डिर्भोसपछि छुट्ने बेला भक्कानिदै रोईन्, श्रीमानको पनि आँखा रसायो

काठमाडौँ ।

मोरगंको उर्लाबारिका योगेन्द्र तामागं वैदेशिक रोजगारीमा रहेका बेला उनकी पत्निले कैयौँ स्थानीयहरुसँग करोडौँ रकम उठाएर फरार पत्निलाई डिर्भोस दिउका छन् । योगेन्द्र वैदेशिक रोजगारिमा रहेको मौका छोपेर उनकी पत्नि टाँडीको रुद्र नाम गरेका युवकसँग फरार भएपछि योगेन्द्र विदेशबाट नेपाल आउन बाध्य बने र पतिनलाई खोजेर उनले सँगै नबस्ने निर्णयमा पुगेर अन्तत डिर्भोस दिएका छन् । योगेन्द्रकी पूर्व पत्निले ति परपुरुषलाई मामाको साइनो लगाउँथिन् ।

योगेन्द्रका १५ वर्षका छोराले आँफुलाई डर लागेको कारण आँफुले आफ्नी आमाको हर्कत बाबुलाई नभनेको बताएका छन् ।

योगेन्द्र र युट्युबर किशोर श्रेष्ठले काठाडौँ आएर उनी लुकीरहेको स्थानमा पुगेर समातेर लगेर जिल्ला प्रहरी कार्यालउय मोरगंको जिम्मा लगाएपछि डिर्भोसको प्रकृयामा गएको योगेन्द्रले बताए । जाँदा जाँदै ति महिला निकै भावुक बन्दै डिर्भोस गरुन्जेलीको अवधीभर निरन्तर रोइरहेकी थिइन् । डिर्भोसपछि पूर्व पतिसँग हेर्नुहोस् भिडियो

https://youtu.be/ovlVrne5dD