पशुपति शर्मा, ढाकाराम पौडेल र दिक्षा सुनारको आवाजमा मौलिक तिज गित ‘जाली रुमालै’ बजारमा (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव डेढ महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैविच बर्षा दोहोरीको प्रस्तुतिमा रहेको तिज कोसेली ‘जाली रुमालै’ भखर्रै सार्वजनिक भएको छ ।

सुप्रसिद्ध गायक पशुपति शर्मा, ढाकाराम पौडेल र गायिका दिक्षा सुनारको आवाज रहेको गितमा गायक एवम् सर्जक ढाकाराम पौडेलको उत्कृष्ट लय शब्द सृर्जना रहेको छ । निकै मौलिक शब्दहरुमा प्रेमिकल जोडीहरिको माया प्रेमको बिषयवस्तु दर्शाईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

प्रकाश भट्टको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफीमा तयार भएको उक्त गितको म्युजिक भिडियोमा विजय पुन र अस्मिता रणपालको अभिनय संगै डान्सिंग फिचर रहेको छ । साई भिजन प्रा.ली.को पोष्ट प्रोडक्सनमा तयार भएको उक्त गितको म्युजिक भिडियोलाई राजेश घिमिरेले छांयाकन एवम् बिष्णु शर्माले सम्पादन गरेका छन् । गित Barsha Dohari अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

यो पनिः