बाल गायिका कमला घिमिरेले दोहोरी खेलेर कमाएको पैसाले घर बनाउदै, राजु परियार चकित परे (हेर्नुस भिडियो)

लोकप्रिय बाल गायिका कमला घिमिरेले दोहोरी खेलेरै घर बनाउने तयारि गरेकी छिन्।आफ्नै कमाइबाट उनले घर बनाउन लागेको अन्तरबार्ताबाट खुलेको छ।राजु परियार र कमला घिमिरे संग गरिएको एक बिशेष कुराकानिमा कमलाले आफुले अब घर बनाउन लागेको बताएकी छिन्।

सानो उमेरमै करोडौ दर्शकको मन जितेकि कमला अहिले पनि उस्तै चर्चामा रहेकी गायिकाको रुपमा रहेकी छिन।उनको चर्चा देखेर सबै चकित हुन्छन।दुइ बर्षको हाराहारीमा झन्डै ६० लाख बढी कमाउन सफल बाल गायिका कमलाले अब आफ्नो सपना पनि पुरा गर्न लागेकी हुन्।

कमलालाई यो ठाउँ सम्म ल्याउने अमृत सापकोटा हुन्।अमृतकै कारण यो ठाउँ सम्म आएको भन्दै लोक स्वर सम्राट राजु परियारले उनलाई कहिल्यै आफुलाई यो ठाउँमा ल्याउने गुरु अमृतलाई नभुल्न अनुरोध समेत गरेका छन।उनका अनुसार कमला सधै उस्तै चर्चामा रहने गायिका समेत भएको बताएका छन।हेरौ यो बिशेष कुराकनी :