चर्चित कोरियोग्राफर गीतालाई बुढेसकालमा जाग्यो प्रेमको भोक, युवकसँगको निजी तस्विर भाइरल…

चर्चित कोरियोग्राफर गीता कपूर, जसलाई बलिउडमा गीता माँ भनेर पनि चिनिन्छ, उनल बलिउडमा ब्याकग्राउन्ड डान्सरको रूपमा आफ्नो करियर सुरु गरेकी थिइन्। आज बलिउड र भारतमा कुनै पनि पहिचानको आवश्यकता छैन।

हामी सबैलाई थाहा छ कि उनले यहाँसम्म पुग्न निकै मिहिनेत गरेकी छन्, धेरै कठिनाइहरूको सामना गर्नुपरेको छ। यही आफ्नो प्रतिभा र क्षमताको आधारमा उनले आजसम्म बलिउडमा आफ्नो ठूलो पहिचान बनाएकी छन् । उनले आफ्नो इशारेमा बलिउडका ठूला स्टारलाई डान्स गराएकी छिन् ।

आज गीता कपुरलाई बलिउड उद्योगको एक प्रसिद्ध कोरियोग्राफरको रूपमा गणना गरिन्छ। गीता कपुरले लामो समयसम्म एक्लै जीवन बिताएकी थिइन् । धेरै पटक उनी आफ्नो पहिरन र हावभावका कारण चर्चामा आएकी छिन् । तर आज हामी तपाईलाई उनको जीवनसँग जोडिएको एउटा यस्तो तथ्य बताउन गइरहेका छौं, जुन अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

गीता कपुरको कामको कुरा गर्ने हो भने कोरियोग्राफरबाहेक उनी सानो पर्दाको डान्स वा अन्य रियालिटी शोमा जजको भूमिकामा देखिने गर्छिन् । विगत लामो समयदेखि उनी यस्तै काम गर्दै आएकी छिन् ।

खबर भारत तक का अनुसार गीता कपुरको उमेर ४० बर्ष भन्दा बढी भइसकेको छ। आजकल उनको एउटा तस्विर बाहिरिएको छ । जुन केटासँगको फोटो भाइरल भईरहेको छ । सामाजिक सञ्जालमा ब्वायफ्रेन्ड भनेर चर्चा चल्ने गरेको छ । यो तस्विरमा कति सत्यता छ गीताले मात्र बताउन सक्छिन् । यी दुईको सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी भइरहेको छ ।

उनले उद्योगमा बाल कलाकारको रूपमा आफ्नो करियर सुरु गरेकी थिइन्। तर आफ्नो मेहनत र क्षमताको आधारमा उनले आज बलिउडमा ठूलो पहिचान बनाएका छिन् । गीता कपूरको राजीवसँगको तस्बिर सामाजिक सञ्जालमा भाइरल हछ ।

राजीव गीता भन्दा उमेरमा धेरै कान्छो हुन् । दुबैले आफ्नो सम्बन्धको बारेमा मिडियाको अगाडि खुलेर केहि भनेका छैनन्। राजीवले बलिउडमा धेरै फिल्महरूमा सहायक निर्देशकको रूपमा पनि काम गरिसकेका छन्। यो सामाजिक सञ्जालमा भाइरल भइरहेको तस्बिरका विषयमा भने गीता वा राजीव आफैंले केही बयान दिनेपछि मात्र थाहा हुनेछ । यो पनि पढ्नुहोस् :-

अभिनेता पल शाहवि`रुद्ध नवलपुर जिल्ला अदालतमा ब`लात्का`रको मु`द्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीको अनुसन्धानका आधारमा पल शाहमाथि बिहेको प्रलोभन देखाएर नाबालिकामाथि जबर जस्ती कर णी गरेको अभियोगसहित बिहीबार मु द्दा दायर गरेको हो ।

पी डित १५ वर्षीया बालिकाको बुबाले दिएको जा`हेरीका आधारमा जिल्ला प्र हरी कार्यालयले अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो । त्यसका आधारमा मु द्दा दर्ता गर्दा घ टना भएको भनिएको होटलको इन्ट्री किताबको प्रतिलिपि, होटल सञ्चालिका सुलोचना कुँवर लगायतको बयान, पी`डितको स्वास्थ्य परीक्षण प्रतिवेदन, शाहको अडियो रेकर्ड लगायतलाई आधार मानेर जबर जस्ती कर णी गरेको दाबी गरिएको छ ।

