मन थामेर हेर्नुस साउदी बाट रुदै मिडियामा , खाना नदिएर मा’रिदै (भिडियो)

वैदेशिक रोजगारि नेपालिहरुको लागि रहरभन्दा बढि बा’ध्यता हो । देशमा रोजगारिको अवसर नहुँदा नेपालका युबायुबतिहरु बर्सेनि हजारौको संख्यामा बिदेशिइरहेका छ्न र उनिहरुको गन्तव्य भने खा’डी मुलुकहरु बन्दै गएका छ्न । घरपरिवारको अबस्थामा केही सुधार आउने हिसाबले दुइचार पैसा कमाउन भनी गएका नेपालीहरुको स”मस्याको बिषय किन बन्दैछ पछिल्लो समय वैदेशिक रोजगारी ? लाखौ खर्च गरेर बिदेश गयो न कामको कुनै टुङ्गो न त खानबस्नको नै, कैयौ नेपाली त वैदेशिक रोजगारीकै क्रममा द”ला”लहरुमार्फत पनि ठ”गि”ए”का छ्न ।

आजको घटना पनि वैदेशिक रोजगारीले उब्जाएको एउटा स”म”स्या”मा आधारित छ । वैदेशिक रोजगारीको क्रममा साउदी अरब गएकी गिरिकला नाम गरेकि एक महिला बिगत २१ महिनादेखी आफुले काम गरेबापतको तलब नपाएको र बि”रा”मी हुदा समेत आफुले कामबाट फुर्सद नपाएको ब”ता”उदै रु”दै भिडियोकलमार्फत मिडियामा सहयोग मा”ग्दै आएकीछिन । आफुले काम गरेको तलब मा”ग्दा साहुले झ”ग”डा गर्ने गरेको उनी बताउछिन ।

सुरुसुरुमा भने चारपाँच महिनाको अन्तरमा भएपनि आफुले पैसा पाएको तर अहिले भने आफुलाइ काममा मात्र पे”ले”को उनी बताउछिन । काम नगर्दा पनि गा”ली गर्ने गरेको र आफू रु”दै”रु”दै काम गर्न बाध्य भएको उनि बताउछिन । दुबई गएकी उनी आफ्नी बहिनिमार्फत त्यसपछि कुबेत र हाल साउदी अरबमा रहेको बताउछिन । कोरोनाको कारणले हाल दिदिबहिनीबिच पनि आउजाउ नै नहुने गरेको उनी बताउछिन ।

६ बर्षअगाडी वैदेशिक रोजगारीको लागि गएकी उनलाइ २१ महिनादेखी तलब आज दिन्छु भोलि दिन्छु त कहिले दिन्न समेत भनेर झु”ला”ए”को उनि बताउछिन । क”ठै ब”रा ! आफूले रातदिन रु”ए”र नै क”टा”उ”ने गरेको उनी बताउछिन । मिडियाकै अगाडि धु”रु”धु”रु रु”इ”न उनि । आफुले तलब पाउनु त टाढाको कुरा खानलाउन समेत नपाएको उनी बताउछिन । आफुलाइ ज्वरो आएर सि”कि”स्त बि”रा”मी हुदासमेत ना”टक पारेको र ठ”गे”को भनेर साहुले काम लगाएको उनि बताउछिन ।बाकी हेर्नुस तलको भिडियोमा :-