नेपाली चेलीलाई तल झार्ने र निकै नराम्रो फिल्म खेलेको भन्दै पुण्य गौतमले स्वस्तिमालाई यसरी थर्काए (भिडियो हेर्नुस्)

पछिल्लो समय धेरैको रोजाइमा पर्ने गरेको सामाजिक संजाल हो टिकटक । यसका प्रयोगकर्ताहरु विश्वभर करोडौं छन अहिले । धेरैले टिकटकलाई आफ्नो कलाकारिता क्षेत्रमा करियर बनाउने प्लेटफर्मका रुपमा पनि प्रयोग गरेका छनभने कतिपयले टिकटकबाट थुप्रै आम्दानी पनि गरेका छन ।

पछिल्लो समय पुण्य गौतम आफै पनि टिकटक प्रयोगकर्ता हुन । गौतमले टिकटकमा लाईभ बसेको भिडियोहरु थुप्रै भाइरल भएका छन । टिकटकमा लाईभ बसे बापत थुप्रै पैसा कमाएको पनि पुण्य गौतम बताउँछन । टिकटकबाटै कमाएको रकम आफुले करिब 1 लाख भन्दा धेरै रुपैयाँ आर्थिक स्थिति कमजोर भएका बिरामिहरुलाई पनि सहयोग गरेको र फेरि पनि सहयोग गर्ने बताएका छन ।

नेपाली फिल्मी क्षेत्रमा जल्दोबल्दो नाम हो स्वस्तिमा खड्का जसले धेरै नेपाली सुपरहिट फिल्म खेलेर दर्शकको मन जित्न सफल भएकीछिन । उनी निर्देशक निस्चल बस्नेतकि श्रीमती पनि हुन । उनै स्वस्तिमालाई साउथ ईन्डिया अर्थात बलिउडबाट फिल्म खेल्ने अफर आएपछी उनले त्यो अफरलाइ सहर्ष स्विकार पनि गरिन ।

उनले साउथकै फिल्मको एउटा भिडियोमा अभिनय पनि गरिसकेकीछिन तर उक्त भिडियोमा देखिएको दृश्यले भने उनिमाथि नकारात्मक टिप्पणीमात्र भैरहेको छ । उनले गरेको नाचलाई नेपाली दर्शकहरुले एकदमै अ”श्ली”ल रहेको र उनले नेपालको नाम नै खराब गरेको समेत भनेका छ्न र आज भने पुण्य गौतमले पनि उनको बिषयमा टिकाटिप्पणी गर्दै मिडियासामु आएकाछ्न ।

उनले स्वस्तिमा खड्काले नेपाललाइ एउटा बे”श्या”ल”य खोल्ने देश जस्तो देखाएको र नेपालि चेलीहरु बेश्यालयमा जान्छ्न भन्ने खालको इमेज प्रस्तुत गरेको भन्दै साफ गा”ली गरे । बलिउड भन्नेबितिकै जे पायो त्यही गर्न नपाउने र नेपालको अपमान हुने गरि खिचिएको को”ठी अर्थात बे”श्या”ल”यको दृश्य हटाउनुपर्ने बताउदै ज”ङ्गि”ए उनि ।

नेपाल सभ्य चेलिहरुको देश, वीर गोर्खालिहरुको देश भएकोले उनिहरुको इज्जत जाने खालको काम नगरियोस भन्छ्न उनी । एक नेपाली चेली भएर प्रसिद्धिको लोभमा त्यस्तो सिनमा अभिनय गर्न स्वस्तिमालाई नसुहाउने बताउछ्न उनी । नेपालि चेलिहरुको इज्जत, गरिमामाथी नै प्रश्न गर्ने खालको अभिनय गरेको बताउछ्न उनी ।

बाकी हेर्नुस तलको भिडियोमा :-