चर्चित दोहोरी गाएक राजु परियारलाई पोखरामा गरियो यती ठुलो सम्मान (भिडियो सहित हेर्नुस)

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला

लोक दोहोरिका क्षत्रका राजा भनेर सबैले चिन्दै आयको नाम अनि अनुहार हो राजु परीयार। जो लोकदोहोरी क्षत्रमा निकै नै चर्चीत नाम राजु परियार अहिलेको सबैको मन-मुटु मा बस्न सफल भएका छन्। करिब १५ हजार भन्दा बढी नेपाली लोक तथा दोहोरी गीतमा आवाज दिईसकेका राजु परियार लाई अहिले नचिन्ने सायद कोहि हुदैन होला। राजु परियारको स्वर मा यस्तो जादुनै भयको अनुभब गर्न सकिन्छ कि उन’को स्वर मा जो कोहि पनि फिदाहुने गर्छन।

उनलाई लोक दोहोरि क्षेत्र मा जो आए पनि जित्न सक्दैनन्।सबै लाई धेरै मनो’रंजन गरा’एका राजु परिवार को घर को अवस्था कस्तो छ भनि हेर्न जादा उनको घरमा झन् रमाईलो पो रहेछ। जसलाई जन्म दिने आमा कस्ती होलिन त भन्ने सबैको जिज्ञाशा समेत हुन सक्छ। साच्चै तेस्तो छोरालाई जन्म दिने आमालाई कोटीकोटी प्रणाम समेत धेरैले गर्न सक्ने छन्। किन कि लोक पारखीहरुका लागि राजु राजामात्र होइन भगवान समेत धेरैले मान्न सक्दछन।

लोकप्रिय गायक राजु परियारलाइ लोक स्वर सम्राट घोषणा गरिएको छ।पोखरामा भएको एक बिशेष सम्मान कार्यक्रमबाट परियारलाई लोक स्वर सम्राट घोषणा गरिएको हो।दोहोरी क्षेत्रमा झन्डै १५ हजार बढी गीतमा आवाज दिएका परियार लामो समय पछि दर्शकले खोजेको पदकबाट सम्मानित भएका हुन्। उनि पोखरामा भएको गण्डकी राष्ट्रिय म्युजिक अवार्डबाट सम्मानित भएका हुन्।

आफुलाई उक्त पदक दिएकोमा खुसि व्यक्त गर्दै परियारले भने “समय आउन पर्ने रहेछ हरेक कुरामा बल्ल यो पदकमा पनि योग्य महसुस गरेर आफ्नै क्षेत्रबाट सम्मान गरिदा खुसि लागेको छ।’ दोहोरीमा फेरी परियार उस्तै उर्जा बोकेर फर्किएका छन।पछिल्लो समय उनले आवाज दिएका अधिकंश गीत तथा लाइभ दोहोरीहरु चर्चामा रहेका छन।

परियारलाई बधाई व्यक्त गर्दै बरिष्ठ लोक गायिका प्राज्ञ हरिदेबी कोइरालाले भनिन ‘राजु परियारको आवाजनै काफी छ,उनले गाएको गीतकै आधारमा दिईएको यो पदक उनको लागि योग्य रहेको छ।राजुलाई लमजुङको हावापानीले कलाकार बनाएको हो।उनले अझै अगाडीनै यो सम्मान पाउने पर्ने हो।’ एता राजु परियारले पनि आफुले सधै पुज्ने गायिकामा हरिदेबी रहेको बताएका हुन्।

अग्रजको बिचमै पाईएको सम्मानको यो बेला सबैतिर चर्चा छ भने केहि व्यक्तिले बिरोध पनि गरेका छन तर राजुले आम दर्शकलाई यो सम्मानको जिम्मा दिएका हुन्। गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल जीवनको हातबाट उनले सम्मान हात पारेका हुन्।पुष्पाञ्जली स्टुडियोले दिएको उक्त सम्मानको सर्बत्र चर्चा भएको हो।

भिडियो हेर्नुस –

लोक दोहोरिका क्षत्रका राजा भनेर सबैले चिन्दै आयको नाम अनि अनुहार हो राजु परीयार। जो लोकदोहोरी क्षत्रमा निकै नै चर्चीत नाम राजु परियार अहिलेको सबैको मन-मुटु मा बस्न सफल भएका छन्। करिब १५ हजार भन्दा बढी नेपाली लोक तथा दोहोरी गीतमा आवाज दिईसकेका राजु परियार लाई अहिले नचिन्ने सायद कोहि हुदैन होला। राजु परियारको स्वर मा यस्तो जादुनै भयको अनुभब गर्न सकिन्छ कि उन’को स्वर मा जो कोहि पनि फिदाहुने गर्छन।

उनलाई लोक दोहोरि क्षेत्र मा जो आए पनि जित्न सक्दैनन्।सबै लाई धेरै मनो’रंजन गरा’एका राजु परिवार को घर को अवस्था कस्तो छ भनि हेर्न जादा उनको घरमा झन् रमाईलो पो रहेछ। जसलाई जन्म दिने आमा कस्ती होलिन त भन्ने सबैको जिज्ञाशा समेत हुन सक्छ। साच्चै तेस्तो छोरालाई जन्म दिने आमालाई कोटीकोटी प्रणाम समेत धेरैले गर्न सक्ने छन्। किन कि लोक पारखीहरुका लागि राजु राजामात्र होइन भगवान समेत धेरैले मान्न सक्दछन।

जहा मिडियाकर्मी हरु उनको घर मा पुग्दा राजु प्रतिको माया परीवारबाट समेत धेरै नै थियो। अझै राजु परियारलाई एउटा बन्साणु गुणले छोयारा होला राजु गाउनमा यति धेरै अब्बलभयको किन कि राजु परिवार को घरमा सबै जनाले गीत गाउने रहेछन। राजु का बुहारीले हरु पनि राजु परिवार लाई धेरै माया गर्ने र राजु का गीत हरु पनि गुनगुनाउने गरेको पाइयो।

अझै भन्ने हो भने उनको घरमा पुग्दा अहिले राजु परिवार का भाई बुहारी भन्छन हामी दुइ आमा का छोरा हरु भए पनि दाई लाई धेरै माया गर्छौ। दाइका गीत हरु बज्दा हामीहरु लाई धेरै खुसि लाग्छ। प्राय अहिले का नया गीत हरु भन्दा पुराना गीत हरु धेरै मन पर्छ। भन्दै नजानी नजानी भए पनि राजु का गीत हरु गुनगुनाएका थिय। राजु परियारको आफ्नै बाबाले समेत गौचन यस्तो मिठो गीत गाउछन्

राजु परियारको स्वर मा यस्तो जादुनै भयको अनुभब गर्न सकिन्छ कि उन’को स्वर मा जो कोहि पनि फिदाहुने गर्छन।उनलाई लोक दोहोरि क्षेत्र मा जो आए पनि जित्न सक्दैनन्।सबै लाई धेरै मनो’रंजन गरा’एका   छन्। किन कि लोक पारखीहरुका लागि राजु राजामात्र होइन भगवान समेत धेरैले मान्न सक्दछन।लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ ।

मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

अब राजुको घरबाट तयार पारीयको तलको भिडियो हेर्न तर्फ़।