श्रीमानलाई फाँसिको सजाय १ महिनामा पैसा नदिए मृ,त्यु दण्ड हुने भन्दै श्रीमती रुँदै भक्कानिदै मिडियामा, (भिडियो)

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।

 

 

वैदेशिक रोजगारि नेपालिहरुको लागि रहरभन्दा बढि बाध्यता हो । देशमा रोजगारिको अवसर नहुदा नेपालका युबायुबतिहरु बर्षेनि हजारौको संख्यामा बिदेशिइरहेका छ्न र उनिहरुको गन्तव्य भने खाडी मुलुकहरु बन्दै गएका छ्न । घरपरिवारको अबस्थामा केही सुधार आउने हिसाबले दुइचार पैसा कमाउन भनी गएका नेपालीहरुको समस्याको बिषय किन बन्दैछ पछिल्लो समय वैदेशिक रोजगारी ? श्रीमान बिदेश जादा श्रीमती अर्कै भाग्ने त कहिले श्रीमती घरमै छ्दा श्रीमान अर्कै महिलासग लागेर गायब हुने कुराहरु त सामान्य विषय नै बन्दै गएका छ्न अझ त्यहाँ पुगेपछी नेपालीले भो”ग्नुपर्ने कठिनाई त छदै नै छ्न ।

 

 

यसैक्रममा आज भने वैदेशिक रोजगारको लागि कतार गएका सुबास राउत नाम गरेका श्रीमानलाई आफ्नै साथिको ह,त्या को झूटो आरोप मा फाँसि को सजाय सुनाईएको भन्दै आफ्ना मनका पिडाहरु सुनाउँदै एका छोरा र व्क छोरिको साथमा रुदै मिडियामा आएका छन । श्रीमान र श्रीमानको साथि समुन्द्रको छेउमा गफिदै बसिरहेको बेला पछाडीबाट एक अज्ञात समुहले छु,रा प्रहार गरि श्रीमानको साथिलाई मा,रेको र उनको शरिरबाट आएको र ग त रोक्ने हुँदा ह’ त्या को आरप भने आफ्नो श्रीमानलाई लागेको भन्दै रुदै आएकिछिन उनी ।

 

 

कमजोर आर्थिक अबस्था, घरपरिवार र छोराछोरीको जिम्मेवारी, निकै नै जटिल परिस्थितीमा छिन उनी । दैनिक ज्याला मजदुरी गरेर जसोतसो छोराछोरीको पेट पालिरहेकी उनी अहिले निकै नै समस्यामा परेकीछिन । आफ्नै साथिलाई बचाउने हुँदा बिदेश गएका श्रीमान जेल परेका छ्न, यता परिवारको अबस्था एकदमै नाजुक रहेको छ । श्रीमान पिक्निक जाँदा डेढ बर्ष अगाडि घटेको यो घ,टनाले आज आफ्नो श्रीमान आफ्नै मृ, त्यु कुर्दै बस्न बाध्य भएको बताउँछिन उनि ।

 

 

कम्पनिको सबैजना पिक्निक खान गएको बेला घटेको यो घ,टनाको अझै असली ह,त्या रा भने पत्ता लाग्न नसकेको र आफ्नो श्रीमानलाई भने जबर र्जस्ती तैले नै मारे को हो भनेर जे लमा हा लि दिएको बताउँछिन उनी । तीन बर्षको जेल सजायपछी आफूले केही पहल गर्न नसकेको खण्डमा श्रीमानलाई साउदी

अरबमा लगेर मृ, त्यु द ण्ड दिने कुरा उनले बताइन । यो महिनाभित्रमा मा’गेजती पैसा पुर्‍याउन नसक्दा आफ्नो श्रीमानलाई फाँ” सी दिइने कुरा उनले खुलाइन ।

 

 

कठै बरा ! निकै ठूलो समस्यामा छिन उनी अहिले । बिदेश पैसा कमाउन गएका श्रीमानलाई उल्टो पैसा दिएर नेपाल झिकाउनुपर्ने अबस्था आएको छ । छोराछोरीले बाबु खोज्नेगरेको बताउँदै भाबुक बनिन उनी । साईटमा काम गरेर भएपनि जसोतसो जिन्दगी चलाइरहेकि उनले सहयोगको लागि हात फिजाँइन । कठै डाँको छाडेर रुइन उनी । श्रीमानले फोन गरेर रुदै आफुलाई ॠण काढेर भएपनी जेलबाट निकाल भन्ने गरेको बताउँछिन उनी ।