हर्के हल्दार ट्रेण्डिङ एक

माघ-१३, काठमाडौं ।

केही समय यता हर्के हल्दारको एपिसोडले ट्रेन्डिङ एकमा पर्न समय भएको छ । यसभन्दा अघिलो हप्ताको एपिसोड पनि ट्रेन्डिङ एकमा पर्ने समल भएको थियो । नेपाली टेलिभिजनको सिरियलहरु पनि ट्रेन्डिङसँग सँगै राम्रो प्रतिक्रिया पाउँन सफल भएका छन् ।