टीका सानूले प्रहरीमा नाम निकालिन्

टिका सानु भन्ने बित्तिकै पछिल्लो समय सबैको मनमा बसेकी दोहोरि गायिका हुन्। पछिल्लो समय गायन संगै उनि समाज-सेवामा समेत उनको धेरैनै मन गयको बुझ्न सकिन्छ।

उनले गाउने मात्र काम गर्दिनन मोडलिङ्ग संगै आफ्नै सि रियलमा समेत अभिनय गर्दै आयको तपाइँ हामी देख्दै आयका छौं।

उनलाई प्र,हरीको पोशाकमा झट्टहेर्दा उनला ई साच्चिकै हो कि जस्तो धेरैलाई लाग्दै आयको छ।

लोकप्रिय कार्यक्रम इन्द्रेणीमा दोहोरी गाएर चर्चा मा-आ एकी गायिका टीका सानू नयाँ गीतको छायांकनमा प्र,हरी को पोसा क लगाएर प्रस्तुत भएकी छिन्।

गायक रविन ला मि छाने, चि ज गुरुङ लगायतका कलाकारहरु रहेको उक्त गीतको भिडियो चाडै डिजिटल बजारमा ल्याउने निर्माण टीमले बताएका छन्।

जुन टिका सानुले लगयायाको पो शाकको फोटो पछिल्लो समय सामाजिक संजालहरुमा धेरै देख्न सकिन्छ।

टिका सानुलाई दोहोरीकी अब्बल गायिका पनी मानिन्छ। लाइभ दोहोरीकी रानी भनेर चिनिने टीका सानूको व्यक्ति गत जीवन भने क,हालीलाग्दो नै छ। दाङ तुलसीपुरमा ज न्मेका उनी घरको ४ दिदिबहिनी मध्य माइँली हुन्।

पारिवारिक अ,वस्था अ,त्यन्तै ना,जुक-भएको कारणले आफूले सोचे जस्तो सफलता पाउन नसकेको पनि बता उँछिन्।

घरबाट कार्यक्रम सम्म जान पनि गाडी भाडा तिर्ने पैसा नहुँदाको पल सम्झेर आखामा आँ,सु-रो,किँदैन।

 

२० ६ ८ सालमा संगीतमै लाग्छु भनेर तुलसीपुर देखि काठमा डौं छिरेका सानूको घर परिवारको अवस्था झनै ना जु क -बन्दै गएपछि ममिलाई बि देश सम्म पठाउनु परेको बता उँ छिन्।

घरमा बाकि ४ दिदिबहिनी मध्य दिदी र एक बहिनि पो इ ला हिँडेपछि काठमाडौंमा बसेर सांगीतिक यात्रा अगाडि बढाउन क ठिन भएपछि उनी पुन: गाउँमै फर्केर गइन।

  1. घरमा दिदी बहिनी नै न भए पछि आफूलाई व्यवहारले च्या प्दै-ग एपछि,’अलि पछि परेपनि सं घर्ष गरेर आफू लाई चिनाउन लागि मेहनत गरेको बताउँछिन् ।