शिक्षकसंग लिभिंग टुगेदारमा बसेको खुलासा ! पललाई यसरी मा’र्ने सम्मको योजना(भिडियो सहित)

काठमाडौँ । नेपाली कला क्षेत्रमा यतिबेला अभिनेता पल शाह वि’वा’दको विषय बनेका छन् । एक नाबालिग गायिकामाथि कर ‘णी सम्बन्धी कसुरमा उनीवि’रु’द्ध जाहेरी दर्ता भएसँगै उनी वि’वा’दको केन्द्रमा रहेका हुन् । शाहविरु’द्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पीडित नाबालिगको तर्फबाट उनका पिताले जाहेरी दर्ता दिएका छन् ।

जाहेरीमा शाहले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिगमाथि कर ‘णीको प्रयास गरेको र अन्त्यमा विवाहको प्र’लो’भन देखाइ तनहुँमा कर ‘णी गरेको उल्लेख गरिएको छ । शाहलाई पक्राउ गर्न अहिले प्रहरी परिचालन भइसकेको छ ।

शाह दोषी हुन् वा होइनन् भन्ने विषय अब कानुन र अदालतले छुट्याउने नै छ तर, पलको घटनालाई लिएर सामाजिक सञ्जालमा कला क्षेत्र र कलाकारलाई गा’ली गर्नेको ओ’इ’रो लागेको छ । केहीले भने पल शाहको बचाउ पनि गरेका छन् ।

यसै क्रममा पल शाहको म्यानेजर भनिएका कृष्ण जोशि अनलाइन टिभि नेपालको सम्पर्कमा आएका छन् । अनलाइन टिभि नेपालसंग भएको कुराकानिमा पल शाहको ज्या ‘न नै मा’ ‘र्ने खालको मास्टर प्लान बनेको उनले जिकिर गरेका छन् ।

उनले भनेका छन् म लगायत जति पनि छौँ सबैलाइ कारवाहि हुनुपर्छ । आफुले पल माथि भएको सड्यन्त्रको पस्चाताव भएको उनको भनाइ छ । हामिहरु कारबाहिका भागिदार छौँ उनले भनेका छन् ।