प्रेस सेन्टरको संयोजकमा सन्दिप सुनार

फागुन-२४, काठमाडौं । प्रेस सेन्टर गाेरखा नगर समितिकाे संयाेजकमा पत्रकार सन्दिप सुनार चयन हुनु भएकाे छ । सेन्टरकाे केन्द्रीय, प्रदेश नेताहरूकाे उपस्थितिमा मंगलबार बसेकाे एक भेलाले उहाँलाई प्रेस सेन्टर नेपाल गाेरखा नगरपालिका समितिकाे संयाेजकमा चयन गरिएकाे हाे । उहाँको विगत ६ वर्ष देखि रेडियो मनासलु १०३.९ मेगाहर्जमा कार्यरत हुनुहुन्छ भने नयाँ परिवेश अनलाइन मिडियाको सञ्चालक समेत हुनुहुन्छ ।