भाइरल बाल गायक सुप्रिम मल्ल ठकुरी इन्द्रेणीमा, आयुषा र रबिना सँग अहिले सम्मकै कडा भिडन्त ।

काठमान्डौ- पछिल्लो समय इन्द्रेणीकि बाल गायिका भनेर चिनिने गर्छन २ बाल गयिका आयुसा गौतम र रबिना इन्द्रेणीमा दोहोरी गाएर नै उनिहरु अहिले चर्चामा छन । १० बर्ष लाग्दै गरेकी अदभुत कलाले भरिएकी काभ्रेकी बाल गायिका आयुसा गौतम ईन्द्रेणिका सन्चालक कृष्ण कडेललाई भगवान नै मान्ने गर्छिन , किन कि उहाले दुखी गरीब लाई धेरै सहयोग गर्ने गर्नुहुन्छ्, अहिले सबैको मन मा इन्द्रेणी बसेको पनि देख्न सकिन्छ

तेस्तै गरेरनेपालि गित संगीतमा पछिल्लो समय धेरै दर्शकहरुले मन परायको द भ्वाइस अफ किड्सका बाल-कलाकार सुप्रीम मल्ल र दोहोरी क्षत्रकी अस्मिता डल्लाकोटि हुन्। द भ्वाइस किड्समा सुप्रीम मल्ल गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ को उत्कृष्ट १६ मा प्रवेश गरिसकेका छन्। बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा जन्मिएका मल्ल ‘द भ्वाइस किड्स नेपाल’ मा दमदार प्रस्तुति दिदै आएका छन्।

शुक्रबार राजु लामाको टिमबाट उत्कृष्ट १६ मा प्रवेश गरेका छन्। दर्शकको भोटका आधारमा उत्कृष्ट १६ मा छ्नोट भएका हुन्। उनको यात्रा भ्वाइस किड्समा मात्र होइन उनलाई नेपालि लोक दोहोरी अन्तर्गत लाइभ दोहोरीमा समेत उनको टुकाहरुलाई धेरै दर्शकहरुले अतिनै माया गर्ने गरेका छन्।

भर्खरै मात्र चर्चित कार्यक्रम ईन्द्रेणी मा पनि उनिहरुको प्रस्तुती दमदार देख्न सकिन्छ , सन्चालाक कृष्ण कडेल ले पनि उनिहरुको खुलेर नै तारिफ गरेका छन , भाइरल बाल गायक सुप्रिम मल्ल ठकुरी आयुश गौतम र रबिना ले गाएको गीत इन्द्रेणीमा अहिले सार्बजनिक बहेको छ , अहिले सम्मकै कडा भिडन्त परेको दोहोरी भिडियो हेर्नुस :