उपासनाले एक म्युजिक भिडियोका लागि ५ लाख मागेपछि

काठमाडौं । दुई वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी कहिले सकिन्छ टुंगो छैन । जसका कारण चलचित्रको काम पनि लयमा फर्किन सकेको छैन । चलचित्रका लागि कलाकारहरु अनुबन्धित भइरहेपनि उनीहरुले काम भने गर्न पाएका छैनन् ।