आफू मेयर भए काठमाडौंलाई जापनको टोकियो सहर जस्तै बनाउने श्रृंखलाको योजना

काठमाडौँ। बिउटी विथ ब्रेनको उपमा पाएकी मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडाले मेयर बने काठमाडौँलाई स्मार्ट सिटी बनाउने योजना रहेको बताएकी छिन्l हालै एक प्रोग्राम मार्फत उक्त कुराको खुलासा गरेकी हुन्l भ्लगर सिसन बानियाको नयाँ कार्यक्रम पडकास्टमा उनले सो अभिव्यक्ति दिएकी हुन्l सार्वजनिक यातायात व्यवस्थापन र वायु प्रदूषण सुधारमा काम गर्ने श्रृंखलाले बताइन्।

साथै, फोहोर मैला व्यवस्थापन र पानीको सुविधाबारे पनि काम गर्ने उनको भनाई छ। यसका लागि तथ्याङ्क संकलनमा लगानी गर्ने उनको भनाई छ।तीन घण्टा लामो भिडियोमा श्रृंखलाको सहरी व्यवस्थापनको योजना, हावर्डमा पढाइको अनुभव, उनका रुचिहरू, विदेश बस्दाका भोगाइहरूबारे उनीहरूबिच कुरा भएको थियो । हावर्ड विश्वविद्यालयमा सहरी व्यवस्थापन पढिरहेकी उनी इन्जिनियर पनि हुन्।

साथमा यो पनि: काठमाडौँको सामाखुसी स्थित ट्रिपल स्टार मेनपावरमा गएका युट्युबरलाई मेनपावर सञ्चालक र उनका समर्थकले नि’र्घात कु’टेका छन्। विवादको क्रममा हात हा’लाहाल हुँदा ३ जना घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए।

वैदेशिक रोजगार सम्बन्धी विषयमा वि’वाद हुँदा मेनपावर सञ्चालक र समर्थक युट्युबरमाथि जा’इलागेका थिए। कु’टपिटबाट मेचिङ नेपाल च्यानलमा कार्यरत ३४ वर्षीय दिपेश राज पाण्डे, ४२ वर्षीय हरि प्रसाद पाठक र ३५ वर्षीय दशरथ भण्डारी घा’इते भएका छन्।

यो पनि पढ्नुहोस…काठमाडौँ । सरकारले स्थानीय तहको निर्वाचनका लागि जेठ ४ को मिति घोषणा गर्ने भनेपछि राजनीतिक दलहरु चुनावकेन्द्रित गतिविधिमा उन्मुख भएका छन् ।

उनीहरुका गतिविधि मात्र होइन, अभिव्यक्ति पनि चुनावी रणनीतिमा आधारित हुन थालेका छन् ।सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी जसरी हुन्छ, अहिलेकै गठबन्धनको सहारामा चुनावी मैदानमा होमिन प्रयासरत देखिएका छन् । पछिल्लो समय राष्ट्रिय राजनीतिबाटै एक्लिँदै गएको प्रतिपक्षी एमाले एक्लै लड्न समर्थ रहेको बताएर आफ्नो उच्च मनोबल देखाउन खोजिरहेको छ ।

यो पनि :
काठमाडौँ । खसीको मासु पकाउँदा श्रीमान श्रीमतीको झगडा हुन्छ र छुट्याउन गएका छिमेकीको मृत्यु हुन पुग्छ । खबर हो भारतको । भारतको मध्य प्रदेशको भोपालस्थित बिलखिरियामा पप्पू नामक एक व्यक्ति आफ्नी श्रीमती कुन्तीका साथमा खसीको मासु पकाएको विषयमा झगडा गरिरहेका बेला छुट्टाउन गएका छिमेकीको मृत्युको खबर यतिबेला सामाजिक संजाल छाएको छ ।

मासु पाएको थियो पप्पुको घरमा । उनले गएको मंगलबार खसीको मासु लिएर घर आए । तर श्रीमतीले मंगलबार भएकाले मासु नपकाउने बताइन् । त्यसपछि पप्पु रिसाउँदै मासु पकाउन थाले ।

तर कुन्ती मंगलबार मासु पकाएको भन्दै श्रीमानसँग रिसाइन् । यहि विषयमा दुवैबीच झगडा भयो । झगडाले उग्र रुप लियो । पप्पुले रिसले आगो हुँदै कुन्तीलाई कुटपिट गर्न थालेपछि कुन्ती चिच्याउन थालिन् । तब छिमेकी बल्लू नामक व्यक्ति दुवैको झगडा शान्त पार्न उनीहरुको घर पुग्छन् ।

बब्लू झगडा छुट्याउन पुगेपछि पप्पु रिसले आगो भए । दुवैबीच केहिबेर भनाभन हुन्छ र बल्लू आफ्नै घर फर्किन्छन् । तर पप्पुले आँफुहरुलार्य सम्झाउन आएको mभोकमा ति छिमेकीको घरमा नै गएर उनीमाथि खनिन्छन् ।

श्रीमान श्रीमतीको झगडामा बीचमा आएको भन्दै बब्लूप्रति फलामे डण्डा बोकेर पप्पु बब्लूको घर गए र उनलाई आक्रमण गरे । टाउकोमा चोट लागेका कारण उनी गम्भिर घाइते बनेका उनको उपचारका क्रममा निधन हुन्छ । पप्पुलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । यस विषयमा अहिले अनुसन्धान चलिरहेको छ ।

यो पनि :
काठमाडौं।

नेपाली खेल क्षेत्रका एक चम्किला तारा सन्दीप लामिछाने अकस्मात गहिरो संकटको दलदलमा फसेका छन् ।

एकातिर आफ्नै व्यक्तिगत कमजोरी र अर्कोतिर देशको त्रुटिपूर्ण कानूनी व्यवस्थाको पासोमा परेर उनको उर्बर खेल करिअर तथा निजी जीवन तहसनहस बनेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने दोस्रोपटक म्याद थपको लागि अदालत उपस्थित गराइएका थप पाँच दिन हिरा’सतमा राख्न अदालतले अनुमति दिएको छ ।

नाबा’लिगमाथि जबर’जस्ती करणी गरेको जाहे’रीका आधारमा असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सन्दीपलाई यसअगाडि सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो । अदालतको आजको आदेशसँग अव सन्दीप कात्तिक १ गतेसम्म प्रहरी हिरा’सतमा रहनुपर्नेछ ।

असोज २४ गते अदालत उपस्थित गराउँदा सञ्चारकर्मीको नजरबाट लुकाइएका सन्दीपलाई आज पनि प्रहरीले सञ्चारकर्मीबाट लुकाएर अदालत उपस्थित गराएको छ ।

नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेटर शाहद आलमले सामाजिक सञ्जाल मार्फत पोस्ट गर्दै सन्दिप निर्दोष रहेको र उनलाई सपोर्ट गर्न बारम्बार आग्रह गरिरहेका छन्। अघिल्लो शुक्रबार पनि फेसबुकमार्फत पोस्ट गर्दै उनले सन्दीप लामिछानेलाई हौसला दिएका थिए ।