उषा उप्रेती बिकिनीमा ‘हट एण्ड सेक्सी’ बनेर स्विमिङ पूलमा रमाउदै ,……हेर्नुहाेस् १५ तस्विरहरु

पाेखरा। पछिल्लो समय म्युजिक भिडियोकी अत्यन्तै व्यस्त मोडल हुन् उषा उप्रेती। टिकटकको छोटो भिडियोबाट चर्चा कमाएपछि उनी सबैकाे मन जित्न सफल भइन्।

उषा अब चलचित्रमा फड्को मार्ने सोचमा छिन् । उनलाई चलचित्रबाट अफर नआएको पनि होइन, तर राम्रो चलचित्रबाट मात्रै डेब्यु गर्ने सोच रहेको उषा बताउँछिन् । तर अब भने उनका फ्यानहरूले अब धैरै प्रतिक्षा गर्नु पर्ने उनले जानकारी दिएका छन् ।

यसै क्रममा उनी साेसल मिडियामा निकै सक्रिय छन् । जाहा उनी आफ्ना बाल्ड तस्विरहरू साझा गर्ने गर्छन्।
हालै उनले स्विमिङ पूलमा बिकिनीमा फोटोसुट गरेकी छिन् ।

इन्स्टाग्राममा शेयर गरिएका तस्वीरहरुमा उषा उप्रेती यति हट देखिन्छिन् कि उनले गर्मीलाई नै चुनौती दिइरहेजस्तो देखिन्छ ।
हेर्नुहाेस् केही तस्विरहरू