ई. श्याम नारायण चौधरीको ने.ई.एकमा उपाध्यक्षको उम्मेदवारी

फागुन-२०, काठमाडौं । नेपाल ईन्जिनियर एशोसिएसनको ३३औं केन्द्रिय कार्यकारिणी समितिको निर्वाचनका लागि अध्यक्षमा ई. हरिराम पराजुली, उपाध्यक्षमा ई. न्हसला तुलाधर तथा महासचिवनमा ई. डा. शंकर ढकालले नेतृत्व गर्नुभएको एकृकीत प्रगतिशील इन्जिनियर समूहमा उपाध्यक्षको उम्मेदवारी ई. श्याम नारायण चौधरीले दिनु भएको छ ।