बिर्को लाको बोतलमा माकुरो, आखिर कसरी ?

कैलाली – कैलालीको टीकापुरमा एक पसलमा बिक्रीका लागि राखिएको सिल प्याक पानीको बोतलमा माकुरो भेटिएको छ । आकाश गङ्गा वाटर एण्ड बेभरेज इन्ड्रस्टिजले उत्पादन गर्दै आएको पानीको बोतलमा माकुरो भेटिएको हो ।
उक्त माकुरा बोतलभित्र पानीभित्र गर्नुभित्र रहेको कुरामा कुनै दुईमत छैन। स्वास्थ्यको लागि राम्रो मानिने मिनेरेल पानीमा नै यस्तो हुनु एउटा गैरजिम्मेवारी कार्य हो।