समाजले गरिब फिर्केलाइ आत्महत्या गर्ने सम्म गरायो, भगेरीले बिरे माइलाको इज्जत फाले (भिडियो सहित)

घरमा नव नियुक्त म्यानेजर मदनले चिया नमिठो बनाए पछी रिसको झोकमा समाजको बरिष्ट ब्याक्तित्व वडा अध्यक्षले फिर्केसँग गएर पैसा जसरी पनि ल्याउन हुकुम भए अनुसार मदन रन्किदै पैसा उठाउन जान्छ, बिचरा खानेकुरा सम्म नभएको फिर्केको घरमा मदन पुगेर जसरीनी पैसा चाहिन्छ भनेपछी फिर्के सोच्न बाध्य हुन्छ ।

भिमेले माटो खा भनेको , भगेरीले पैसाको धाग लगाएको अनि आत्मा हत्या गर्न बाध्य भएर आत्मा हत्या गर्न जान्छ , उता सौतानी छोरीको चपेटामा परेकी भगेरी अम्बिकाको घरमा गएर खसीको मासुको फुर्ति लगाउछे , गाउभरी भगेरीको कुरा हुन्छ ।

एउटै समाजमा बसेर कोही होइन मै हु भन्ने भावना भएको ब्याक्तिहरुको अबस्था कस्तो हुन्छ भनेर थाहा पाउनको लागी भगेरीले सामान्य तरकारी र भात खाइरहेको अम्बकाले देखेपछीको दृष्यले अबगत गराउछ ! भगेरीको अवस्था बुझ्न भिडीय पुरै हेर्नै पर्छ ! समाजमा कोही धनी कोही गरिब हुन्छन ।

यो सामाजिक सम्रचनाको सामान्य सिदान्त हो तर समाजमा कसैले गरेको ब्यबहारको कारणले गर्दा गरिबी कै कारण कसैको साहारा नपाएपछी फिर्के जस्तो मान्छे आत्मा हत्या गर्न तयार हुन्छ ! थक्क समाज ,बिचरा फिर्के …. !

भिडियो हेर्नुहोस्  :