सारिका के. सी र शिशिर पौडेलको अनौठो प्रेम कथा यस्तो छ हेर्नुहोस् (भिडियो)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा

लोकप्रिय गायिका शान्तिश्री परियार र विजय सुनामको स्वरमा रहेको वियोगान्त भावको गीत ‘भाग्यमा छैनौ’ सार्वजनिक भएको छ l सन्तोष पन्तको शब्द विजय सुनामको सङ्गीत, विनोद बाजुरालीको सङ्गीत संयोजन रहेको गीतको निर्माण सङ्गीत व्यावसायी शिवराज पौडेलले गरेका हुन l

कथात्मक शैलीमा निर्माण गरिएको यस म्युजिक भिडियोमा आफ्नै घरमा काम गर्न बसेको युवकसँग प्रेममा परेकी युवती अर्थात भिडियोकी नायिकाले ईच्छा नहुँदा नहुँदै पनि अर्कै युवकसँग बिबाह गर्नुपरेको बाध्यात्मक अवस्था देखाईएको छ यथार्थपरक भावको यो भिडियो गोधूली क्रिएशनको पोष्ट प्रोडक्शनमा तयार भएको गीतको म्युजिक भिडियो विनोद भण्डारीको निर्देशनमा रहेको गीतमा सारिका के. सी., शिशिर पौडेल र दीप काफ्लेले अभिनय गरेका छन् l

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :