हार्दिक बधाई !! चर्चित हास्य कलाकार सक्किगोनीका “जयन्ते” गोविन्द कोइराला बुवा बने बधाई दिनेको घुईचो,,

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।

चर्चीत हाँस्य टेलिश्रृखला सक्किगोनिका पाँडेको भतिज अर्थात गोबिन्द कोइराला जयन्ते काे घरमा खुशी छाएको छ। उनकाे परिवारमा पुत्र लाभ भएकाे छ। हार्दिक बधाई ।

हिमालयन टेलिभिजन बाट हरेक साताको बिहीबार प्रसारण हुँदै आएको चर्चित तथा निकै लोकप्रिय हास्य टेलिश्रृखला सक्किगोनी एक पात्र हुन गोविन्द कोइराला ‘जयन्ते’ । सक्किगोनी भन्दा अगाडि भद्रगोलको सुरु देखी नै मुख्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को भतिज को रूपमा देखिने गोविन्द कोइराला ‘जयन्ते’ चर्चित छन् । भद्रगोलमा उनको शैली र अभिनय धेरै दर्शकहरूले निकै मन पराएका हुन्छन् ।

उनले बोल्ने ढिलो बोली र लामो हाँसो सहितको काका, हा हाहा भन्ने शैली धेरैको मुखमा नै झुण्डिएको पाइन्छ । भद्रगोल सुरु भएपछि २ भागमा उनले अभिनय गर्ने मौका पाएका थिए । ४ भाग पछि उनले पाँडेको भतिज जयन्ते भएर पर्दामा देखिएका थिए ।कृषि पत्रकारको भूमिकामा भद्रगोलमा प्रवेश गरेका गोविन्द केही भागमा पत्रकारको रोल गरेर त्यसपछि अहिलेसम्म पाँडेका भतिज जयन्ते बनेर आइरहेका छन् । अर्जुन घिमिरे अर्थात् नर नारायण पाँडेको भतिजोको रूपमा प्रस्तुत भएको उनको चरित्रलाई धेरै दर्शकले रुचाइएको छ ।

तर गोविन्द कोइरालाको वास्तविक जीवन भने रोलमा देखिए भन्दा ठिक उल्टो छ । सक्किगोनी सिरियल हेर्ने दर्शकहरूले वास्तविक अनुहारमा देख्दा धेरैले नचिन्ने गरेको बताउँछन् ।रोचक कुरा गोविन्द कोइरालाको विवाह फेसबुकमा लभ परेर भएको बताउँछन् । श्रीमती मनिता घिमिरे सँग प्रेम विवाह गरेका उनको अहिले दुई सन्तान पनि छन् ।