पल शाहा बारे बोल्दै अभिनेत्री शर्मा भन्छिन् ‘दोषी हो कि होइन भन्ने नठहरी कलाकारलाई यसरी हतकडी लगाउन मिल्दैन्’

काठमाडौं । अभिनेत्री पूजा शर्माले नेपालमा कलाकारको ‘भ्यालु’ नबुझेर देश पछि परेको बताएकी छन् । एक अन्र्तवार्तामा अभिनेता पल शाहा बारे बोल्दै अभिनेत्री शर्माले नेपालमा कलाकारको भ्यालु नभएको बताएकी हुन् । दोषी नठहरी कलाकारलाई हतकडी लगाउनु आपत्ती जनक भएको बताउदै उनले उ दोषी हो कि होइन भन्ने नठहरी कलाकारलाई यसरी हतकडी लगाउन नहुने बताएकी छन् । उ दोषी ठहरिएपछि त हतकडी लगाउ जे गर ।

यहाँ कलाकारलाई सम्मान भन्ने चिज नै छैन । उनल भनिन् । ‘यहाँ कलाकारलाई जे भन्दा पनि भयो कलाकारको सम्मान नगरेकै कारण देश पछि गएको हो । १७ वर्षीया गायीकाले पलले यौ न दु र्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । पल अहिले प्रहरी हिरा सतमा रहेका छन् । उनको समर्थनमा तनहुमा भीड जम्मा भएको छ ।