नारायणगण मुग्लिन सडक खण्डको सत्र किलोमा बिच बाटोमै खाल्डो परेपछि सडक अबरुद्ध

चितवन-नारायणगण मुग्लिन सडक खण्ड अबरुद भएको छ । नारायणगन मुग्लिन सडक खण्डको सत्र किलो भन्ने ठाँउमा बिच सडकमा नै खाल्डो परेपछि सडक अबरुद्ध भएको हो । सडक अपरहन्ह १ बजदेखी अबरुद्ध भएको संचारकर्मी नेत्र प्रसाद भुषालले जानकारी दिए ।

खाल्डो पुर्ने काम जारी रहेकाले अबरुद्ध सडक खुल्न अझै केही समय लाग्ने चितवन प्रहरीले जनाएको छ । सडक अबरुद्ध भएपछि कयौ सबारी र यात्रुहरु बिचबाटोमा अलपत्र परेका छन् । अलपत्र परेका छन् । हेर्नुहोस तस्विरहरु