बाल्यकालमा यस्ती थिइन बलिउडकी हट नायिका कंगना रनावत, हेर्नुहोस तस्विर

एजेन्सी- फिल्म गैंगस्टर’ मार्फत बलिउडमा डेक्यु गरेकी चर्चित नायिका हुन् कंगना रनौत । २००६ मा आफ्नो पहिलो फिल्म गैंगस्टर’बाट नै करीयर अगाडि बढाएकी हुन् । उनि बलिउडकी एक सफल अभिनेत्री समेत रहेकी छिन् । दर्जनौ जति फिल्ममा अभिनय गरेकी उनि हरेक फन्डा रचेर चर्चामा आउने गर्दछिन् ।

उनलाई बलिउड चलचित्र उद्योगकी क्विन मान्ने गरिन्छ। उनि फिल्मका अवला सामाजिक संजालमान पनि उतिकै सक्रिय रहेकी छिन् । कंगनाले समय समयमा आफ्नो बाल्यकालको तस्बिर शेयर गर्दै आइरहेकी हुन्छिन ।चलचित्र जजमेन्टल हे क्या’ र चलचिको मुख्य अभिनेत्री रहेकी उनि विवादमा पनि तानिएकी थिइन् । पछिल्लो समय चलचित्रको गीत सार्वजनिक कार्यक्रमको समयमा कंगना रनावतको एक पत्रकारसँग चर्का चर्कि समेत भएको थियो ।

आफ्नो कामले कंगना धेरै महिलाहरुको प्रेरणाको स्रोत बनेकी छिन् । कंगनाले यो भन्दा अगाडि फिल्म क्विन’ चलचित्रमा काम गरीसकेकी छिन् । उनि फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । कंगनाको अभिनयलाई धेरै दर्शकहरुले रुचाएका हुन्छन् । उनि अहिले मात्र नभई बाल्यकालमा पनि उतिकै सुन्दर रहेकी थिइन हालै कंगनाले आफ्ना बाल्यकालका तस्विर शेयर गरेकी छिन् ।