स्वर सम्राट नारायण गोपालको जीबनी (भिडियो सहित)

माघ-१५, काठमाडौं ।

स्वर सम्राट नारायण गोपाल नेपाली संगित क्षेत्रको एउटा नक्षत्र हुन् । जसले आफ्नो जीवनमा धेरै गीतहरु दिएका छन् । जुन गीतहरु सदाबहार छन् । उनको यस्तै संगित क्षेत्रको यात्रा र जिन्दगीको भोगाइ  कस्तो रहेको छ त ? भिडियो हेरौं ?