प’ल र ना’बालिक गायिकाको बारेमा रेखा थापाले गारिन ख’त्रा टिप्पणि, हेर्नुस !

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।

 

नायक गायिका प्रकरणमा रेखा थापाले मुख खोलेकी छिन । अभिनेत्री रेखा थापा अहिले विवाह बन्धनमा बाँधिएकी छन् । उनले बलराम शाहीसँग केही हप्ता अघि कोर्ट म्यारिज गरेकी छिन्। नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री रेखा थापाको यो दोस्रो विवाह हो ।यसअघि निर्माता छविराज ओझासँगको वैवाहिक सम्बन्ध स` म्बन्ध विं च्छे- दमा टुंं गि- एको थियो । रेखा र शाही लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।

 

प्रेमको चर्चा चलेपनि रेखाले आगामी वैशाखमा मात्रै विवाह गर्ने बताउँदै आएकी थिइन् ।उनीहरुले काठमाडौं जिल्ला अ- दालतमा पुगेर विवाह गरेको बताइएको छ । २०५६ सालमा चलचित्र ‘हिरो’बाट डेब्यु गरेकी रेखाले एक दशकसम्म चलचित्र क्षेत्रमा राज गरिन् ।

 

हाल भने उनी चलचित्रभन्दा राजनीतिमा बढी सक्रिय देखिन्छिन् ।हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

 

रेखा थापाले अहिलेको एक दमै चर्चित बिसय केटा र नाबालिक प्रकरण बारे घुमौरो शैलिमा बोलेकी छिन, उनले आफ्नो फेशबुकमा एक स्टाटस लेख्दै , यस्तो भनेकी छिन “२० बर्ष मुनिका छोरीहरु बालिका हुन, बालिका कानुनत: सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन ।

 

समाजको भूमिका उनिहरुलाई सम्रक्षण गर्ने हो । को सँग लभ छ? कती पटक यौ’न संपर्क भयो ? यस्ता नैतीकताबादी कुराको कानुनलाई मतलब हुनु हुँदैन । समाजको आडम्बर त कुरा गरी साध्य छैन । केटी मान्छे भने पछी दुनियाँ भरी कतै नभएका नैतीक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा ब्याप्त छ ।

यो पनि :- पल शाहबारे बोल्दै पुर्व प्रहरी/डिएसपिले नै मुख खोले ।। प्रमाण चाहियो भन्दै दिए फसाउनेलाई द’नक,(भिडियो सहित)पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

तेस्तै- पल नाबालिग प्रकरण : प्रहरीलाई बयान दिदै नाबालिगले भनिन्, पल जी १२ बजे तिर कोठामा आउनु भयो ! मेरा संबेदनशील चलाइदिनु हुन्थ्यो ! असहमति हुँदा हुँदै पनि जबर्जस्ती गर्नु भयो ! पुरा पढ्नुहोस

गायिका नाबालिगले प्रहरीमा दिएको जाहेरीमा उल्लेखित विवरण अनुसार अन्तिमपटक घटना भएको स्थान तनहु भएकाले उनी त्यहाँ पुगेकी हुन् । याे जाहेरी नाबालिगले गत माघमा जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता गर्न खाेजेकी थिइन् । तर त्यसबेला प्रहरीले घटनास्थल तनहु भएकाले त्यहीँ जान भनेकाे थियाे । त्यही बेलाकाे जाहेरीलाई सामान्य संसोधन गरेर आज नाबालिगले बुझाएकी हुन् ।

उक्त जाहेरीमा यस्तो छ उल्लेख भएको  विवरण हेर्नुस –

म जाहेर वाला परिबर्तित जिल्ला ३९ अन्तर्गत सानो कृषि पेसा व्यवसाय गरि श्रीमती छोराछोरी सहित ५ जनाको परिवार बस्दै आइरहेकोमा मेरी छोरी वर्षा १६ की बिगत ३ बर्ष देखि गायन क्षेत्रमा ख्याती कमाइ स्वर राम्रो भएको कारण सामाजिक संजालहरुमा समेत चर्चित भै इज्जत प्रतिष्ठा कमाउने काम गरेकी छन् यसै क्रममा बिभिन्न रास्ट्रिय कलाकारहरुसंग भेटघाट भई आफ्नो कला प्रस्तुत गर्दै आइरहेकी थिइन् ।

बिगत अन्दाजी ३ महिना अगाडी देखि मेरी छोरि गित संगीतमा त्यति धेरै मन नलगाउने एकोहोरो जस्तो बस्ने गर्दै आइरहेकोले नावालक छोरीलाई के भएछ भनि म समेतले कुरा गर्न खोज्दा छोरीले आफ्नो कुरा खुलाउन चाहिनन् र म समेतले चरीको पहिलाको र हालको स्वभाव तथा आफ्नो कलाकारिता प्रतिको नैरास्यता देखेपछि उनलाई निकै अनुरोध गरे पश्चात निजले आफ्नो घटनाको बारेमा बताए अनुसार हामीले जहिरे दिएका ब्यक्ति नेपाली सिने जगतका प्रख्यात कलाकार पूर्ण बिक्रम शाह

