गायिका टिका सानु र रबिन लामिछानेले गरे धुमधाम संग बिहे, बैबाहिक जीवनको यसरी सुरुवात हुदै ( भिडियो )

अहिलेको समयमा लाइभ दोहोरीले निकै उत्क्रिष्ट मार्केट लिएको छ। देश तथा बिदेश सम्म निकै चर्चा रहेको छ लाइभ दोहोरीहरु। फरक फरक धारको लाइभ दोहोरी संगै फरक फरक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक भईरहेका छन्।

लाइभ दोहोरी भन्ने बित्तिकै हामीले झट्ट गायिका टिका सानुलाई सम्झना पुग्छौ। गायिका टिका सानुले गाएको हरेक लाइभ दोहोरी निकै उत्क्रिष्ट रहन्छन। सबै संग्ग निकै मिठो बोल्ने अनि ब्यबहारमा पनि निकै पक्का उनि अहिले हरेक दर्शकको मन मुटुमा बस्न सफल भयाकी छिन।

त्यस्तै आज गायिका टिका सानुले फरक कथामा लाइभ दोहोरी बजारमा सार्बजनिक गरेकी छिन। भर्खरै भर्खरै मंगसिर लाग्दै गर्दा गायिका टिका सानु बेहुली र गायक रबिन लामिछाने बेहुलाको भेषमा लाइभ दोहोरीको सेटमा देखिएका छन्।

कतिपय नेपालि दाजुभाइ दिदीबहिनीहरुको यसपाली मंग्सिरमा बिहे हुने तयारि होला उक्त बिषय बस्तुलाइ उठान गर्दै गायिका टिका सानु र रबिन लामिछानेले काल्पनिक बेहुला बेहुलीको भेषमा लाइभ दोहोरी बजारमा ल्याएका छन।