एमालेको पत्तासाफ गर्दै माओवादी केन्द्र, सिन्धुपाल्चोकमा गर्‍यो माओवदीले यस्तो कमाल ?

काठमाडौं । एमाले जिल्ला कार्यसमिति सिन्धुपाल्चोकका सदस्य दिपकराज गिरी आजैका दिन देखी एमाले परित्याग गरि नेकपा(माओवादी केन्द्र) मा प्रवेश गर्नु भएको छ ।

लामोसमय देखि एमालेको सिद्धान्त बोक्दै हिँड्नु भएको दिपकराज गिरीले एमाले परित्याग गरी माओवादी केन्द्रलाई अँगाल्नु भएको छ । एमालेको कुनै पनि गतिविधिमा समावेश नहुने कुरामा प्रतिबद्ध हुनुहुन्छ ।