पल शाह संग मिति २०७७/०६/२२ गते काठमाण्डौ पिपलु बर भन्ने बोलको गीतको भिडियो सुटिङ्ग गर्ने क्रममा पहिलोपटक भेटघाट भै फेसबुक आइडी र फोन न समेत आदान प्रदान भएको रहेछ ।

कमिक रुपमा नावालक छोरी संग भेट हुँदा निज पूर्ण बिक्रम शाहले देखावटी रुपमा माया प्रेम गरेको बहन गरि भिडियो सुटिङ्ग तथा अन्य भेटघाटको क्रमलाइ बधौन्दै लागि धेरै नै रेखदेख हेरचा गरेको जस्तो गर्दै आएका रहेछन । निज पल शाह र मेरी नावालिका छोरीले सयुक्त रुपमा धेरै म्युजिक भिडियोमा सँगै मोडलको रूपमा काम गर्ने क्रममा पोखरा, चितवन, बागलुङ, तनहुँ समेतका स्थानमा सुटिङ सकेर राति होटलहरूमा बास बस्ने क्रममा पटक पटक ज’बर’ज’स्ती कर ‘णी गर्न खो’जेकोमा छोरीले असहमति जनाएका कारण सफल हन नसकेको रहेछ ।

यस क्रममा २०७७/१२/३१ गते बागलुङ जिल्लाको गलकोट महोत्सवमा प्रतिवादी पूर्ण विक्रम शाह, दुर्गेस थापासमेतका कलाकारहरूसँग मेरी नाबालक छोरी एकै गाडीमा बागलुङको गलकोट गएकोमा उक्त स्थानमा जाँदा र फर्कँदा निज प्रतिवादी र मेरी छोरी एकै सिटमा यात्रा गर्दाको बखत समेत बाल यौ’ ‘न दु’रुप’योग गरी सं’वेद’नशी’ल अ’ङ्ग’मा च’ला’उने, जि’स्काउने , समात्ने जस्ता कार्य समेत गरेको र मिति २०७८/०१/०२ गते काठमाडौँ पुगी छोरी आफ्नो कोठामा गई बसिन्, र काठमाडौँको बसाईमा सामान्य भेटघाट समेत गर्दै आइरहेका रहेछन् ।

त्यसपछि छोरी घरमा आई १ हप्ता जति बसे पश्चात् निज प्रतिवादी पूर्ण विक्रम शाह (पल शाह) ले फोन गरी सुटिङको लागी म पोखरा आउँदै छु, तिमीलाई म भेट्छु, भनी पोखरा स्थित लेकसाईडमा भेटघाटको लागी बोलाई भेटघाट गरी लकडाउनको हल्ला चलेको हुँदा छोरी पनि काठमाडौँ जानु पर्ने भएको हुँदा मिति २०७८/०१/१४ गते साँझ १९:०० बजे पोखराबाट काठमाडौँ फर्किने क्रममा जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका न.पा वडा नं. ४ दुलेगौडा स्थित प्रतिवादीको चिनजानको व्यक्ति प्रदीप थापाको घरमा बसेका अवस्था नाबालिका छोरी दिन भरीको थकानले खाना खाएपछि उक्त घरको दोस्रो तलामा सुत्न गएकी र प्रतिवादी पूर्ण विक्रम शाह र कमल खत्री भन्ने व्यक्ति सोही घरको छुट्टै कोठामा राती अन्दाजी ११ बजेसम्म र’क्सी खा’एर बसेको र राती अं. १२ बजे तिर निज प्रतिवादीले छोरीको म्यासेन्जरमा म तिम्रो कोठामा आउँछु भनेर म्यासेज गरेको र तुरुन्तै छोरीको कोठा ढक ढक गर्न आएका रहेछन् ।

छोरीले कोठा खोलिदिए पश्चात् निज प्रतिवादी छोरी सतेको कोठामा आएर छोरीलाई ललाई फकाई माया प्रेम गरेको बहाना बनाइ तिमीले काठमाडौँको कोठा सर्नपर्‍यो म तिम्रो कोठामा दिन दिनै आउँछु, तिम्रो बारेमा नराम्रो कुरा सुने भने मैले राम्रो मान्दिनँ भनी उमेर पुगे पछि विवाह गर्छु धोका दिन्न भन्ने विश्वास दिलाई छोरीको असहमति हुँदा हुँदै पनि ज’बर्ज’स्ती कर’ ‘णी गरेका रहेछन् ।

छोरीलाई माया गरेको देखाउनको लागि वार्दाताको भोलिपल्ट धोर बाराही मन्दिर समेत घुमाइ, दुलेगौंडाको सुटिङ्ग

