पूजा शर्माको एक झलक हेर्न अष्टनारायण हलमा भिड (फोटो सहित)

फागुन, काठमाडौं । पूजा शर्मा र पल शाहको अभिनयमा रहेको म यस्तो गीत गाउँछु २ सिनेमा लागेसँगै पूजा शर्मा आज अष्टनारायण हलमा पुगेर दर्शकहरू माझ पुगेकी थिइन् । उनीलाई देख्ने बित्तिलै दर्शकको भिड भयो । फोटो :-