विश्व नेपाली र बेनीशा पौडेलको ‘परे म त बिलखबन्धनमा’ गीत सार्वजनिक (भिडियो सहित)

चैत-१, काठमाडौं । विश्व नेपाली र बेनीशा पौडेलको स्वर, आनंद अधिकारीको शब्द र दिपक शर्मा संगीत रहेको गीत ‘परे म त बिलखबन्धनामा’ गीत युटुभमा सार्वजनिक भएको छ । उक्त गीतको म्युजिक भिडियोमा एलिसा शर्मा, विष्णु नेपाल र निकला तामाङको अभिनय रहेको छ । https://youtu.be/Di9x2oYkFJE