अस्मीताको घरमा बिहेको कुरा चलेपछि, चिज गुरुङ र अस्मीता शीत बिवाह देखी मायाप्रेम सम्मका कुरा।

यो पनि- किरण गजमेर भन्ने बित्तिकै सबैलाइ थाहा भयको अनि पछिल्लो समय सबैले जानेकै ब्याक्ति हुन। द भ्वाइस अफ नेपालको सिजन ३ बाट बिजेता बनेसंगे किरणको नेपालमा चर्चा-परीचर्चाहरु बढेर गयको समेत तपाईं हामी देख्दै अनि जान्दै आयका छौं। लामो समय देखि नेपाली गित संगीतलाई माया गर्दै आयका किरण गजमेर झामामा भुटानी-सरनार्थीको रुपमा हुर्कियपनी उनी अमेरीका बस्दै आयको सबैलाई जानकारी समेत भयकै कुरा हो।

 

 

उनले नेपाली गित संगीतलाई यति धेरै माया गरेको देखेसी नेपालीहरुबाट समेत धेरैनै साथ पायसंगे उनी नेपालकै अर्को ठूलो रियालीटी सो द भ्वाइस अफ नेपाल सिजन ३ बाट बिजेता बनेका थिय। यो संगै उनको नाम सबै नेपाली माझ पुग्न सकेको थियो।अहिले अमेरीकामा बस्दै आयका किरण गजमेर प्रती नेपालीहरुको मायाले गर्दा उनको मु,हार समेत पछिल्लो समय निकै-खुसी देखीन सकिन्थ्यो। र उनी नेपालकै ठूलो-रियालीटी सो द भ्वाइस अफ नेपालबाट समेत बिजेता बनेका थिय।

 

 

यसैबीचमा किरण गजमेरको फेरी अर्को गीत सार्बजनिक भयको गित “कती राम्री” ले समेत पछिल्लो समय बजारमा याँनीकी युट्युबमा समेत तहल्का-पिट्न सक्ने देख्न सकिन्छ। किरण गज्मेरका गितहरु पछिल्लो समय धेरै नेपालि दर्शक श्रोताहरुले खोजि-खोजी सुन्दै आयको कारण पनि किरण गजमेरका धेरै गितहरु चर्चामै रहेको समेत पाउन सकिन्छ।

 

 

सार्बजनिक भयको गित “ “कती राम्री”” मा किरण गजमेरको आवाज र अश्मिता अधिकारिको रहेको छ भने जुन गीतको सब्द रमेश एम्के पौडेलले लेख्नु भयको छ त्यस्तै गरेर संगीत सुबाश भुसाल ले गर्नु भयको थियो। जुन गीतमा माया प्रेमका सब्दहरुले धेरै मायालु जोडिहरुलाइ समेत मिल्ने खालकै भयर पनि गित अतिनै राम्रो बनेको पाउन सकिन्छ।