दुलेगौंडाको सुटिङ्ग सकेर काठमाण्डौ गएका रहेछन । पल शाहले पोखरा स्थित होटलमा प्राइममा र चितवन स्थित गैंडाकोट रोशोर्टमा पटक पटक गरि कर णी गरेको हुँदा यसरि मेरी नावालिका छोरीको हेरविचार गरेको बहाना समेत गरि माया प्रेमको झुठा नाटक गरि कर णी गर्ने निज पूर्ण बिक्रम शाह (पल शाह) लाइ कडा कारवाही गरि कानुन बमोजिम पिडितलाइ क्षेतिपुर्ति समेत दिलाई भराई पाउ ।

कानुनअनुसार, १८ वर्षभन्दा मुनिका बालबालिकासँग सहमतिमै राखिएको शा’रि’रि’क स’म्ब’न्ध पनि कर णी हो । गायिका नाबालिग उमेरले १७ वर्षकी भएकी छन् । तनहुँ प्रहरीले पल शाहलाई पक्राउ गर्न कानुनी प्रक्रिया थालिसकेको जानकारी प्राप्त छ ।

जाहेरी दर्ता गर्नुअघि प्रहरीले नाबालिगको अडिओ/भिडिओ बयानसमेत लिएको थियो । यसअघि पनि नाबालिगले पलविरुद्ध जाहेरी दिन कदम चालेकी थिइन् । केहीदिन अगाडि उनी कास्की प्रहरीमा जाहेरी लिएर पुगेकी थिइन् । तर, प्रहरीले अन्तिमपटक घटना जहाँ भएको हो, त्यहीँ उजुरी गर्नुपर्ने बताएको थियो । यसबीचमा पलले नाबालिगलाई बिहेको आश्वासन दिएर था’मथु’म पारेपछि उनी रोकिएकी थिइन् ।

नायक पलले एउटा कुराकानीमा नाबालिगसँग आफ्नो शा’री’रि’क स’म्ब’न्ध रहेको स्वीकारोक्ति गरेको अडिओ सार्वजनिक भएको थियो । नाबालिग १७ वर्षकी छिन् । नेपालको कानूनले १८ वर्षभन्दा कम उमेरकी किशोरी/बालिकासँग सहमतिमै राखेको यौ’ ‘न स’म्ब’न्धलाई पनि ज’ब’र्ज’स्ती’ क’र ‘णी मान्छ । कानुनमा क’डा सजायको व्यवस्था छ,

तेस्तै- उक्त अडियोलाई खन्डन गर्दै पल शाहले फेशबुकमा यस्तो लेखेका छ्न –

“नमस्कार म पल शाह “
म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको ष’ड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।

केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका नाबालिग द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र ष’डयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ ।

उक्त अडियो क्लिपमा भनिए अनुसार ” पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि ज’वर्जस्ती गर्न खोज्यो” , “हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो”  साथै  ” घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मा’र्न लगाइयो ” लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ ।

त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला ।

यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका नाबालिगलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति

यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका नाबालिगलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ । यस्तै –

नायक पल शाहविरुद्ध गायिका नाबालिगले प्रहरीमा जाहेरी दिएकी छन् । नाबालिगले बुधवार जबर्जस्ती करणी मुद्दामा जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर जाहेरी दर्ता गरेकी हुन् । उनी प्रहरीमा उजुरी दिन दिदी र भिनाजुको साथमा पुगेकी थिइन् ।

यसअघि पनि नाबालिगले पलविरुद्ध उजुरी दिने तयारी गरेकी थिइन् । तर, उनले प्रहरीमा उजुरी दिन लागेको सूचना पाएपछि पल शाह नाबालिगलाई फकाउन पोखरा पुगेका थिए । त्यहाँ उनीहरुबीच सहमति भएको खबर बाहिर आएको थियो । तर, सोमवार अडियो रेकर्ड बाहिर आएपछि नाबालिगले तनहुँको दमौली पुगेर उजुरी दिएकी हुन् । नाबालिगले उजुरीमा कानून बमोजिम पल शाहलाई कडा सजायको माग गरेकी छन् ।

पलसँगको अडियो रेकर्डमा नाबालिगले विवाहको अड्डी कसेकी थिइन् भने महिला अधिकारकर्मी सँगको अडियो रेकर्डमा उनले पल शाहले आफूमाथि जबर्जस्ती करणीको प्रयास गरेको, मायाको नाटक गरेर धोका दिएको, परिवारको अगाडि विवाहको वाचा गरेर पन्छिन खोजेको बताएकी थिइन् ।

नेपालको कानूनले १८ वर्षभन्दा कम उमेरकी किशोरी/बालिकासँग सहमतिमै राखेको यौन सम्बन्धलाई पनि जबर्जस्ती करणी मान्ने गर्छ । यसमा कडा सजायको व्यवस्था छ । उजुरी परेसँगै प्रहरीले पल शाहको खोजी सुरु गरेको जानकारी प्राप्त छ ।