्यतथ्य अनुसन्धान गरिपाउँ भन्ने नेपाल पुर्नबिमा कम्पनीबाट पत्राचार भएपछि सुक्ष्म अनुसन्धानको क्रममा विभिन्न भूमिका सहित उनीहरू ठगीमा संलग्न भएको खुल्न आएको थियो ।