पी डित किशोरीकी बुबाले दिएको जोहरीमा शाहले ७ चैत २०७७ मा गैडाकोट नगरपालिका–५ स्थित गैडाकोट रिपोर्टमा सुटिङका लागि लगेको वेला क रणी गरेको भनिएको थियो ।

‘एक दिनमा सकिने सुटिङ क्यान्सिल गर्न लगाइ ५ दिनसम्म उक्त रिसोर्टमा राखेर नाबालिका छोरी सुतेको कोठामा गइ माद क पदा र्थ समेत से वन गराएर पटकपटक जबर जस्ती कर णी भएको थियो’ जाहेरीमा भनिएको थियो, ‘छोरीलाई विवाह गर्छु भनेर प्रेमको नाटक गरी जबर जस्ती कर णी भएको थियो ।’

तीन महिनादेखि छोरीले गीत संगीतमा मन नलगाउने, एकोहोरो बस्ने गरेको देखेपछि सोधपुछ गर्दा शाहले देखावटी माया प्रेम गरेको बहाना बनाएर पटकपटक जबर जस्ती कर णी गरेको थाहा पाएको पीडि तकी बुबाले बताएका छन् । गैडाकोट रिसोर्टमा पनि शाहले ब ला त्कार गरेको बताएपछि जोहरी दिएको उनले भनेका छन् ।

‘कोठा नं. १०२ मा मध्यरातमा क रणी’ ; बयान, होटलको इन्ट्री बुक लगायत सबैले घट ना भएको भनिएको बेला पी`डित नाबालिका र आरोपित शाह दुबैले घ टना भएको होटलमा उपस्थित भएको स्थापित भएको देखिन्छ ।

पी डित बालिकाले सरकारी वकिलको उपस्थिति प्रह रीसँग दिएको बयान अनुसार ७ चैत २०७७ मा अभिनेता शाहले राति ११ बजे फेसबुक म्यासेन्सरमा म्यासेज गरेर ‘म आउँछु ढोका खुल्ला राख्नू’ भनेका थिए । म्यासेजको कुनै जवाफ नफर्काइ बसेको अवस्थामा शाहले आफ्नो कोठा नं. १०२ ढक्ढक्या एको उनले भनेकी छन् ।

मैले शाहको आवाज सुनेर ढोका खोल्दा कोठाभित्र प्रवेश गरेर मलाई ललाई फकाई माया गर्छु, विवाह समेत गर्छु भनेर रातभर दुई पटक इच्छा विपरित जबर जस्ती क रणी गरेका हुन्’ पीडि`त नाबालिकाले भनेकी छन्, ‘शाहले मलाई पहिल्यैदेखि मायाको नाटक गरेर यौ न शोष`ण गर्दै आएकोमा हामी बीच भएको सम्बन्धको बारेमा कोही कसैलाई नभन भनेकाले मैले यो कुरा बाहिर भनेको थिइनँ ।’

प्रह`रीसमक्ष दिएको बयानमा शाहले चाहिँ अघिल्लो दिन एक्लै सुत्दा डर लागेको र होटल सञ्चालकको छोरीसँग सुतेको थाहा पाएकाले ‘हिजो जस्तो डर लोगेको छैन नि, राम्रोसँग सुत’ भनेर आफ्नो कोठामा गएको दाबी गरेका छन् ।

साथै, उनले दुई जनाबीचमा विवा द भएपछि दुवै पक्षबीच छलफल गरेर पीडि त २० वर्ष पुगेपछि विवाह गर्ने मौखिक सहमति भएको पनि भनेका छन् । ब`लात्का`रको अभियोगमा चाहिँ उनले इन्कारी बयान दिएका छन् ।

प्रह रीले बयान लिएका कलाकार दुर्गेश थापाले पनि घट`ना भएको दिन दुबै उक्त होटलमा रहेको, पल शाहसहित केही व्यक्ति त्यसदिन बेलुकी माद`क प`दार्थ सेव`न गरेको बताएका छन् ।

‘उनीहरु कुन कोठामा सुते थाहा भएन’ थापाले भनेका छन्, ‘२०७८ सालको असार महिनामा शाहको म्यानेजर कृष्ण जोशीले उनीहरुको सम्बन्ध बारेमा जनकारी गराएपछि पी डितसँग बुझ्दा विवाह गर्छु भनेर फकाइफुल्याइ सुटिङको समयमा जबर`जस्ती कर`णी गरेको बताएकी थिइन् ।’

पी`डितले त्यति बताएपछि आफूहरु