‘सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रम’ को हार्दिक निमन्त्रणा

फागुन-१९, गोरखा । गोरखा काठमाडौं सम्पर्क समन्वय समितिद्वारा सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रम आयोजना गरिएको छ । सम्पुर्ण गोरखाली दाजुभाई तथा दिदी बहिनीहरु , सम्पर्क समितिको संगठित सदस्यहरु , साधरण सदस्यहरु सम्पुर्णमा उपस्थितीको लागि निमन्त्रणा गरिएको छ ।
मिति :२०७८/११/२१(शनिबार)
समय: बिहान ८:०० बजे
स्थान : सम्राट पार्टी प्यालेस, नयॅाबजार , काठमाडौं

आयोजक:
गोरखा काठमाडौं सम्पर्क समन्वय समिति