सिलु अर्कै केटासंग ओछ्यानमा देखेपछि गोल्डीले हेल्मेटले हाने, यतीसम्म भयो लफडा….(भिडियोसहित)

पछिल्लो समय नेपाली रियालिटी शोमा नयापनका साथ प्रस्तुत भएको अर्को नयाँ रियालिटी शो “ब्लाईन्ड डेट” । ब्लाईन्ड डेट पहिलो सिजनमा नै हिट बन्न सफल बन्यो । तर यो टेलिभिजनबाट प्रशारण हुन सकेको थिएन ।

युट्युवमा हिट भएपछि ‘ब्लाइन्ड डेट’को सिजन २ टेलिभिजनमा प्रसारण हुने भएको छ । बैशाख पहिलो सातादेखि प्रसारण आरम्भ गर्ने गरि हिमालय टिभीले सोको प्रसारण अधिकार लिएको छ ।

सिलु पोखरेल र किरण खाती गोल्डी पहिलो सिजनबाट विजेता भएर बिहे समेत गरेका थिए । त्यसपछी यो जोडी निकै चर्चित बनेका छन् । चर्चा र सफलता सङै गोल्डी र सिलुले दर्शकहरु माझ सिलुको आफ्नै युट्युव च्यानल मार्फत विभिन्न मनोरंजनात्मक भिडियोहरु शेयर गर्ने गरेका छन् ।

यो जोडीले यो साता बिल्कुलै नयाँ प्र्यान्क दर्शक श्रोतामाझ प्रस्तुत गरेका छन् । जुन प्र्यान्कमा सिलु नयाँ केटासंग ओछ्यानमा बसिरहेकी हुन्छिन् । र यहि समयमा उनले गोल्डीलाई सोही स्थानमा भेट्न बोलाउछिन ।