क’र’णी गरेको ठहर भए हुन्छ पललाई यस्तो सजाय ?

एक नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले अभिनेता पल शाहलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

तनुहँ प्रहरीको हिरासतमा रहेका शाहको पक्षमा दमौलीमा प्रदर्शन हुने गरेको छ। बलात्कारको घटनामा पीडित नाबालिग गायिका भए पनि सामाजिक सञ्जाल र युट्युबमा पीडितलाई थप पीडा दिने अभिव्यक्तिहरू आइराखेका छन्। उनको फोटो राखिएका छन्।अभिनेता शाहले १४ वर्ष ८ महिनाकी नाबालिगलाई बलात्कार गरेकाले शाहलाई १२ देखि १४ वर्षको सजाय हुनसक्ने उनले बताइन्।