मोरङ को ह”त्या प्र’करण सेलाउन नपाउदै दाङमा फेरी घ’ट्यो अर्को सो’च्नै न’सक्ने घ’टना,

दाङ् को शान्तिनगर गाउपालिका का एकजना ले आफ्नै बाबुको घाँ’टी रे”टेर निर्मम ह”त्या गरेका छ्न। शान्तिनगर गाउपालिका वडा नं ३ बेलडाँडा निवासी २० वर्षिय एक युबकले  यस्तो गरेका हुन। युबकले आफ्ना ६३ वर्षिय बाबूको घाँ’टी रे’टेर ह”त्या गरेका हुन। बुधवार दिउँसो पानीको गाग्री बोकेर घर आएका बाबू लाई आँगनमा समातेर ढा’लेर पहिला धा’रिलो हति’यारले घाँ’टी रे’टे’को र पछी त्यही ह’तियार फुकालेर ह’तियारको पछाडी पट्टीको ती’खो पाराले मुखमा घोँ’ची घोँ’ची ह”त्या गरेको स्थानिय हरु सङ्ग स्विकार गरेका छन भने घ’टना स्थलमा प्र’हरी पुगेर युबकलाई नियन्त्रणमा लिइ सकेको कुरा हाम्रा समाचारदाता ले राप्ती पहिचान लाई बताए।

यो पनि- पछिल्लो समय हाम्रो देश नेपालमा ह’त्या’हिं’सा जस्ता ज’घ’न्य अ’प’रा’ध’का घ’ट’ना’हरुले च’रम सिमा पार गरिरहेका छन । यतिबेला आफ्नै घरभित्र नै ह’त्या ‘हिं’ सा’का घटनाहरु बढ्दै गएका छ्न ।

श्रीमानबाट श्रीमतीको ह”त्या, छोराले बाबुको ह”त्या अनि हुँदाहुँदा छोराबाट पनि आमाको ह”त्या, किन बन्दैछन सामान्य यस्ता द”र्द”ना”क एवम ड”र”ला”ग्दा घटना पछिल्लो समय ? मोरङकै पथ्रीमा कमल श्रेष्ठले आ’फ्नै आ’मा ज’गमाया श्रे’ष्ठ’लाई मा”रे”को घ’ट’ना सेलाउन नपाउदै पथ्रीमै आफ्नै आमालाई छोराले मा”रे”को घ’ट’ना पुन घ’टे’को छ ।

मोरङ जिल्लाको पथ्री घर भएर बसोबास गर्दै आएका  एक छोराले आफ्नै आमालाई सखुवाको चि’र्प’ट’ले खे”दा”इ”खे”दा”इ एकदमै नि”र्म”म तरिकाले ह”त्या गरेका छ्न । आफ्नै छोराले आमा माथी यस्तो गर्यो भनेर सुन्दा अ”प”त्या”रिलो पनि लाग्न सक्छ तर बास्तबिकता यहीँ नै रहेको छ । स्थानीयबासिको बयान अनुसार गंगाले आफ्नी आमालाई चि”र्प”टले सर्पलाई कु’टेर मा”रे”झै मा”रे”को रहेछ । स्थानीयले छुट्ट् याउन खोज्दा समेत गंगाले ढु”ङ्गा उठाएर हा”न्न छो”पे”को बताउँछिन एक स्थानिय महिला ।

घरमा छोरामात्र बस्नेगरेको र यो घटना सम्पत्तिको कारण भएको गाउँलेहरु बताउँछ्न ।  यसअघि आफ्नै बाबु लाई पनि का”टे”र घरबाट खे”दा”ए”को कुरा स्थानियहरुले बताए, हाल मृ”त”क’का श्रीमान माहिला छोराकोमा बस्दै आएको कुरा बाहिरिएको छ । छोरिकोमा बस्दै आएकी आमा साग टिप्नको लागि छोराकोमा आएकी रहिछिन तर छोराले भने आफ्नै आमाको बि”भ”त्स”पुर्ण तरिकाले ह”त्या गर्‍यो । आमालाई रडले कु”टे”र घरमा बस्नै नदिने गरेको कुरा पनि स्थानियहरु मार्फत बाहिरिएको छ ।

आमाछोराको यसअघि पनि झ”ग”डा भैरहने गरेको र आमाको हातसमेत भाँ”चि”दि”ए”को स्थानिय बताउँछ्न । स्थानीयको बयानलाई मात्र ध्यान दिने हो भने नै हामीलाई थाहा हुन्छ कि ह”त्यारा छोरो रा”क्ष”सको नै अवतार हो भनेर ।हालसालै मात्र आमालाई कु’टे’र अनुहारमा निलो डा”म बसेको कुरा पनि एक स्थानीय महिलाले जानकारी गराइन । मान्छेहरुले रोक्न कैयौं प्रयास गर्दापनि आमालाई मा”रे”रै छाडेको बताउँछ्न उनिहरु । हाल ह”त्यारा गंगा प्रहरीको नियन्त्रणमा रहेका छ्न ।