ईश्वर केसी भए लेखा संयोजक

फागुन-१९, काठमाडौं । श्री सरस्वति मा.बि.आहाले गोरखाको लेखा संयाेजक पदमा निर्बिरोध निर्बाचित ईश्वर केसी हुनुभएकोमा scotnepal.com को तर्फबाट बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।