यसरी भएछ जयनन्द लामाको नि’धन : हेर्नुस : घट’नास्थलबाट पूरा जानकारी भिडियो सहित

अत्यन्तै दु:खद खबर । आफ्नै कारमा खुट्टा अल्झेर लड्दा वरिष्ठ कलाकार लामाको मृ’त्यु

नेपालि लोक संगीत का वरिष्ठ लोक गायक तथा हाँस्य कलाकार श्री जयनन्द लामा को नि’धन ! हार्दिक श्र’द्धाञ्जली स्वर्गमा बास होस

नेपालि लोक संगीतका एक अग्रणि दिग्गज कलाकार प्रीय आदरणिय जयनन्द लामा अब भौतिक रुपमा हामि माँझ रहनु भएन |

वास्तममै नेपाली संगीतको लागि यो अत्यन्तै दु:खदायि खबर हो ,नेपालि लोक संगीतको अपुरणिय क्षति हो| उहाकाे आत्माको बैकुण्ठमा वास होस यहि प्रार्थना गर्दछु | हार्दिक श्र’द्दान्जलि अर्पण गर्दछाै |

आदरणीय अग्रज नेपाली लोक गित सङ्हितका मुल जयनन्द लामा को गय राती 2 बजे आफ्नै घर अगाडि आफ्नै गाडि बाट ओर्लिने क्रममा ल’डेर नि’धन भयको खबरले मन आधा भयको छ बैकुण्ठ बास होस!

 

नेपालि लोक संगीतका एक अग्रणि दिग्गज कलाकार प्रीय आदरणिय जयनन्द लामा अब भौतिक रुपमा हामि माँझ रहनु भएन |

वास्तममै नेपाली संगीतको लागि यो अत्यन्तै दु:खदायि खबर हो ,नेपालि लोक संगीतको अपुरणिय क्षति हो| उहाकाे आत्माको बैकुण्ठमा वास होस यहि प्रार्थना गर्दछु | हार्दिक श्र’द्दान्जलि अर्पण गर्दछु | शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस।

गायक तथा सर्जक राम प्रसाद खनाल लेख्छ्न- अलबिदा जयनन्द दाजु ! अग्रज लोक गायक, लोकको प्रिय र असाधारण क्षमता भएको कलाकार, मेरो शुभचिन्तक दाजु जयनन्द लामाज्यूको निधन भएको खबरले स्तब्ध भएँ । दाजु हामी तपाईंलाई सधैं सम्झी रहने छौं । तपाईंको स्वर्गमा बास होस । शोक सन्तप्त परिवारमा गहिरो समबेदना !!